Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
नयाँ संविधानको खुशीयाली मनाउने तयारी नयाँ संविधानको खुशीयाली मनाउने तयारी शनिबार, आश्विन २, २०७२ ३ असोजमा जारी हुन लागेको नयाँ संविधानको स्वागत गर्न पाँचथर जिल्लामा तयारी शुरु गरिएको छ । विस्तृत
झापाः दुर्घटनामा तीनको मृत्यु शनिबार, आश्विन २, २०७२ झापाः दुर्घटनामा तीनको मृत्यु झापाको विर्तामोडमा बस र पिकअप भ्यान जुध्दा दुईको ज्यान भएको छ, भने सात जना घाइते भएका छन् । विस्तृत
स्थानीय महिलाले ढाका टोपी लगाइदिएपछि राजकुमार फ्रेडरिकले सेल्फी खिचे (फोटो फिचर) शनिबार, आश्विन २, २०७२ स्थानीय महिलाले ढाका टोपी लगाइदिएपछि राजकुमार फ्रेडरिकले सेल्फी खिचे (फोटो फिचर) डेनमार्कका राजकुमार फ्रेडरिक एन्ड्रे हेन्रिक १ असोजमा लमजुङको करेंदी दोभान पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् । विस्तृत
कैलालीमा ‘थारु युवा दस्ता’ गठन शनिबार, आश्विन २, २०७२ कैलालीमा ‘थारु युवा दस्ता’ गठन टीकापुर घटनापछि शिथिल बनेको थरुहट/थारुवान आन्दोलनलाई सशक्त बनाउन थरुहट/थारुवान संघर्ष समितिले ‘थारु युवा दस्ता’ सार्वजनिक गरेको छ । विस्तृत
नवलपरासीमा मजदुरहरुले खुशीयाली मनाए शनिबार, आश्विन २, २०७२ नवलपरासीमा मजदुरहरुले खुशीयाली मनाए लामो संघर्षपछि देशले नयाँ संबिधान पाएको भन्दै नवलपरासीको कावासोतीमा रहेका बारा, पर्सा, रौतहट र सर्लाहीका मजदुरहरुले दीपावली गरेर खुशीयाली मनाएका छन् । विस्तृत
२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो शुक्रबार, आश्विन १, २०७२ २६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो सरकारले थप २६ नगरपालिका घोषणा गर्दै धनगढी नगरपालिकालाई उप–महानगरपालिकामा विस्तार गरेको छ । विस्तृत
नयाँ संविधान अनुमोदन भएकोमा जापानद्वारा स्वागत शुक्रबार, आश्विन १, २०७२ नयाँ संविधान अनुमोदन भएकोमा जापानद्वारा स्वागत संविधानसभाबाट नेपालको नयाँ संविधान अनुमोदन भएकोमा जापान सरकारले स्वागत गर्दै नयाँ संविधानले नेपाललाई वास्तविक लोकतान्त्रिक मुलुकतर्फ अग्रसर गराएको जनाएको छ । विस्तृत
आफैंले बनाएका मूर्ति तोड्दै कालिगढ शुक्रबार, आश्विन १, २०७२ आफैंले बनाएका मूर्ति तोड्दै कालिगढ विशेष गरी यातायात व्यवसायी र उद्योगीले धुमधामका साथ विश्वकर्मा पूजा मनाउने गरे पनि एक महिनाअघि देखि नै यातायात ठप्प भएपछि न त व्यवसायीमा उत्साह छ न त वातावारण नै । उद्योगहरु पनि बन्द छन् । मजदुरहरु बे.. विस्तृत
संविधान निर्माणको खुशियालीमा मोटरसाइकल र्‍याली शुक्रबार, आश्विन १, २०७२ संविधान निर्माणको खुशियालीमा मोटरसाइकल र्‍याली संविधानसभाबाट संविधान पारित भएको खुशियालीमा नेपाल विद्यार्थी सङ्घले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । विस्तृत
बाराः गणेश चतुर्थीको धुमधाम बिहीबार, भाद्र ३१, २०७२ बाराः गणेश चतुर्थीको धुमधाम आन्दोलन र कर्फ्यूले अस्तव्यस्त बनेको बारा अहिले गणेश चतुर्थीको रमझममा व्यस्त भएको छ । विस्तृत
चियाको तलतल मेटाउन खोज्दा गोलीको छर्रा बिहीबार, भाद्र ३१, २०७२ चियाको तलतल मेटाउन खोज्दा गोलीको छर्रा सन्तलाल घर फर्कनै लागेका थिए, त्यही बेला प्रहरीले गोली चलायो । “ढाडमा छर्रा लाग्यो, त्यहीं ढलें,” अस्प्तालको बेडमा रहेका सन्तलाल भन्छन्, “खुट्टा मात्रै सद्दे भएको भए त्यती बेलासम्म म घरभित्र पसिसकेको.. विस्तृत
चिलीमा ८.३ म्याग्निच्यूडको भूकम्प बिहीबार, भाद्र ३१, २०७२ चिलीमा ८.३ म्याग्निच्यूडको भूकम्प दक्षिण अमेरिकी देश चिलीमा ८.३ म्याग्निच्यूडको भूकम्प गएको छ । विस्तृत
नेपालको संविधान–२०७२ पारित बुधबार, भाद्र ३०, २०७२ नेपालको संविधान–२०७२ पारित संविधानसभाको बैठकले नेपालको संविधान–२०७२ लाई दुई तिहाई बहुमतले पारित गरेको छ । नेपालको संविधान–२०७२ का पक्षमा ५०७ मत र विपक्षमा २५ मत परेको छ । संविधानसभामा तत्काल कायम रहेको संख्या ५९८ काे दुई तिहाई.. विस्तृत
नेपालद्वारा जोर्डन पराजित बुधबार, भाद्र ३०, २०७२ नेपालद्वारा जोर्डन पराजित एएफसी यू–१६ च्याम्यिनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनलाई पराजित गरेको छ । किर्गिस्तानमा भएको खेलमा नेपालले २–१ गोलले जोर्डनलाई पराजित गरेको हो । विस्तृत
तमलोपाका महामन्त्री सोनल विरुद्ध अपराध मुद्दा दर्ता बुधबार, भाद्र ३०, २०७२ तमलोपाका महामन्त्री सोनल विरुद्ध अपराध मुद्दा दर्ता सवारी साधनमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका तमलोपाका सहमहामन्त्री जितेन्द्र सेनाल विरुद्ध बारा प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ । विस्तृत
गोली लागेको अवस्थामा महिलाको शव फेला बुधबार, भाद्र ३०, २०७२ गोली लागेको अवस्थामा महिलाको शव फेला रौतहटको मौलीबैरिया गाविस– ५ मा अन्दाजी १८ वर्षीया विवाहित महिलाको शव गोली लागेको अवस्थामा फेला परेको रौतहट प्रहरीले जनाएको छ । विस्तृत
जनकपुरमा प्रहरीको गोलीबाट मृत्यु भएका तीन जनाको अन्त्येष्टि मंगलबार, भाद्र २९, २०७२ जनकपुरमा प्रहरीको गोलीबाट मृत्यु भएका तीन जनाको अन्त्येष्टि २५ भदौमा प्रहरीको गोली लागेर मृत्यु भएका तीनजनाको जनकपुरमा अन्त्येष्टि गरिएको छ । विस्तृत
दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गर्ने कांग्रेसका कार्यकर्ता पक्राउ मंगलबार, भाद्र २९, २०७२ दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गर्ने कांग्रेसका कार्यकर्ता पक्राउ मधेशमा जारी आन्दोलनको समर्थन गर्दै दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गरेपछि नेपाली कांग्रेसका १४ कार्यकर्ता वीरगञ्जबाट पक्राउ परेका छन् । विस्तृत
संविधानसभा बैठक एक घण्टा स्थगित, सयवटा धारा पारित मंगलबार, भाद्र २९, २०७२ संविधानसभा बैठक एक घण्टा स्थगित, सयवटा धारा पारित संविधानसभाको जारी बैठक नेपालको संविधान–२०७२ को सयवटा धारा पारित गरेपछि एक घण्टाका लागि स्थगित भएको छ । विस्तृत
« First«1020304748495051607080»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP