Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
प्रधानमन्त्री कोइरालाद्वारा व्यवस्थापिका संसदलाई संवोधन (पूर्ण पाठ सहित) प्रधानमन्त्री कोइरालाद्वारा व्यवस्थापिका संसदलाई संवोधन (पूर्ण पाठ सहित) शुक्रबार, आश्विन १५, २०७२ यो संविधान एकातिर समावेशी र प्रगतिशील चरित्रले भरिएको छ भने अर्कोतिर जनआकाङ्क्षा अनुरुप उदार संशोधन प्रक्रियाका माध्यमबाट विकसित हुँदै जाने संभावना समेत यो संविधानले आफूमा अन्तरनिहित गरेको छ ।संवि.. विस्तृत
भारतको ‘स्याडो बक्सिङ’ शुक्रबार, आश्विन १५, २०७२ भारतको ‘स्याडो बक्सिङ’ नेपालको सार्वभौम संविधानसभाले जारी गरेको संविधानप्रति भारतले तुष राखेर शुरु गरेको जोखिमपूर्ण 'स्याडो बक्सिङ' बढ्दा उसैलाई लाग्ने सम्भावना छ। विस्तृत
कालोबजारी गर्ने दुई पक्राउ, १५ सिलिन्डर ग्यास बरामद शुक्रबार, आश्विन १५, २०७२ कालोबजारी गर्ने दुई पक्राउ, १५ सिलिन्डर ग्यास बरामद ग्यास अभावको गलत फाइदा उठाई कालोबजारी गरेको आरोपमा चितवनमा दुईजना ग्यास विक्रेता पक्राउ परेका छन् । विस्तृत
बाराः कर्फ्यू र दंगााग्रस्त क्षेत्र हटाइयो बिहीबार, आश्विन १४, २०७२ बाराः कर्फ्यू र दंगााग्रस्त क्षेत्र हटाइयो बारामा गत एक महिनादेखि लगाइँदै आएको कर्फ्यू र दंगाग्रस्त क्षेत्र घोषणा स्थानीय प्रशासनले हटाएको छ । विस्तृत
तमलोपाका सोनल र सिंह रिहा बिहीबार, आश्विन १४, २०७२ तमलोपाका सोनल र सिंह रिहा तमलोपा महामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई बारा जिल्ला अदालतले थुनामुक्त गर्ने आदेश दिएको छ । विस्तृत
स्वदेश फिर्तीको माग गर्दै शरणार्थीको प्रदर्शन बिहीबार, आश्विन १४, २०७२ स्वदेश फिर्तीको माग गर्दै शरणार्थीको प्रदर्शन अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ७० औं महासभा चलिरहँदा झापा शिबिरका भुटानीहरुले भुटान फिर्तीको माग राख्दै शान्त प्रदर्शन गरेका छन् । विस्तृत
काउन्सिलद्वारा चारवटा मेडिकल कलेजको सीट निर्धारण बिहीबार, आश्विन १४, २०७२ काउन्सिलद्वारा चारवटा मेडिकल कलेजको सीट निर्धारण नेपाल मेडिकल काउन्सिलले यस वर्षका लागि चारवटा मेडिकल कलेजमा विभिन्न तहका लागि विद्यार्थी संख्या निर्धारण गरेको छ । विस्तृत
चिनिया नाका खुलाउन अखिलको श्रमदान बिहीबार, आश्विन १४, २०७२ चिनिया नाका खुलाउन अखिलको श्रमदान भूकम्पपछि गएको पहिरोले अवरुद्ध कोदारी राजमार्गको तातोपानी खण्ड खुलाउन अनेरास्ववियुले श्रमदान गर्ने भएको छ । विस्तृत
बारामा तीनवटा मोटरसाईकलमा आगजनी बिहीबार, आश्विन १४, २०७२ बारामा तीनवटा मोटरसाईकलमा आगजनी बाराको कलैयामा १३ भदौ राति घरमै राखिएका तीन वटा मोटरसाईकलमा आगजनी भएको छ । विस्तृत
आन्दोलनमा ज्यान गुमाएका हिफाजतका परिवारलाई कतारबाट सहयोग बुधबार, आश्विन १३, २०७२ आन्दोलनमा ज्यान गुमाएका हिफाजतका परिवारलाई कतारबाट सहयोग कतारमा कार्यरत बाराबासीले प्रहरीको गोलीबाट मृत्यु भएका कलैया–१० रंगपुरका हिफाजत मियाँअन्सारीका परिवारलाई रु ४३ हजार सहयोग गरेका छन् । विस्तृत
बर्दियामा झडप, २ प्रहरी र १० आन्दोलनकारी घाईते बुधबार, आश्विन १३, २०७२ बर्दियामा झडप, २ प्रहरी र १० आन्दोलनकारी घाईते बर्दियाको मैनापोखरमा थरुहट संघर्ष समितिका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाईते भएका छन् । विस्तृत
विराटनगरबाट प्रकाशित हुने पत्रिकाहरु बन्द बुधबार, आश्विन १३, २०७२ विराटनगरबाट प्रकाशित हुने पत्रिकाहरु बन्द जारी बन्द/हड्तालका कारण पत्रिका र सञ्चार माध्यममा परेको भौतिक तथा मानसिक दबाबका कारण भन्दै विराटनगरबाट प्रकाशन हुँदै आएका आधा दर्जन पत्रिका बन्द भएका छन् । विस्तृत
दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प मंगलबार, आश्विन १२, २०७२ दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प दार्चुला जिल्लालाई केन्द्रबिन्दु बनाएर आज दिउँसो ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ । विस्तृत
मंगलबार, आश्विन १२, २०७२ वीरगञ्जमा पेट्रोलको अभावसँगै कालोबजारी नाकाबन्दीका कारण ५ दिनदेखि पेट्रोलियम पदार्थको आयात हुन नसकेपछि वीरगञ्जमा पेट्रोलियम पदार्थको कालोबजारी भैरहेको छ । विस्तृत
नाकाबन्दीको विरोध गर्दै बारामा प्रदर्शन मंगलबार, आश्विन १२, २०७२ नाकाबन्दीको विरोध गर्दै बारामा प्रदर्शन भारतीय सरकारको अघोषित नाकाबन्दीको विरोधमा बारामा प्रदर्शन गरिएको छ । विस्तृत
चीनले सबै वस्तु पठाउन सक्छ ? मंगलबार, आश्विन १२, २०७२ चीनले सबै वस्तु पठाउन सक्छ ? दसैंकाे मुखमा भारतले अघोषित नाकाबन्दी गरेपछि विशेषगरी पेट्रोलियम पदार्थको अभावले छटपटिएका नेपालीले चीनलाई सम्झे । यो चरम अभाव पूर्ति गर्न चीन अग्रसर हुनुपर्ने अपेक्षा पनि गरे । विस्तृत
वीरगञ्जमा धर्ना, भारतमा भोज सोमबार, आश्विन ११, २०७२ वीरगञ्जमा धर्ना, भारतमा भोज वीरगञ्जस्थित मुख्य भन्सार नाका रक्सौलमा धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी मोर्चाका नेता कार्यकर्ताहरुलाई सीमापारी रक्सौलका स्थानीयले सहभोजको आयोजना गरेका छन् । विस्तृत
मोदीको पुत्ला दहन सोमबार, आश्विन ११, २०७२ मोदीको पुत्ला दहन अघोषित नाकाबन्दीको विरोधमा सोलुखम्बुका विद्यार्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । विस्तृत
माेर्चाको आक्रमणबाट मारिएका र घाइते परिवारलाई सरकारले क्षतिपुर्ति दिने सोमबार, आश्विन ११, २०७२ माेर्चाको आक्रमणबाट मारिएका र घाइते परिवारलाई सरकारले क्षतिपुर्ति दिने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताको आक्रमणबाट मृत्यु भएकाका परिवार र घाइतेलाई सरकारले क्षतिपुर्ति दिने भएको छ । विस्तृत
« First«1020304445464748607080»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP