Himalkhabar
शनिबार, पौष १३, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नयाँ संविधानको खुशीयाली मनाउने तयारी
शनिबार, आश्विन २, २०७२
३ असोजमा जारी हुन लागेको नयाँ संविधानको स्वागत गर्न पाँचथर जिल्लामा तयारी शुरु गरिएको छ ।
विस्तृत
शनिबार, आश्विन २, २०७२
झापाः दुर्घटनामा तीनको मृत्यु
झापाको विर्तामोडमा बस र पिकअप भ्यान जुध्दा दुईको ज्यान भएको छ, भने सात जना घाइते भएका छन् ।
विस्तृत
शनिबार, आश्विन २, २०७२
स्थानीय महिलाले ढाका टोपी लगाइदिएपछि राजकुमार फ्रेडरिकले सेल्फी खिचे (फोटो फिचर)
डेनमार्कका राजकुमार फ्रेडरिक एन्ड्रे हेन्रिक १ असोजमा लमजुङको करेंदी दोभान पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् ।
विस्तृत
शनिबार, आश्विन २, २०७२
कैलालीमा ‘थारु युवा दस्ता’ गठन
टीकापुर घटनापछि शिथिल बनेको थरुहट/थारुवान आन्दोलनलाई सशक्त बनाउन थरुहट/थारुवान संघर्ष समितिले ‘थारु युवा दस्ता’ सार्वजनिक गरेको छ ।
विस्तृत
शनिबार, आश्विन २, २०७२
नवलपरासीमा मजदुरहरुले खुशीयाली मनाए
लामो संघर्षपछि देशले नयाँ संबिधान पाएको भन्दै नवलपरासीको कावासोतीमा रहेका बारा, पर्सा, रौतहट र सर्लाहीका मजदुरहरुले दीपावली गरेर खुशीयाली मनाएका छन् ।
विस्तृत
शुक्रबार, आश्विन १, २०७२
२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो
सरकारले थप २६ नगरपालिका घोषणा गर्दै धनगढी नगरपालिकालाई उप–महानगरपालिकामा विस्तार गरेको छ ।
विस्तृत
शुक्रबार, आश्विन १, २०७२
नयाँ संविधान अनुमोदन भएकोमा जापानद्वारा स्वागत
संविधानसभाबाट नेपालको नयाँ संविधान अनुमोदन भएकोमा जापान सरकारले स्वागत गर्दै नयाँ संविधानले नेपाललाई वास्तविक लोकतान्त्रिक मुलुकतर्फ अग्रसर गराएको जनाएको छ ।
विस्तृत
शुक्रबार, आश्विन १, २०७२
आफैंले बनाएका मूर्ति तोड्दै कालिगढ
विशेष गरी यातायात व्यवसायी र उद्योगीले धुमधामका साथ विश्वकर्मा पूजा मनाउने गरे पनि एक महिनाअघि देखि नै यातायात ठप्प भएपछि न त व्यवसायीमा उत्साह छ न त वातावारण नै । उद्योगहरु पनि बन्द छन् । मजदुरहरु बे..
विस्तृत
शुक्रबार, आश्विन १, २०७२
संविधान निर्माणको खुशियालीमा मोटरसाइकल र्याली
संविधानसभाबाट संविधान पारित भएको खुशियालीमा नेपाल विद्यार्थी सङ्घले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।
विस्तृत
बिहीबार, भाद्र ३१, २०७२
बाराः गणेश चतुर्थीको धुमधाम
आन्दोलन र कर्फ्यूले अस्तव्यस्त बनेको बारा अहिले गणेश चतुर्थीको रमझममा व्यस्त भएको छ ।
विस्तृत
बिहीबार, भाद्र ३१, २०७२
चियाको तलतल मेटाउन खोज्दा गोलीको छर्रा
सन्तलाल घर फर्कनै लागेका थिए, त्यही बेला प्रहरीले गोली चलायो । “ढाडमा छर्रा लाग्यो, त्यहीं ढलें,” अस्प्तालको बेडमा रहेका सन्तलाल भन्छन्, “खुट्टा मात्रै सद्दे भएको भए त्यती बेलासम्म म घरभित्र पसिसकेको..
विस्तृत
बिहीबार, भाद्र ३१, २०७२
चिलीमा ८.३ म्याग्निच्यूडको भूकम्प
दक्षिण अमेरिकी देश चिलीमा ८.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।
विस्तृत
बुधबार, भाद्र ३०, २०७२
नेपालको संविधान–२०७२ पारित
संविधानसभाको बैठकले नेपालको संविधान–२०७२ लाई दुई तिहाई बहुमतले पारित गरेको छ । नेपालको संविधान–२०७२ का पक्षमा ५०७ मत र विपक्षमा २५ मत परेको छ । संविधानसभामा तत्काल कायम रहेको संख्या ५९८ काे दुई तिहाई..
विस्तृत
बुधबार, भाद्र ३०, २०७२
नेपालद्वारा जोर्डन पराजित
एएफसी यू–१६ च्याम्यिनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनलाई पराजित गरेको छ । किर्गिस्तानमा भएको खेलमा नेपालले २–१ गोलले जोर्डनलाई पराजित गरेको हो ।
विस्तृत
बुधबार, भाद्र ३०, २०७२
तमलोपाका महामन्त्री सोनल विरुद्ध अपराध मुद्दा दर्ता
सवारी साधनमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका तमलोपाका सहमहामन्त्री जितेन्द्र सेनाल विरुद्ध बारा प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ ।
विस्तृत
बुधबार, भाद्र ३०, २०७२
गोली लागेको अवस्थामा महिलाको शव फेला
रौतहटको मौलीबैरिया गाविस– ५ मा अन्दाजी १८ वर्षीया विवाहित महिलाको शव गोली लागेको अवस्थामा फेला परेको रौतहट प्रहरीले जनाएको छ ।
विस्तृत
मंगलबार, भाद्र २९, २०७२
जनकपुरमा प्रहरीको गोलीबाट मृत्यु भएका तीन जनाको अन्त्येष्टि
२५ भदौमा प्रहरीको गोली लागेर मृत्यु भएका तीनजनाको जनकपुरमा अन्त्येष्टि गरिएको छ ।
विस्तृत
मंगलबार, भाद्र २९, २०७२
दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गर्ने कांग्रेसका कार्यकर्ता पक्राउ
मधेशमा जारी आन्दोलनको समर्थन गर्दै दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गरेपछि नेपाली कांग्रेसका १४ कार्यकर्ता वीरगञ्जबाट पक्राउ परेका छन् ।
विस्तृत
मंगलबार, भाद्र २९, २०७२
संविधानसभा बैठक एक घण्टा स्थगित, सयवटा धारा पारित
संविधानसभाको जारी बैठक नेपालको संविधान–२०७२ को सयवटा धारा पारित गरेपछि एक घण्टाका लागि स्थगित भएको छ ।
विस्तृत
« First
«
10
20
30
47
48
49
50
51
60
70
80
»
Last »