Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
मधेश आन्दोलन: सपनाहरूको अवसान मधेश आन्दोलन: सपनाहरूको अवसान सोमबार, आश्विन ११, २०७२ मधेश आन्दोलनका नाममा सर्वसाधारण, आन्दोलनकारी, सुरक्षाकर्मी जोसुकै मारियुन्, उनीहरू नेपाली नै हुन् । आफ्नाको मृत्युमा सबैलाई उत्तिकै पीडा हुन्छ, उस्तै आँसु खस्छ । विस्तृत
भूकम्प प्रभावित विद्यार्थीलाई स्कोप नेपालको सहयोग सोमबार, आश्विन ११, २०७२ भूकम्प प्रभावित विद्यार्थीलाई स्कोप नेपालको सहयोग सिन्धुपाल्चोकका भूकम्प पीडित विद्यार्थीलाई गैरसरकारी संस्था स्कोप नेपालले विभिन्न शैक्षिक सामाग्री सहयोग गरेको छ । विस्तृत
बाँकेमा नाकाबन्दीको विरोध आइतबार, आश्विन १०, २०७२ बाँकेमा नाकाबन्दीको विरोध भारतद्वारा लगाइएको नाकाबन्दीको विरोधमा बाँकेको नेपालगञ्ज र कोहलपुर विरोध र्‍याली निकालिएको छ । विस्तृत
भारतीय हस्तक्षेपको बिरोधमा सिमरामा ‘अभियान’ आइतबार, आश्विन १०, २०७२ भारतीय हस्तक्षेपको बिरोधमा सिमरामा ‘अभियान’ भारतीय हस्तक्षेपको विरोधमा बाराको सिमरामा हस्ताक्षर तथा सचेतना अभियान शुरु भएको छ । विस्तृत
आन्दोलन प्रयोजितः पृथ्वीसुब्बा गुरुङ आइतबार, आश्विन १०, २०७२ आन्दोलन प्रयोजितः पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले तराईमा जारी आन्दोलन प्रायोजित भएको आरोप लगाएका छन् । विस्तृत
परासीमा विद्यालय र बजार खुले आइतबार, आश्विन १०, २०७२ परासीमा विद्यालय र बजार खुले मधेशी मोर्चा र थरुहटको आमहडतालका कारण लामो समयदेखि बन्द रहेका नवलपरासीको सदरमुकाम परासी र दक्षिणी क्षेत्रका विद्यालयहरु आज, १० असोजदेखि सञ्चालनमा आएका छन् । विस्तृत
बाबुरामको निर्णय पूरै गलत: अग्नी सापकोटा शनिबार, आश्विन ९, २०७२ बाबुरामको निर्णय पूरै गलत: अग्नी सापकोटा एमाओवादी स्थायी कमिटी सदस्य अग्नि सापकोटाले नेता बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुले आश्चर्यमा पारेको बताएका छन् । विस्तृत
काकडभिट्टाबाट १७ वटा ट्रक भित्रिए, बाँकी ‘दिल्लीको आदेश’ भन्दै एसएसबीले रोक्यो शनिबार, आश्विन ९, २०७२ काकडभिट्टाबाट १७ वटा ट्रक भित्रिए, बाँकी ‘दिल्लीको आदेश’ भन्दै एसएसबीले रोक्यो पूर्वको मेची भन्सार हुँदै ९ असोजमा १७ वटा ट्रक मात्रै नेपाल भित्रिन पाएका छन् भने सयौं मालबाहक साधनलाई एसएसबीले सीमापारी रोकी राखेको छ । विस्तृत
शनिबार, आश्विन ९, २०७२ भारतको नाकाबन्दीले बजार भाउ बढ्यो झापामा न आन्दोलन छ, न कुनै सुरक्षा चुनौति नै तर पनि भारतीय पक्षले नेपालमा आन्दोलन भएको भन्दै पानीटंकीबाट मालबाहक गाडी भित्रन दिएको छैन । दमक– ११ को गौरब फलफूल पसलका मालिक जमसोद मियाँ आफूले मगाएको एउ.. विस्तृत
बारामा एमालेको स्वागत कार्यक्रम शुक्रबार, आश्विन ८, २०७२ बारामा एमालेको स्वागत कार्यक्रम नेकपा एमाले बाराले नयाँ संविधान–२०७२, लाई स्वागत गरेको छ । विस्तृत
शीर्ष नेताहरुको पुत्ला दहन शुक्रबार, आश्विन ८, २०७२ शीर्ष नेताहरुको पुत्ला दहन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाराले शीर्ष तीन नेताको पुत्ला जलाएका छन् । विस्तृत
डा.केसीको अनशन सातौं दिनः विद्यार्थीद्वारा कक्षा बहिस्कार,  ओपिडी सेवा बन्द हुने शुक्रबार, आश्विन ८, २०७२ डा.केसीको अनशन सातौं दिनः विद्यार्थीद्वारा कक्षा बहिस्कार, ओपिडी सेवा बन्द हुने स्वास्थ्य शिक्षा सुधारका लागि सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीप्रति ऐक्यवद्धता जनाउँदै त्रिवि शिक्षण अस्पतालका एमबीबीएसका विद्यार्थीहरुले आजदेखि कक्षा बहिस्कार.. विस्तृत
मक्कामा पाँच नेपालीसहित ७१७ को मृत्यु शुक्रबार, आश्विन ८, २०७२ मक्कामा पाँच नेपालीसहित ७१७ को मृत्यु साउदी अरेबियाको मक्कामा हज गर्ने क्रममा भएको भागदौडमा पाँच नेपालीसहित ७१७ तीर्थयात्रुको मृत्यु भएको छ भने ८०५ भन्दा बढी घाइते भएका छन् । घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । विस्तृत
१२ असोजमा एमालेको राष्ट्रिय भेला शुक्रबार, आश्विन ८, २०७२ १२ असोजमा एमालेको राष्ट्रिय भेला नेकपा एमालेले संविधान जारी भएपछिको परिवर्तित राजनीतिक अवस्थामा आगामी १२ असोजमा काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको गर्ने भएको छ । विस्तृत
टीकापुरदेखि बेथरीसम्म शुक्रबार, आश्विन ८, २०७२ टीकापुरदेखि बेथरीसम्म गएको एक महीनामा भएका हिंसात्मक आन्दोलनमा बालबालिका गुमाएका परिवारको पीडामा नयाँ संविधान आउँदाको उत्सवले मलम लगाउन सक्ने अवस्था छैन। विस्तृत
शुक्रबार, आश्विन ८, २०७२ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भारतलाई सुझावः नेपालको सार्वभौमिकताको सम्मान गर नेपालको संविधान–२०७२ प्रति भारतले असन्तुष्टि जनाइरहँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भने नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई भारतले सम्मान गर्नुपर्ने समाचार र विश्लेषण प्रकाशित गरेका छन् । विस्तृत
सिरहामा भैंसी जुलुस प्रदर्शन बिहीबार, आश्विन ७, २०७२ सिरहामा भैंसी जुलुस प्रदर्शन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा सिरहा सदरमुकाम सिरहामा भैंसी जुलुस प्रदर्शन गरिएको छ । विस्तृत
बिहीबार, आश्विन ७, २०७२ गुमेको ‘स्पेस’ प्राप्त गर्न भ्रम छरियो: महत नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले मधेश केन्द्रित दलहरुले आफ्नो गुमेको हैसियत पुन: प्राप्त गर्न भ्रम छरिरहेको आरोप लगाएका छन् । विस्तृत
वीरगञ्जको सीमाक्षेत्रमा झडप बिहीबार, आश्विन ७, २०७२ वीरगञ्जको सीमाक्षेत्रमा झडप वीरगञ्जको भारतीय सीमासँग जोडिएको क्षेत्रमा मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । विस्तृत
« First«1020304546474849607080»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP