Himalkhabar
बुधबार, पौष १७, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू
सोमबार, भाद्र १४, २०७२
आन्दोलनकारी र प्रहरीबीच दिनभरजस्तो झडप भएपछि पर्सा प्रशासनले बीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।
विस्तृत
सोमबार, भाद्र १४, २०७२
संयुक्त मोर्चाका संयोजकसहित पाँच जना पक्राउ
संयुक्त मधेशी मोर्चा सिराहाका संयोजकसहित पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
सोमबार, भाद्र १४, २०७२
सिराहामा गोली लागेर एक युवक घाइते
मिर्चैया–१०, सिराहामा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।
विस्तृत
सोमबार, भाद्र १४, २०७२
वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप
वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा परी दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
विस्तृत
सोमबार, भाद्र १४, २०७२
विराटनगरमा पत्रकारको गाडीमा तोडफोड
संयुक्त मधेशी मोर्चाका बन्दकर्ताले विराटनगरमा दुई वटा प्रेसको गाडीमा तोडफोड गरेका छन् ।
विस्तृत
आइतबार, भाद्र १३, २०७२
काठमाडौंमा भूकम्पको धक्का महशुस
सिन्धुपाल्चोक केन्द्र भएर ५ म्याग्निच्यूडको भूकम्प गएको छ ।
विस्तृत
आइतबार, भाद्र १३, २०७२
लिम्बुवानको अकुपाई आन्दोलन
अरुण पुर्वका नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने मागसहित पाँचथर सदुमरकाम फिदिममा लिम्बुवान अकुपाई आन्दोलन शुरु भएको छ ।
विस्तृत
आइतबार, भाद्र १३, २०७२
दुई भूकम्प
आज बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् ।
विस्तृत
शुक्रबार, भाद्र ११, २०७२
सिन्धुपाल्चोकका ३७५ जना कांग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरी ३७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विस्तृत
शुक्रबार, भाद्र ११, २०७२
रक्षाबन्धनमा पनि वीरगञ्ज नखुल्दा व्यवसायी र स्थानीय निराश
अहिले वीरगञ्जको माईस्थानको सडकमा विभिन्न प्रकारका राखी (रक्षाबन्धन) र पूजा सामाग्रीले भरिभराउ छ । तर, मधेशी मोर्चाको जारी आम हड्तालले गर्दा व्यवसायीहरुले पसल खोल्न नपाउँदा राखी सडक किनारमै बेचिंदैछ ।
विस्तृत
शुक्रबार, भाद्र ११, २०७२
लोकसेवाः शाखा अधिकृत तह लिखितकोे नतिजा प्रकाशित
लोक सेवा आयोगले शाखा अधिकृत र सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विस्तृत
शुक्रबार, भाद्र ११, २०७२
महोत्तरी: एमाले सभासद्को कार्यालयमा तोडफोड
आन्दोलनकारीको एक समूहले ११ भदौ बिहान राजविराज–९ स्थित राजदेवी टोलमा रहेको एमाले सभासद् रञ्जु ठाकुरको कार्यालयमा तोडफोड गरेका छन् ।
विस्तृत
शुक्रबार, भाद्र ११, २०७२
आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने
यस क्षेत्रमा साउन २८ गतेदेखि बन्द रहेका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् ।
विस्तृत
शुक्रबार, भाद्र ११, २०७२
वीरगन्जबाट प्रहरी सुरक्षामा चार सयभन्दा बढी वाहन पठाइयो
प्रहरीको सुरक्षामा गएराति वीरगन्जबाट चार सयभन्दा बढी यात्रुबाहक र मालबाहक वाहनहरु राजधानीलगायत विभिन्न स्थानका लागि पठाइएको छ ।
विस्तृत
शुक्रबार, भाद्र ११, २०७२
टीकापुरका सुरक्षाकर्मी भन्छन,‘सपनामा पनि त्यही घटना देखिन्छ’
घटनाको पाँचौ दिन पनि टीकापुर क्षेत्रमा त्रास कायमै छ, सुरक्षाकर्मी पनि त्रासमै छन् ।
विस्तृत
बिहीबार, भाद्र १०, २०७२
त्रासले चकमन्न टीकापुर क्षेत्र, युवाले गाउँ छोडे
नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जना मारिएको घटनापछि टीकापुर आसपासका पुरुष, खासगरी युवाहरुले गाउँ छोडेका छन् । अहिले गाउँमा महिला र बालबालिका मात्रै देखिन्छन् ।
विस्तृत
बिहीबार, भाद्र १०, २०७२
बाँकेमा बन्द खुकुलो बनाइने
विगत १६ दिनदेखि निरन्तर बन्द भोग्दै आएका बाँके जिल्लावासीले भोलि र पर्सि दुई दिन बन्दबाट केही राहत महसुस गर्ने भएका छन् ।
विस्तृत
बिहीबार, भाद्र १०, २०७२
एमाले रौतहट कार्यालयमा आगजनी
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नेकपा एमाले रौतहटको कार्यालयमा आगजनी गरेका छन् ।
विस्तृत
बिहीबार, भाद्र १०, २०७२
प्रहरीले पत्रकारलाई इमेलमार्फत सूचना दिने
जिल्ला प्रहरी कार्यालय खोटाङले पत्रकारलाई इमेलबाट सूचना उपलब्ध गराउन शुरु गरेको छ ।
विस्तृत
« First
«
10
20
30
51
52
53
54
55
60
70
80
»
Last »