Himalkhabar
शनिबार, जेठ ३२, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बारा गढीमाइमा दुघटना हुँदा २ को मृत्यु
बिहीबार, पौष १०, २०७१
वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको पथलैया नजिक गढीमाई नगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
बुधबार, पौष ९, २०७१
नागरिकतामा आमाको पहिचान कायम गर्न दबाब
नागरिकताको अधिकारसम्बन्धी नागरिक समाज सञ्जालले नयाँ संविधानमा आमाको नामबाट नागरिकता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न दबाब दिएको छ ।
विस्तृत
बुधबार, पौष ९, २०७१
देशभरका मालपोतमा ई-सेवा लागू गर्न निर्देशन
व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले दुई वर्षभित्र देशभरका मालपोत कार्यालयमा ई–सेवा लागू गर्न निर्देशन दिएको छ ।
विस्तृत
बुधबार, पौष ९, २०७१
‘सेभेन समीट’ मा नेपाली ‘वुमेन टीम’
'सेभेन समीट वुमेन टीम' ले २३ डिसेम्बर २०१४ मा अन्टार्टिकाको भिन्सन शिखर (४८९२ मीटर) काे सफल अाराेहण गरेका छन् । संसारका सातै महादेशका सर्वाेच्च शिखरहरु अाराेहण गर्ने याे पहिलाे समावेशी महिला टाेली हा..
विस्तृत
बुधबार, पौष ९, २०७१
वैद्य माओवादीका इन्चार्ज रानाद्वारा राजीनामा
नेकपा–माओवादी तानसेन नगर इन्चार्ज, जिल्ला सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल पाल्पाका कार्यबाहक अध्यक्ष दलबहादुर रानाले पदबाट राजीनामा दिएका छन् ।
विस्तृत
बुधबार, पौष ९, २०७१
असममा चरमपन्थीको आक्रमणमा परी ५२ को मृत्यु
भारतको असममा चरमपन्थीको आक्रमणमा परी ५२ जना सर्वसाधारणको मृत्यु भएको छ ।
विस्तृत
बुधबार, पौष ९, २०७१
क्रिसमसको चटारोले छोपेको अमेरिका
रिटालाई अहिले चटारोले छोपेको छ । क्यालिफोर्नियामा रहेकी छोरी र न्यूयोर्कमा रहेको छोरोलाई उपहार किनेर पठाउने तयारी गरिरहेकी छन् ।
विस्तृत
बुधबार, पौष ९, २०७१
शुक्लाफाँटाका हात्तीमा क्षयरोग
शुक्लाफाँटा वन्यजन्तु आरक्षमा क्षयरोग लागेको एउटा हात्ती उपचार नपाएर मरेको छ।
विस्तृत
मंगलबार, पौष ८, २०७१
विधानसभा चुनावः बीजेपीकै अग्रता, कांग्रेसकाे सुधार देखिएन
भारतीय विधानसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी)ले आफ्नो अग्रतालाई कायमै राखेको छ भने भारतीय राष्ट्रिय कंग्रेसको अवस्थामा सुधार देखिएको छैन ।
विस्तृत
मंगलबार, पौष ८, २०७१
बसबाट ओर्लदा लडेर एकको मृत्यु
सिरहाको धनगढीमा बसबाट ओर्लिंदा लडेर फुलकहाकट्टी–७, का २५ वर्षीय हरिनारायण कामैतको मृत्यु भएको छ ।
विस्तृत
मंगलबार, पौष ८, २०७१
जातको पगरी
नामैले पहिचान बनाएकाहरूलाई जातको पगरी भिराइदिने प्रवृत्ति उनीहरूकै मान्यता विपरीत देखिन्छ।
विस्तृत
मंगलबार, पौष ८, २०७१
शीतलहरले हवाई उडान प्रभावित
शीतलहर र बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाहरुमा जनजीवन कष्टकर बन्दै गएको छ ।
विस्तृत
मंगलबार, पौष ८, २०७१
विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द
नवलपरासीको तम्सरियास्थित लोक सेवा उच्च मा.वि. वसन्तपुरका छात्राहरुमा समस्या देखिएपछि पठनपाठन बन्द भएको छ ।
विस्तृत
सोमबार, पौष ७, २०७१
तालाबन्दीप्रति सचिवालयको आपत्ति
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले संविधानसभामा गरेको अवरोधप्रति संविधानसभा सचिवालयले आपत्ति जनाएको छ ।
विस्तृत
सोमबार, पौष ७, २०७१
जानकी मेडिकल कलेजको नक्कली धन्दा
जानकी मेडिकल कलेजले अनुमति बिना नै एमबीबीएसको भर्ना खोलेर विद्यार्थी ठग्न खोजेको छ ।
विस्तृत
सोमबार, पौष ७, २०७१
संविधान बन्न नदिन मोर्चाबन्दीः ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्न नदिनकै लागि एमाओवादीमो नेतृत्वमा मोर्चा गठन गरिएको आरोप लगाएका छन् ।
विस्तृत
सोमबार, पौष ७, २०७१
संविधानसभामा कर्मचारीको अवरोध
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको अवरोधका कारण संविधानसभा बैठक डेढ घण्टासम्म बस्न सकेन ।
विस्तृत
सोमबार, पौष ७, २०७१
पेट्रोलको भाउ अझै घटाऊः विद्यार्थी
विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य अझै घटाउन माग गरेका छन् ।
विस्तृत
सोमबार, पौष ७, २०७१
संविधानसभा भवनमा तालाबन्दी
नयाँ वानेश्वरस्थित संविधानसभा भवनमा कर्मचारीले तालाबन्दी गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
97
98
99
100
101
110
120
130
»
Last »