Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
आठ बर्षअघि फरार कैदी  पक्राउ आठ बर्षअघि फरार कैदी पक्राउ शुक्रबार, मंसिर ४, २०७२ सिरहा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ८ बर्ष पछि पक्राउ गरेको छ । विस्तृत
एसएसबीद्वारा एकदर्जन ग्यास सिलिन्डर नियन्त्रणमा शुक्रबार, मंसिर ४, २०७२ एसएसबीद्वारा एकदर्जन ग्यास सिलिन्डर नियन्त्रणमा महोत्तरीको भिट्ठामोडमा सीमापारिबाट ल्याइँदै गरेको एक दर्जन ग्यास भरिएका सिलिन्डर भारतीय सशस्त्र सीमा बलले नियन्त्रणमा लिएको छ । विस्तृत
उद्योगमा पसेर मोर्चाद्वारा गाडी तोडफोड, विरामी बालक बोकेको एम्बुलेन्समा पनि तोडफोड शुक्रबार, मंसिर ४, २०७२ उद्योगमा पसेर मोर्चाद्वारा गाडी तोडफोड, विरामी बालक बोकेको एम्बुलेन्समा पनि तोडफोड मधेशी मोर्चाका कार्यकर्ताले मोरङमा करिब एक दर्जन गाडी तोडफोड गरेका छन् । विस्तृत
नगद र सुनसहितको झोला फिर्ता बिहीबार, मंसिर ३, २०७२ नगद र सुनसहितको झोला फिर्ता तुलसीपुरको ट्याक्सी बसपार्कमा यात्रुले छोडेर गएको झोला र त्यसमा राखिएको नगद तथा सुन पीडित यात्रुलाई फर्काइएको छ । विस्तृत
औषधिका तीन सय गाडी नाकामा बिहीबार, मंसिर ३, २०७२ औषधिका तीन सय गाडी नाकामा मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका मालबाहक गाडी थन्किएका छन् । विस्तृत
५.३ म्याग्निच्यूडको भूकम्प, सिन्धुपाल्चोक केन्द्र बिहीबार, मंसिर ३, २०७२ ५.३ म्याग्निच्यूडको भूकम्प, सिन्धुपाल्चोक केन्द्र आज विहान १० बजे सिन्धुपाल्चोक केन्द्र भएको ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ । विस्तृत
नाकाबन्दी र आन्दोलनको मारमा बाराका किसान बुधबार, मंसिर २, २०७२ नाकाबन्दी र आन्दोलनको मारमा बाराका किसान भारतको नाकाबन्दीसँगै मधेशी मोर्चाले इन्धन ओसारपसार गर्न नदिएपछि बाराका किसानहरुको धान खेतमै अलपत्र परेको छ । विस्तृत
महोत्तरीमा पेस्तोलसहित युवक पक्राउ बुधबार, मंसिर २, २०७२ महोत्तरीमा पेस्तोलसहित युवक पक्राउ महोत्तरी प्रहरीले नेपाल–भारत सीमा नजिकबाट इटालियन पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । विस्तृत
भारतीय राजदूतलाई प्याब्सनको ज्ञापन बुधबार, मंसिर २, २०७२ भारतीय राजदूतलाई प्याब्सनको ज्ञापन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले इन्धन अभावका कारण लाखौँ विद्यार्थीले नियमित पठनपाठनको अधिकार नपाएको भन्दै नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई ज्ञापनपत्र बुझाएको छ । विस्तृत
पत्रकार युवराज श्रेष्ठमाथि आक्रमणको प्रयास बुधबार, मंसिर २, २०७२ पत्रकार युवराज श्रेष्ठमाथि आक्रमणको प्रयास पेट्रोलियम पदार्थको कालो बजारी सम्बन्धी समाचारको निहुँमा लमजुङमा पत्रकार युवराज श्रेष्ठमाथि आक्रमणको प्रयास भएको छ । विस्तृत
झापामा नौ जुवाडे पक्राउ बुधबार, मंसिर २, २०७२ झापामा नौ जुवाडे पक्राउ झापाको गौरादह नगरपालिका– १२ स्थित ग्वाल्डुब्बाबाट जुवा खेल्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
वीरगञ्जमा छठ (तस्वीरहरु) मंगलबार, मंसिर १, २०७२ वीरगञ्जमा छठ (तस्वीरहरु) तराईका जिल्लाहरुमा छठ पर्व श्रद्धाभक्तिका साथ मनाइँदै छ । आज अस्ताउँदै सूर्यलाई अर्घ दिएका श्रद्धालुले भोली उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन हुनेछ । विस्तृत
फ्रान्सप्रति ऐक्यवद्धता सोमबार, कार्तिक ३०, २०७२ फ्रान्सप्रति ऐक्यवद्धता फ्रान्सको राजधानी पेरिसमा १२९ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि नेपालमा पनि फ्रान्सप्रति ऐक्यवद्धता व्यक्त गरिएको छ । विस्तृत
ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु सोमबार, कार्तिक ३०, २०७२ ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु पर्साको सिर्सिया ड्राइपोर्टबाट फलामको कच्चा पदार्थ बोकेर प्रहरी स्कर्टिङ्गमा पथलैयातर्फ जाँदै गरेको ना.४.ख.२५९८ नं.को ट्रक २९ असोज राति अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक र सहचालकको उपचारका.. विस्तृत
बाराः प्रअ यादव माथि गोली प्रहार सोमबार, कार्तिक ३०, २०७२ बाराः प्रअ यादव माथि गोली प्रहार बाराको सिम्रौनगढस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नायकाटोलका प्रधानाध्यापक वृजकिशोर यादव माथि गोली प्रहार भएको छ । विस्तृत
घडी हराएको निहुँ बनाई सईले तीस हजार असुले सोमबार, कार्तिक ३०, २०७२ घडी हराएको निहुँ बनाई सईले तीस हजार असुले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका सई कृष्णप्रसाद बस्नेतले घडी हराएको निहुँमा सर्वसाधारणलाई धम्की दिई रु. ३० हजार असुलेको पीडितले बताएका छन् । विस्तृत
नेपाली चालकलाई स्थायी अनुमतिपत्र दिन चीनसँग माग आइतबार, कार्तिक २९, २०७२ नेपाली चालकलाई स्थायी अनुमतिपत्र दिन चीनसँग माग नेपाल र चीनका अधिकारीबीच सीमा क्षेत्रका गतिविधिका बारे यथेष्ट सुरक्षा व्यवस्था मिलाउन आज उत्तरी रसुवाको स्याफ्रुबेंसीमा छलफल भएको छ । विस्तृत
इन्धनका नाममा एक ट्यांकर हवाई इन्धनमात्र शनिबार, कार्तिक २८, २०७२ इन्धनका नाममा एक ट्यांकर हवाई इन्धनमात्र एक सातादेखि इन्धन आयात शून्य भएपछि झापाका उपभोक्ता तिहारका बेला चर्काे समस्यामा परे । विस्तृत
एमालेद्वारा वीरगन्ज पार्टी कार्यालयमा भएको आक्रमणप्रति भत्र्सना शनिबार, कार्तिक २८, २०७२ एमालेद्वारा वीरगन्ज पार्टी कार्यालयमा भएको आक्रमणप्रति भत्र्सना वीरगन्जस्थित आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणप्रति नेकपा एमालेले निन्दा र भत्र्सना गरेको छ । विस्तृत
« First«1020303637383940506070»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP