Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
बीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू बीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू सोमबार, भाद्र १४, २०७२ आन्दोलनकारी र प्रहरीबीच दिनभरजस्तो झडप भएपछि पर्सा प्रशासनले बीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । विस्तृत
संयुक्त मोर्चाका संयोजकसहित पाँच जना पक्राउ सोमबार, भाद्र १४, २०७२ संयुक्त मोर्चाका संयोजकसहित पाँच जना पक्राउ संयुक्त मधेशी मोर्चा सिराहाका संयोजकसहित पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विस्तृत
सिराहामा गोली लागेर एक युवक घाइते सोमबार, भाद्र १४, २०७२ सिराहामा गोली लागेर एक युवक घाइते मिर्चैया–१०, सिराहामा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । विस्तृत
वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप सोमबार, भाद्र १४, २०७२ वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा परी दर्जन प्रदर्शनकारी घाइते भएका छन् । विस्तृत
विराटनगरमा पत्रकारको गाडीमा तोडफोड सोमबार, भाद्र १४, २०७२ विराटनगरमा पत्रकारको गाडीमा तोडफोड संयुक्त मधेशी मोर्चाका बन्दकर्ताले विराटनगरमा दुई वटा प्रेसको गाडीमा तोडफोड गरेका छन् । विस्तृत
काठमाडौंमा भूकम्पको धक्का महशुस आइतबार, भाद्र १३, २०७२ काठमाडौंमा भूकम्पको धक्का महशुस सिन्धुपाल्चोक केन्द्र भएर ५ म्याग्निच्यूडको भूकम्प गएको छ । विस्तृत
लिम्बुवानको अकुपाई आन्दोलन आइतबार, भाद्र १३, २०७२ लिम्बुवानको अकुपाई आन्दोलन अरुण पुर्वका नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने मागसहित पाँचथर सदुमरकाम फिदिममा लिम्बुवान अकुपाई आन्दोलन शुरु भएको छ । विस्तृत
आइतबार, भाद्र १३, २०७२ दुई भूकम्प आज बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् । विस्तृत
सिन्धुपाल्चोकका ३७५ जना कांग्रेसमा प्रवेश शुक्रबार, भाद्र ११, २०७२ सिन्धुपाल्चोकका ३७५ जना कांग्रेसमा प्रवेश विभिन्न पार्टी परित्याग गरी ३७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विस्तृत
रक्षाबन्धनमा पनि वीरगञ्ज नखुल्दा व्यवसायी र स्थानीय निराश शुक्रबार, भाद्र ११, २०७२ रक्षाबन्धनमा पनि वीरगञ्ज नखुल्दा व्यवसायी र स्थानीय निराश अहिले वीरगञ्जको माईस्थानको सडकमा विभिन्न प्रकारका राखी (रक्षाबन्धन) र पूजा सामाग्रीले भरिभराउ छ । तर, मधेशी मोर्चाको जारी आम हड्तालले गर्दा व्यवसायीहरुले पसल खोल्न नपाउँदा राखी सडक किनारमै बेचिंदैछ । विस्तृत
लोकसेवाः शाखा अधिकृत तह लिखितकोे नतिजा प्रकाशित शुक्रबार, भाद्र ११, २०७२ लोकसेवाः शाखा अधिकृत तह लिखितकोे नतिजा प्रकाशित लोक सेवा आयोगले शाखा अधिकृत र सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विस्तृत
महोत्तरी: एमाले सभासद्को कार्यालयमा तोडफोड शुक्रबार, भाद्र ११, २०७२ महोत्तरी: एमाले सभासद्को कार्यालयमा तोडफोड आन्दोलनकारीको एक समूहले ११ भदौ बिहान राजविराज–९ स्थित राजदेवी टोलमा रहेको एमाले सभासद् रञ्जु ठाकुरको कार्यालयमा तोडफोड गरेका छन् । विस्तृत
आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने शुक्रबार, भाद्र ११, २०७२ आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने यस क्षेत्रमा साउन २८ गतेदेखि बन्द रहेका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् । विस्तृत
वीरगन्जबाट प्रहरी सुरक्षामा चार सयभन्दा बढी वाहन पठाइयो शुक्रबार, भाद्र ११, २०७२ वीरगन्जबाट प्रहरी सुरक्षामा चार सयभन्दा बढी वाहन पठाइयो प्रहरीको सुरक्षामा गएराति वीरगन्जबाट चार सयभन्दा बढी यात्रुबाहक र मालबाहक वाहनहरु राजधानीलगायत विभिन्न स्थानका लागि पठाइएको छ । विस्तृत
टीकापुरका सुरक्षाकर्मी भन्छन,‘सपनामा पनि त्यही घटना देखिन्छ’ शुक्रबार, भाद्र ११, २०७२ टीकापुरका सुरक्षाकर्मी भन्छन,‘सपनामा पनि त्यही घटना देखिन्छ’ घटनाको पाँचौ दिन पनि टीकापुर क्षेत्रमा त्रास कायमै छ, सुरक्षाकर्मी पनि त्रासमै छन् । विस्तृत
त्रासले चकमन्न टीकापुर क्षेत्र, युवाले गाउँ छोडे बिहीबार, भाद्र १०, २०७२ त्रासले चकमन्न टीकापुर क्षेत्र, युवाले गाउँ छोडे नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जना मारिएको घटनापछि टीकापुर आसपासका पुरुष, खासगरी युवाहरुले गाउँ छोडेका छन् । अहिले गाउँमा महिला र बालबालिका मात्रै देखिन्छन् । विस्तृत
बाँकेमा बन्द खुकुलो बनाइने बिहीबार, भाद्र १०, २०७२ बाँकेमा बन्द खुकुलो बनाइने विगत १६ दिनदेखि निरन्तर बन्द भोग्दै आएका बाँके जिल्लावासीले भोलि र पर्सि दुई दिन बन्दबाट केही राहत महसुस गर्ने भएका छन् । विस्तृत
एमाले रौतहट कार्यालयमा आगजनी बिहीबार, भाद्र १०, २०७२ एमाले रौतहट कार्यालयमा आगजनी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नेकपा एमाले रौतहटको कार्यालयमा आगजनी गरेका छन् । विस्तृत
प्रहरीले पत्रकारलाई इमेलमार्फत सूचना दिने बिहीबार, भाद्र १०, २०७२ प्रहरीले पत्रकारलाई इमेलमार्फत सूचना दिने जिल्ला प्रहरी कार्यालय खोटाङले पत्रकारलाई इमेलबाट सूचना उपलब्ध गराउन शुरु गरेको छ । विस्तृत
« First«1020305152535455607080»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP