Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
कुवेतमा नेपाली महिलाको मृत्यु कुवेतमा नेपाली महिलाको मृत्यु बिहीबार, आश्विन २१, २०७२ दशैंमा आमाको हातको टीका लगाउने आशमा रहेका कल्पनाका छोराछोरी कुवेतमा आमाको मृत्यु भएको खबरले शोकविह्वल छन् । विस्तृत
इपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक बिहीबार, आश्विन २१, २०७२ इपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक दक्षिण कोरिया जानका लागि लिइएको छैटौं इपिएस भाषा परीक्षामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका छन् । विस्तृत
भैरहवामा मोर्चाका नेताहरु बिहीबार, आश्विन २१, २०७२ भैरहवामा मोर्चाका नेताहरु सुनौली नाका तनावग्रस्त बनेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रमुखहरु भैरहवा पुग्दैछन् । विस्तृत
मोदीको पापमोचन गर्न पशुपतिनाथमा पूजा (फोटो फिचर) बिहीबार, आश्विन २१, २०७२ मोदीको पापमोचन गर्न पशुपतिनाथमा पूजा (फोटो फिचर) भारतले लगाएको नाकाबन्दीले नेपालमा असहज स्थिति उत्पन्न भएपछि पशुपतिनाथमा क्षमापूजा गरिएको छ । विस्तृत
वीरगञ्ज: मोर्चाका कार्यकर्ताले एम्बुलेन्स जलाए बिहीबार, आश्विन २१, २०७२ वीरगञ्ज: मोर्चाका कार्यकर्ताले एम्बुलेन्स जलाए मधेशी मोर्चाका कार्यकर्तले वीरगन्जको नगवामा एम्बुलेन्समा आगो लगाएका छन् । विस्तृत
नेपालगञ्जः दिनभरमा तीन ट्यांकर डिजेल बुधबार, आश्विन २०, २०७२ नेपालगञ्जः दिनभरमा तीन ट्यांकर डिजेल नेपालगञ्ज–रुपैडिहा सीमानाकाबाट ३ ट्यांकर डिजेल सहित १४ वटा गाडी भित्रिएका छन् । विस्तृत
निजगढमा राष्ट्रिय झण्डासहित प्रदर्शन बुधबार, आश्विन २०, २०७२ निजगढमा राष्ट्रिय झण्डासहित प्रदर्शन भारतीय हस्तक्षेप र नाकबन्दी विरुद्ध बाराको निजगढमा ‘हामी युवा’ समूहले प्रदर्शन गरेको छ । विस्तृत
यस्ता पो प्रहरी बुधबार, आश्विन २०, २०७२ यस्ता पो प्रहरी प्रहरी बनेर देशको सेवा गर्ने सपना बोकेका वीरेन्द्रसिंह जोहारीको सपना साकार भएको छ। विस्तृत
बसको ठक्करबाट बालिकाको मृत्यु बुधबार, आश्विन २०, २०७२ बसको ठक्करबाट बालिकाको मृत्यु पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको बर्दघाट–९, मा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । विस्तृत
काँकडभिट्टाबाट ६ ट्याङ्कर इन्धन भित्रियो मंगलबार, आश्विन १९, २०७२ काँकडभिट्टाबाट ६ ट्याङ्कर इन्धन भित्रियो झापाको काँकडभिट्टा नाकाबाट ६ ट्याङ्कर इन्धन भित्रिएको छ । विस्तृत
दशै‌ं टीकाको साइतः ५ कात्तिक विहान १०ः५५ बजे सोमबार, आश्विन १८, २०७२ दशै‌ं टीकाको साइतः ५ कात्तिक विहान १०ः५५ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशै‌ं टीकाको साइत सार्वजनिक गरेको छ । विस्तृत
दुर्गम गाउँका अर्बपति आइतबार, आश्विन १७, २०७२ दुर्गम गाउँका अर्बपति लमजुङमा आफैंले पढेको विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने क्रममा बाल्यकाल सम्झिएर अर्वपति शेष घले भक्कानिए । विस्तृत
भारतबाट पेट्रोलियम अझै आएन आइतबार, आश्विन १७, २०७२ भारतबाट पेट्रोलियम अझै आएन भारतले अघोषित नाकाबन्दी खोल्न निर्देशन दिएको भनिए पनि पूर्वको पानी टंकीदेखि पश्चिमको गड्डा चौकी सम्मका नाकाबाट पेट्रोलियम पदार्थका गाडी १७ असोज मध्याह्न १२ बजेसम्म नेपाल भित्रिएका छैनन् । विस्तृत
आइतबार, आश्विन १७, २०७२ राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको निधन राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको ६१ वर्षको उमेरमा निधन भएको छ । विस्तृत
सीमा पारीबाट ढुंगा हान्नु आपत्तिजनकः प्रदीप ज्ञवाली शनिबार, आश्विन १६, २०७२ सीमा पारीबाट ढुंगा हान्नु आपत्तिजनकः प्रदीप ज्ञवाली नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले विदेशी भूमीमा बसेर गरिएको आन्दोलन कहिल्यै सफल नहुने बताएका छन् । विस्तृत
काकडभिट्टाः  ११ दिनदेखि ग्यास आयात शून्य शनिबार, आश्विन १६, २०७२ काकडभिट्टाः ११ दिनदेखि ग्यास आयात शून्य एघारौं दिनपछि नाकाबन्दी खोल्न भारत राजी भएको खबर सञ्चारमाध्यममा आए पनि १६ असोजमा पूर्वको काकडभिट्टा नाकाबाट अरु दिन जस्तै नगन्य मात्रामा मालवाहक गाडी भित्रिएका छन् । विस्तृत
इन्धन सङ्कट थप गहिरियो,  ट्याक्सीलाई सातामा एकपटक मात्र पेट्रोल शनिबार, आश्विन १६, २०७२ इन्धन सङ्कट थप गहिरियो, ट्याक्सीलाई सातामा एकपटक मात्र पेट्रोल सामान्य अवस्थामा दैनिक ३५० भन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्याङकर स्वदेश भित्रने गरेकामा अहिले एक दर्जनभन्दा कम ट्याङ्कर मात्र भित्रिँदा बजारमा इन्धनको चरम सङ्कट उत्पन्न भएको छ । विस्तृत
तराईको समस्या समाधानका लागि नेतालाई एसएमएस शनिबार, आश्विन १६, २०७२ तराईको समस्या समाधानका लागि नेतालाई एसएमएस तराईमा बन्द हडतालले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला समस्याको शिघ्र समाधानका लागि वीरगञ्जका युवाहरुले प्रमुख दलका नेताहरुलाई एसएमएस मार्फत आग्रह गरेका छन् । विस्तृत
माटोको ढिस्कोमा पुरिएर ६ बालबालिकाको मृत्यु शुक्रबार, आश्विन १५, २०७२ माटोको ढिस्कोमा पुरिएर ६ बालबालिकाको मृत्यु कैलालीको दोधरा–७ कट्टीपुरमा घर लिपपोतका लागि माटो लिन गएका ६ बालबालिकाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । विस्तृत
« First«1020304344454647506070»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP