Himalkhabar
Himal Calendar

सोमबार, जेठ १३, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
भैरहवाका पत्रिका र एफएम बन्द भैरहवाका पत्रिका र एफएम बन्द बिहीबार, आश्विन ७, २०७२ विगत ४१ दिनदेखि भइरहेको बन्दका कारण दोहोरो चेपुवामा परेका भैरहवा क्षेत्रबाट प्रकाशित पत्रिका र एफएम रेडियो बन्द भएका छन् । विस्तृत
बाबुराम मधेश आन्दोलनमा जाने बुधबार, आश्विन ६, २०७२ बाबुराम मधेश आन्दोलनमा जाने एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले तराई–मधेशको आन्दोलनमा ऐक्यबद्धता जनाउन मधेश जाने बताएका छन् । विस्तृत
प्रहरीको गोलीबाट मृत्यु भएका शत्रुधनको अन्त्येष्टी बुधबार, आश्विन ६, २०७२ प्रहरीको गोलीबाट मृत्यु भएका शत्रुधनको अन्त्येष्टी मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका पकहामैनपुर–४, का २८ वर्षीय शत्रुधन राउत कुर्मीको अन्त्येष्टी गरिएको छ । विस्तृत
नयाँ संविधानको रुसद्वारा स्वागत बुधबार, आश्विन ६, २०७२ नयाँ संविधानको रुसद्वारा स्वागत ३ असोजमा संविधानसभाबाट जारी भएको नेपालको संविधान–२०७२, को रुसले स्वागत गरेको छ । विस्तृत
एनआरएन उपाध्यक्षमा कुमार पन्तको उम्मेदवारी मंगलबार, आश्विन ५, २०७२ एनआरएन उपाध्यक्षमा कुमार पन्तको उम्मेदवारी जर्मनीका व्यावसायी कुमार पन्तले आगामी अक्टोबरमा सम्पन्न हुने गैर आवासीय नेपाली संघको सातौंअन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । विस्तृत
बन्दविरुद्ध व्यवसायी सडकमा मंगलबार, आश्विन ५, २०७२ बन्दविरुद्ध व्यवसायी सडकमा लामो समयदेखिको बन्दका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै व्यवसायीहरुले पाँचथर सदरमुकाम फिदिममा बन्दविरुद्ध सडकमा उत्रिएका छन् । विस्तृत
मंगलबार, आश्विन ५, २०७२ नयाँ संविधानको फ्रान्स र जर्मनीद्वारा स्वागत नेपालमा नयाँ संविधान जारी भएकोमा फ्रान्स र जर्मनीले स्वागत गरेका छन् । विस्तृत
दमकमा ढुंगामुढा गर्ने १६ जनाविरुद्ध सार्वजनिक मुद्दा मंगलबार, आश्विन ५, २०७२ दमकमा ढुंगामुढा गर्ने १६ जनाविरुद्ध सार्वजनिक मुद्दा नयाँ संविधान जारी भएको खुशियालीमा झापामा आयोजित कार्यक्रम विथोल्न सहभागीलाई ढुंगामुढा गर्ने १६ जनाविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गराएको छ । विस्तृत
संविधान घोषणा महत्वपूर्ण उपलब्धि:अमेरिका मंगलबार, आश्विन ५, २०७२ संविधान घोषणा महत्वपूर्ण उपलब्धि:अमेरिका संयुक्त राज्य अमेरिकाले नेपालको लोकतान्त्रिक यात्रामा भएको संविधान घोषणालाई महत्वपूर्ण उपलब्धि भन्दै नेपाली जनतामा बधाई ज्ञापन गरेको छ । विस्तृत
आन्दोलन थामिदैनः उपेन्द्र यादव सोमबार, आश्विन ४, २०७२ आन्दोलन थामिदैनः उपेन्द्र यादव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई/मधेशमा जारी आन्दोलन नथामिने बताएका छन् । अबको आन्दोलनसँगै लडाई पनि शुरु भएको उनको भनाई छ । विस्तृत
बारामा खुशियाली (फोटो फिचर) सोमबार, आश्विन ४, २०७२ बारामा खुशियाली (फोटो फिचर) नेपालको संविधान–२०७२ जारी भएको उपलक्ष्यमा बारामा ४ असोजमा बाजागाजा र नाचगानसहित खुशियाली मनाइएको छ । विस्तृत
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले राजिनामा दिए सोमबार, आश्विन ४, २०७२ प्रधानमन्त्रीका प्रेस सल्लाहकारले राजिनामा दिए प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रतीक प्रधानले राजिनामा दिएका छन् । विस्तृत
अब वारपारको लडाइँः राजेन्द्र महतो सोमबार, आश्विन ४, २०७२ अब वारपारको लडाइँः राजेन्द्र महतो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानमा मधेशी र थारुको अधिकार स्थापित नभएको भन्दै आन्दोलन जारी राख्ने बताएका छन् । विस्तृत
नेपालको संविधान– २०७२ घोषणा हुँदाको खुशियाली (फोटो फिचर) आइतबार, आश्विन ३, २०७२ नेपालको संविधान– २०७२ घोषणा हुँदाको खुशियाली (फोटो फिचर) विस्तृत
कञ्चनपुरमा संविधानको स्वागत (फोटो फिचर) आइतबार, आश्विन ३, २०७२ कञ्चनपुरमा संविधानको स्वागत (फोटो फिचर) कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा संविधान घोषणा भएपछि दीपावली गरेर खुशियाली मनाइएको छ । स्थानीय राति अबेरसम्म पनि खुशियाली मनाउँदै नाचगान गरिरहेका छन् । विस्तृत
वीरगञ्जमा एक प्रदर्शनकारीको मृत्यु, सभासदको घर र प्रहरी चौकी तोडफोड आइतबार, आश्विन ३, २०७२ वीरगञ्जमा एक प्रदर्शनकारीको मृत्यु, सभासदको घर र प्रहरी चौकी तोडफोड वीरगन्जमा कर्फ्यू तोडेर भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाईते छन् । विस्तृत
धादिङमा खुशियाली (फोटो फिचर) आइतबार, आश्विन ३, २०७२ धादिङमा खुशियाली (फोटो फिचर) नयाँ संविधान जारी भएको उपलक्ष्यमा धादिङमा भव्य खुशियाली मनाइएको छ । विस्तृत
कपिलवस्तुः कतै स्वागत त कतै विरोधको तयारी आइतबार, आश्विन ३, २०७२ कपिलवस्तुः कतै स्वागत त कतै विरोधको तयारी संविधान सभाबाट आज साँझ संविधान जारी हुने भए पनि कपिलवस्तु सदरमुकाम तौलिहवामा भने हर्षको कुनै संकेत छैन । विस्तृत
प्रहरी चौकीमा सिलिन्डर बम विस्फोट आइतबार, आश्विन ३, २०७२ प्रहरी चौकीमा सिलिन्डर बम विस्फोट दाङ्को लमही- १ नर्तीमा रहेको अस्थायी प्रहरी चौकीमा गएराति सिलिन्डर बम विस्फोट भएको छ । विस्तृत
« First«1020304647484950607080»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP