Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
म्यानमारमा सू ची को पार्टी अत्यधिक बहुमतले विजयी म्यानमारमा सू ची को पार्टी अत्यधिक बहुमतले विजयी शुक्रबार, कार्तिक २७, २०७२ म्यानमारमा भएको आम निर्वाचनमा आंग सान सू ची को पार्टी नेशनल लिग फर डेमोक्रेसी अत्यधिक बहुमतले विजयी भएको छ। विस्तृत
नाकाबन्दीबाट महासचिव बान चिन्तित् शुक्रबार, कार्तिक २७, २०७२ नाकाबन्दीबाट महासचिव बान चिन्तित् संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले भारतको नाकाबन्दीले नेपालमा उत्पन्न संकटबारे चिन्ता व्यक्त गरेका छन् । विस्तृत
शुक्रबार, कार्तिक २७, २०७२ मधेशकेन्द्रित दलसँग वार्ता सार्थक बनाउने जिम्मेदारी दाहाल र थापालार्इ उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले मधेशकेन्द्रित दलसँगको वार्तालाई सार्थक तुल्याउनका लागि प्रयत्न गर्ने निर्णय गरेको छ । विस्तृत
संघीयताबारे नयाँ ढंगले सोच्नु पर्छः खनाल शुक्रबार, कार्तिक २७, २०७२ संघीयताबारे नयाँ ढंगले सोच्नु पर्छः खनाल एमाले बरिष्ठ नेता झलनाथ खनालले संघीयतालाई अब संघीयताबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था आएको बताएका छन् । विस्तृत
मोदीविरुद्ध बेलायतमा प्रदर्शन (भिडियो सहित) शुक्रबार, कार्तिक २७, २०७२ मोदीविरुद्ध बेलायतमा प्रदर्शन (भिडियो सहित) बेलायत भ्रमणका लागि लन्दन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँ रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका छन् । बेलायतका विभिन्न शहरबाट स्वस्फूर्त जम्मा भएका नेपालीहरुले भारत र प्रधानम.. विस्तृत
टंक र अदितिदेवीको शताब्दी यात्रा बिहीबार, कार्तिक २६, २०७२ टंक र अदितिदेवीको शताब्दी यात्रा उमेरमा शतक टेकेका टंकप्रसाद र अदितिदेवी समयका साक्षी मात्र होइनन्, सम्बन्धका सेतु पनि हुन्। विस्तृत
चित्रबाटै चिनारी: मिथिला चित्रकला बिहीबार, कार्तिक २६, २०७२ चित्रबाटै चिनारी: मिथिला चित्रकला – सजना बराल घर–आँगनको श्रृंगारका लागि कोरिंदै आएको मिथिला चित्रकलाले बजार मात्र पाएको छैन, मैथिलवासीकै पहिचान स्थापित गरेको छ। आजको नेपाल र भारतको नक्शामा मिथिला राज्य भेटिंदैन। तर, इतिहासमा भार.. विस्तृत
सीमा क्षेत्रका युवाको धन्दा, इन्धनको कालोबजारी बुधबार, कार्तिक २५, २०७२ सीमा क्षेत्रका युवाको धन्दा, इन्धनको कालोबजारी भारतीय नाकाबन्दीले नेपालमा इन्धन अभाव भइरहँदा कपिलबस्तुका दक्षिण बजारमा भने तस्करीको इन्धन सहजै उपलब्ध छ । विस्तृत
मधेशी मोर्चाद्वारा मालवाहक गाडी तोडफोड र आगजनी बुधबार, कार्तिक २५, २०७२ मधेशी मोर्चाद्वारा मालवाहक गाडी तोडफोड र आगजनी मधशी मोर्चाका कार्यकर्ताले २४ कात्तिक राति वीरगञ्जको सुख्खा बन्दरगाहा (ड्राईपोर्ट) बाट गन्तव्यतर्फ जाँदै गरेका मालबाहक गाडीमा पेट्रोल बम प्रहार गरेका छन् । विस्तृत
पति र सौताको हत्या योजना बुधबार, कार्तिक २५, २०७२ पति र सौताको हत्या योजना सौताको रिसमा पतिको समेत हत्या गर्ने योजना बनाएकी महिलालाई उनका आफन्तसहित प्रहरीले पक्राउ गरेको छ । विस्तृत
वीरगञ्जमा कर्फ्यू हट्यो मंगलबार, कार्तिक २४, २०७२ वीरगञ्जमा कर्फ्यू हट्यो १६ कात्तिकदेखि वीरगञ्जमा लगाइरहेको कर्फ्यू स्थानीय प्रशासनले आज २४ कात्तिकदेखि हटाएको छ । विस्तृत
दाङमा ट्रकमा आगलागी मंगलबार, कार्तिक २४, २०७२ दाङमा ट्रकमा आगलागी दाङमा भारतीय नम्वर प्लेटको ट्रकमा आगो लागेको छ । विस्तृत
नाकाबन्दीमा फस्टाएकाे ब्यापार (तस्वीरहरु) सोमबार, कार्तिक २३, २०७२ नाकाबन्दीमा फस्टाएकाे ब्यापार (तस्वीरहरु) सीमाको मेचीनगर प्यारीभिट्टाको पुरानो बसपार्कको खाली मैदानमा मोटरसाईकलका ट्यांकीबाट ग्यालेन र ड्रममा पेट्रोल तानिरहेका, कार र भ्यानबाट डिजेल झिकिरहेको, बाल्टी र बोतलमा समेत राखेर खुल्लमखुल्ला इन्धन बिक.. विस्तृत
देउसी, भैलो राति १० बजेसम्म मात्रै आइतबार, कार्तिक २२, २०७२ देउसी, भैलो राति १० बजेसम्म मात्रै गृह मन्त्रालयले तिहारमा देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न आग्रह गरेको छ । विस्तृत
सप्तरीः किर्ते नागरिकता बनाउने पक्राउ आइतबार, कार्तिक २२, २०७२ सप्तरीः किर्ते नागरिकता बनाउने पक्राउ सप्तरी प्रहरीले किर्ते गरी नेपाली नागरिकता बनाउने भारतीय नागरिकसहितको गिरोहलाई पक्राउ गरेको छ । विस्तृत
विहार चुनावः लालु–नितिश गठबन्धनको अग्रता आइतबार, कार्तिक २२, २०७२ विहार चुनावः लालु–नितिश गठबन्धनको अग्रता भारतको विहार प्रदेशमा सम्पन्न विधान सभा निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) गठबन्धन निकै पछाडि देखिएको छ । विस्तृत
भारतबाट इन्धन आयात ठप्प शनिबार, कार्तिक २१, २०७२ भारतबाट इन्धन आयात ठप्प करिब डेढ महिनादेखि मागको १० प्रतिशत भन्दा पनि थोरै इन्धन दिएको भारतले पाँच दिनदेखि इन्धन आउन पूरै रोकेको छ भने अन्य सामानको आयातमा समेत रोक लगाएको छ ।काकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगञ्ज नाकाब.. विस्तृत
‘नाकाबन्दी र आन्दोलनले बालबालिकामा ठूलो आघात’ शनिबार, कार्तिक २१, २०७२ ‘नाकाबन्दी र आन्दोलनले बालबालिकामा ठूलो आघात’ केन्द्रीय बालकल्याण समितिले मधेश आन्दोलन र भारतको नाकाबन्दी जारी रहेका बेला विशेष संवेदनशील भई बालअधिकारको सम्मान, संरक्षण र परिपालना गर्न गराउन सरोकारवाला सबैलाई आह्वान गरेको छ । विस्तृत
भूकम्पको चोटपछि भारतको नाकाबन्दीले कृषि क्षेत्र धराशायी हुँदै शनिबार, कार्तिक २१, २०७२ भूकम्पको चोटपछि भारतको नाकाबन्दीले कृषि क्षेत्र धराशायी हुँदै प्रमुख गहुँबाली लगाउने मुख्य याम आउँदै गर्दा रासायनिक मल, गहुँको बीउ र कृषि औषधि नपाएर किसान चिन्तित छन् । विस्तृत
« First«1020303738394041506070»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP