Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
सञ्चारिका पुरस्कार घोषणा सञ्चारिका पुरस्कार घोषणा शुक्रबार, भाद्र १८, २०७२ सञ्चारिका समूहले सञ्चारिका समानता पुरस्कार हिमाल खबरपत्रिकामा प्रकाशित ‘बलात्कारी उम्काउने कानुनी छिद्र’ रिर्पाेटका लागि पत्रकार तुफान न्यौपाने र मीना शर्मालाई दिने भएको छ । विस्तृत
हत्यारालाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराऊ शुक्रबार, भाद्र १८, २०७२ हत्यारालाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराऊ हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले बाँकेको कोहलपुरवासी इलाका प्रहरी कार्यालय घेराऊ गरेका छन् । विस्तृत
कांग्रेस नेता कोइरालाद्वारा पार्टीको निर्देशन विपरीत संशोधन प्रस्ताव दर्ता शुक्रबार, भाद्र १८, २०७२ कांग्रेस नेता कोइरालाद्वारा पार्टीको निर्देशन विपरीत संशोधन प्रस्ताव दर्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको निर्देशन विपरीत नेपालको संविधान–२०७२ को परिमार्जित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् । विस्तृत
लिम्बुवानले गरेको बन्दको प्रभाव न्यून शुक्रबार, भाद्र १८, २०७२ लिम्बुवानले गरेको बन्दको प्रभाव न्यून झापामा पत्रकार कृष्ण हुमागाईंलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कार्यकता रिहाईको माग गर्दै संङ्घीय लिम्बूवान पार्र्टीले आह्वान गरेको बन्दको झापमा सामान्य प्रभाव परेको छ । विस्तृत
रौतहटमा चारवटा गाडीमा आगजनी शुक्रबार, भाद्र १८, २०७२ रौतहटमा चारवटा गाडीमा आगजनी रौतहटको श्रीराम सुगर मिल्सको आवास क्षेत्रभित्र पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको छ । विस्तृत
लागूऔषध कारोबारको अभियोगमा दुई युवतीविरुद्ध मुद्दा बिहीबार, भाद्र १७, २०७२ लागूऔषध कारोबारको अभियोगमा दुई युवतीविरुद्ध मुद्दा भारतबाट लागूऔषध ल्याई नेपालमा बिक्री गरेको अभियोगमा झापाका दुई युवतीलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ । विस्तृत
वीरगञ्जमा भेटिएको बम सेनाद्वारा डिस्पोज बिहीबार, भाद्र १७, २०७२ वीरगञ्जमा भेटिएको बम सेनाद्वारा डिस्पोज वीरगञ्ज उपमहानगरपालिका–१९, नगवा चाेंकमा फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । विस्तृत
तौलिहवामा थप ७ दिनका लागि निषेधित क्षेत्र घोषणा बिहीबार, भाद्र १७, २०७२ तौलिहवामा थप ७ दिनका लागि निषेधित क्षेत्र घोषणा कपिलवस्तुको सदरमुकाम तौलिहवालाई घोषणा गरिएको निषेधित क्षेत्र सात दिनका लागि थप गरिएको छ । विस्तृत
५३ सवारी साधनलाई गन्तव्यतर्फ पठाइयो बिहीबार, भाद्र १७, २०७२ ५३ सवारी साधनलाई गन्तव्यतर्फ पठाइयो वीरगञ्जबाट ५३ वटा मालबहाक सवारी साधन १६ भदौ राति स्कर्टिङ गरी गन्तब्यतर्फ पठाएको छ । विस्तृत
आयोगको टोली वीरगञ्जमा बुधबार, भाद्र १६, २०७२ आयोगको टोली वीरगञ्जमा मधेशमा जारी आन्दोलनका क्रममा भएका मानवअधिकार दुरुपयोगका घटना बारे अनुगमन गर्न राष्ट्रिय मानव अधिकार अयोगको टोली वीरगञ्ज आईपुगेको छ । विस्तृत
मुगु गाउँमा एघार राउन्ड हवाइ फायर बुधबार, भाद्र १६, २०७२ मुगु गाउँमा एघार राउन्ड हवाइ फायर गाउँलेले तोकेको जरिवाना नतिरेका व्यक्तिलाई प्रहरीले संरक्षण दिएको भन्दै मुगु गाउँका स्थानीयले सीमा प्रहरी चौकी मुगुमा ढुङ्गामुढा गरेपछि प्रहरीले ११ राउण्ड हवाई फायर गरेको छ । विस्तृत
सिराहामा लाठी जुलुस बुधबार, भाद्र १६, २०७२ सिराहामा लाठी जुलुस तराई–मधेश बन्दसहित प्रदर्शन गरिरहेका संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले सिराहामा लाठी जुलुस निकालेका छन् । विस्तृत
हत्यारालाई कारबाही गरी छाड्छौँ : डिआईजी नेपाल बुधबार, भाद्र १६, २०७२ हत्यारालाई कारबाही गरी छाड्छौँ : डिआईजी नेपाल सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधव नेपालले टीकापुरमा प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताएका छन् । विस्तृत
नहरमा डुबेर दुई बालिकाको मृत्यु बुधबार, भाद्र १६, २०७२ नहरमा डुबेर दुई बालिकाको मृत्यु नहरमा डुबेर निग्लिहवा–९, कपिलबस्तुमा दुई बालिकाको मृत्यु भएको छ । विस्तृत
एनआरएनएमा थापाको उम्मेदवारी घोषणा बुधबार, भाद्र १६, २०७२ एनआरएनएमा थापाको उम्मेदवारी घोषणा गैर आवासीय नेपाली संघको आगामी अक्टोबरमा काठमाडौँमा हुने विश्व सम्मेलनमा अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाले कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । विस्तृत
दुई हजार विधवा मंगलबार, भाद्र १५, २०७२ दुई हजार विधवा विनाशकारी महाभूकम्पमा पति गुमाएका विधवा परिवार धान्ने एकल संघर्षमा छन्। विस्तृत
लिम्बुवानका कार्यकर्ताद्वारा पत्रकारमाथि आक्रमण मंगलबार, भाद्र १५, २०७२ लिम्बुवानका कार्यकर्ताद्वारा पत्रकारमाथि आक्रमण संघीय लिम्बुवान पार्टी नेपालका कार्यकर्ताले पत्रकार कृष्ण हुमागाईंलाई कुटपिट गरी घाइते बनाएका छन् । विस्तृत
तीन घाइतेलाई काठमाडौं लगियो, २५ को वीरगञ्जमा उपचार हुँदै मंगलबार, भाद्र १५, २०७२ तीन घाइतेलाई काठमाडौं लगियो, २५ को वीरगञ्जमा उपचार हुँदै आज १५ भदौमा आन्दोलनकारी र प्रहरीबीच वीरगञ्ज र कलैयामा भएको झडपमा गोली लागेर घाइते भएका तीन जनालाई काठमाडौं लगिएको छ । विस्तृत
कलैयामा पनि एक जना प्रदर्शनकारीको मृत्यु मंगलबार, भाद्र १५, २०७२ कलैयामा पनि एक जना प्रदर्शनकारीको मृत्यु बाराको कलैयामा प्रहरीको गोलीबाट एकजना प्रदर्शकारीको मृत्यु भएको छ । विस्तृत
« First«1020305051525354607080»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP