Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
भारतीय राजदूत फिर्ता पठाउन माग गर्दै संसदमा नाराबाजी भारतीय राजदूत फिर्ता पठाउन माग गर्दै संसदमा नाराबाजी मंगलबार, मंसिर १५, २०७२ नेपाल मजदुर किसान पार्टीले भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउन माग गर्दै व्यवस्थापिका-संसद बैठकमा नाराबाजी गरेको छ । विस्तृत
स्कर्टिङ्गमा रहेको बस दुर्घटना, नौ जना घाइते मंगलबार, मंसिर १५, २०७२ स्कर्टिङ्गमा रहेको बस दुर्घटना, नौ जना घाइते पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा १५ मंसिर बिहान प्रहरी सुरक्षामा रहेको बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । विस्तृत
पूर्वी नाकाको सीमा बैठक मंगलबार, मंसिर १५, २०७२ पूर्वी नाकाको सीमा बैठक नेपाल र भारत बीचको दशगजामा भएका अतिक्रमण हटाउंदै पूर्वी क्षेत्रको सीमा स्तम्भ निर्माण र मर्मतको काम सात महिनाभित्र पूरा गर्ने दुई देशका अधिकारीहरु बीच सहमति भएको छ । विस्तृत
सोमबार, मंसिर १४, २०७२ मोर्चाका कार्यकर्ताद्वारा भारतीय भूमिबाट प्रहरीमाथि पेट्रोल बम प्रहार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता हटाउने क्रममा झडप भएको हो । झडपपछि मोर्चाका कार्यकर्ताले नाका पारी पुगेर प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् । विस्तृत
पिपल्स र नेसनलको सीट  नबढाउन अन्तरिम आदेश सोमबार, मंसिर १४, २०७२ पिपल्स र नेसनलको सीट नबढाउन अन्तरिम आदेश पुनरावेदन अदालत पाटनले पिपल्स डेन्टल कलेज, काठमाडौं र नेशनल मेडिकल कलेज, वीरगञ्जले विद्यार्थी संख्या बढाउन माग गर्दै दिएको निवेदनको विपक्षमा अन्तरिम आदेश दिएको छ । विस्तृत
धार्मिकसभामा भाग लिन परराष्ट्रमन्त्री थापा भारत प्रस्थान सोमबार, मंसिर १४, २०७२ धार्मिकसभामा भाग लिन परराष्ट्रमन्त्री थापा भारत प्रस्थान राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा धार्मिकसभामा भाग लिन भारत प्रस्थान गरेका छन् । विस्तृत
मोर्चाले प्रतिकार गर्ने भएपछि कांग्रेसको कार्यक्रम स्थगित सोमबार, मंसिर १४, २०७२ मोर्चाले प्रतिकार गर्ने भएपछि कांग्रेसको कार्यक्रम स्थगित नेपाली कांग्रेस धनुषाले मधेश आन्दोलनको समर्थनमा निकाल्न तयारी गरेको प्रदर्शन स्थगित गरेको छ । विस्तृत
मधेशमा पनि मानव साङ्ग्लो सोमबार, मंसिर १४, २०७२ मधेशमा पनि मानव साङ्ग्लो मधेशमा जारी आन्दोलनको समर्थनमा वीरगञ्जका विद्यार्थीहरुले मानव साङ्ग्लो बनाएका छन् । विस्तृत
एमाले मकवानपुरमा सिग्देल निर्वाचित सोमबार, मंसिर १४, २०७२ एमाले मकवानपुरमा सिग्देल निर्वाचित नेकपा एमाले मकवानपुरको १० औं अधिवेशनले पार्टी अध्यक्षमा मनु सिग्देल निर्वाचित भएकी छन् । विस्तृत
मोर्चाद्वारा शवसहित बजार परिक्रमा शनिबार, मंसिर १२, २०७२ मोर्चाद्वारा शवसहित बजार परिक्रमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रहरीको गोली लागे मृत्यु भएका तीन जनाको शवसहित बजार परिक्रमा गरेको छ । विस्तृत
कुस्ती प्रतियोगितामा प्रल्हाद गिरी प्रथम शुक्रबार, मंसिर ११, २०७२ कुस्ती प्रतियोगितामा प्रल्हाद गिरी प्रथम सिरहाको चतरीमा भएको कुस्ती प्रतियोगीतामा नेपाली कुस्तीबाज प्रल्हाद गिरी (बाबा केशव दास) उत्कृष्ट कुस्तीबाज चयन भएका छन् । विस्तृत
शैक्षिक क्षेत्रमा परेको प्रभावबारे शिक्षामन्त्री र भारतीय राजदूतबीच छलफल शुक्रबार, मंसिर ११, २०७२ शैक्षिक क्षेत्रमा परेको प्रभावबारे शिक्षामन्त्री र भारतीय राजदूतबीच छलफल शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्रमा भइरहेको व्यवधान हटाउन सकारात्मक पहल गरिदिन भारतीय राजदूत रञ्जित रेलाई आग्रह गरेका छन् । विस्तृत
इन्धनको कालोबजारी गर्ने १२४ जना प्रहरी कार्वाहीमा शुक्रबार, मंसिर ११, २०७२ इन्धनको कालोबजारी गर्ने १२४ जना प्रहरी कार्वाहीमा प्रहरीले पछिल्लो एक महिनामा पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न १२४ जनालाई पक्राउ गरेको छ । विस्तृत
मधेशकेन्द्रित दलको माग मुलुक असफल पार्नेमात्र: नेता नेपाल शुक्रबार, मंसिर ११, २०७२ मधेशकेन्द्रित दलको माग मुलुक असफल पार्नेमात्र: नेता नेपाल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशी मोर्चाको माग देशलाई असफल पार्ने र नेपालीलाई कष्टमा डुबाउनेबाहेक अरु केही नभएको दाबी गरेका छन् । विस्तृत
सिरहामा मधेशी मोर्चासँगै एमाले शुक्रबार, मंसिर ११, २०७२ सिरहामा मधेशी मोर्चासँगै एमाले मधेशी मोर्चाको माग पूरा गराउन माग गर्दै नेकपा एमाले सिरहा क्षेत्र नम्बर २ ले सिरहामा मोटरसाइकल जुलुश निकालेको छ । विस्तृत
गैसस महासंघमा लम्साल शुक्रबार, मंसिर ११, २०७२ गैसस महासंघमा लम्साल नेपाली गैर–सरकारी संस्थाहरुको संगठन गैर–सरकारी संस्था महासंघ नेपालको अध्यक्षमा गोपाल लम्साल निर्वाचित भएका छन् । विस्तृत
ग्याँस कालोबजारी गर्नेको गोदाम सिलबन्दी बिहीबार, मंसिर १०, २०७२ ग्याँस कालोबजारी गर्नेको गोदाम सिलबन्दी खाना पकाउने एलपीजी ग्यासको कालोबजारी गर्ने दमकका एक ब्यापारीको गोदाम स्थानीय प्रशासनले सिलबन्दी गरेको छ । विस्तृत
वीरगञ्जमा बम बनाउने कच्चा पदार्थसहित एक पक्राउ बिहीबार, मंसिर १०, २०७२ वीरगञ्जमा बम बनाउने कच्चा पदार्थसहित एक पक्राउ पर्सामा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ‘सोडियम सल्फाइड’ सहित एकजना पक्राउ परेका छन् । विस्तृत
राष्ट्रसंघद्वारा भुटानी शरणार्थीलाई खाद्द सहायता कटौती बुधबार, मंसिर ९, २०७२ राष्ट्रसंघद्वारा भुटानी शरणार्थीलाई खाद्द सहायता कटौती राष्ट्रसंघीय विश्वखाद्य कार्यक्रम डब्ल्यूएफपीले भुटानी शरणार्थीलाई दिँदै आएको अत्यावश्यक खाद्य सहायतामा एकचौथाई कटौती गर्ने भनेपछि शरणार्थी चिन्तित् बनेका छन् । विस्तृत
« First«1020303435363738506070»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP