Himalkhabar
सोमबार, जेठ ६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
बस दुर्घटनापछि आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
बुधबार, कार्तिक ४, २०७२
बाँकेको खासखुस्मा–८ को चप्परगौडीमा भएको बस दुर्घटनालगत्तै आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
विस्तृत
सरकारी वार्ता टोलीमा कांग्रेस सहभागी नहुने
मंगलबार, कार्तिक ३, २०७२
कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो दल सरकारी वार्ता टोलीमा सहभागी नहुने बताएका छन्।
विस्तृत
कुमारी दर्शन खुला
मंगलबार, कार्तिक ३, २०७२
दशैंका अवसरमा आजदेखि ३ कात्तिकदेखि ‘जीवित देवी’ कुमारीको दर्शन खुला गरिएको छ ।
विस्तृत
पेट्रोलियम पदार्थ नष्ट नगर्न आग्रह
मंगलबार, कार्तिक ३, २०७२
भारतीय सीमा नाकाबाट ल्याइएको पेट्रोलियम पदार्थ मधेशी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर नष्ट गर्न थालेपछि त्यसो नगर्न व्यवसायी..
विस्तृत
पूर्वराजाले यसपाली दशैं नमनाउने
मंगलबार, कार्तिक ३, २०७२
पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दशैं नमनाउने भएका छन् ।
विस्तृत
कूटनीतिक प्रयास जारी छ: प्रधानमन्त्री
मंगलबार, कार्तिक ३, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले झेल्न परेको पेट्रोलियम पदार्थलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव हटाउन कूटनीतिक प्र..
विस्तृत
राष्ट्रपतिबाट ६१० कैदीलाई माफी
मंगलबार, कार्तिक ३, २०७२
राष्टपति रामवरण यादवले नयाँ संविधान जारी भएको तथा बडादसैं २०७२ का उपलक्ष्यमा कैद भुक्तान हुन बाँकी रहेका ६१० जनाको बाँकी कैद माफी..
विस्तृत
वार्ताका लागि उपप्रम थापा नेतृत्वको समिति
मंगलबार, कार्तिक ३, २०७२
सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ताका लागि उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन..
विस्तृत
विकासको कार्ययोजना पेस गर: प्रम
मंगलबार, कार्तिक ३, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि नयाँ कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।
विस्तृत
दशैं रोगको ढोका पनि
मंगलबार, कार्तिक ३, २०७२
सांस्कृतिक र सामाजिक महत्व बोकेको दशैं खानपिनको पर्व पनि हो। आफन्तजन र साथीहरूसँगको दुर्लभ भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीम..
विस्तृत
यात्रुबाहक बस दुर्घटना भएर आगो लाग्यो, ७ को मृत्यु
मंगलबार, कार्तिक ३, २०७२
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको खासकुश्मा-८ चप्परगौडीमा यात्रुबाहक बस दुर्घटना भई आगो लाग्दा बसमा सवार ७ जनाको मृत्यु भएको छ..
विस्तृत
अमेरिकालाई हराउँदै नेपाल शीर्ष स्थानमा
सोमबार, कार्तिक २, २०७२
मलेसियामा जारी आईसीसी विश्वकप छनौट क्रिकेटमा नेपाल अमेरिकालाई ६ विकेटले पराजित गर्दै शीर्ष स्थानमै कायम रहेको छ ।
विस्तृत
सहमति तोडेर पार्टीलाई धुलोमा मिलाए: खड्का
आइतबार, कार्तिक १, २०७२
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवम् केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले सभापति सुशील कोइरालाले पार्टीको साख गिराएको आरोप लगा..
विस्तृत
मेडिकल काउन्सिलद्वारा २३ कलेजको सिट निर्धारण
आइतबार, कार्तिक १, २०७२
नेपाल मेडिकल काउन्सिलले यस वर्षका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुमा विद्यार्थी सं..
विस्तृत
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुद्वारा शपथ
आइतबार, कार्तिक १, २०७२
राष्ट्रपति रामवरण यादवले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीहरु नौ जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
विस्तृत
एमाले बैठक: छलफल भए पनि मन्त्री तोकिएन
आइतबार, कार्तिक १, २०७२
नेकपा एमालेको स्थायी कमिटी बैठकमा मन्त्रिमण्डल विस्तारबारे छलफल भएपनि पार्टीका तर्फबाट थपिने मन्त्रीबारे निर्णय हुन सकेको छैन ।
विस्तृत
थापा र स्वराजबीच भेटवार्ता
आइतबार, कार्तिक १, २०७२
भारतभ्रमणमा रहेका उपप्रधानमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
विस्तृत
संविधानविरोधीलाई राष्ट्रपति बनाउन सकिंदैन: पोखरेल
आइतबार, कार्तिक १, २०७२
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पहिले संविधान रोक्न षडयन्त्र गर्नेहरुले अहिले कार्यान्वयन रोक्नका लागि राष्ट्रपतिको निर्वाचनल..
विस्तृत
सभामुख घर्तीद्वारा शपथ ग्रहण
आइतबार, कार्तिक १, २०७२
राष्ट्रपति रामवरण यादवले नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
विस्तृत
एमाओवादीले मन्त्री छान्योः टोपबहादुर उपप्रधान, शक्ति गृहमन्त्री
आइतबार, कार्तिक १, २०७२
एमाओवादीले टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । रायमाझीलाई उपप्रधान तथा उर्जा मन्त्री र शक्ति बस्न..
विस्तृत
पुनःनिर्माणमा जोड्: प्रधानमन्त्री
आइतबार, कार्तिक १, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताएका छन् ।
विस्तृत
फोरम लोकतान्त्रिकका महासचिव यादवद्वारा पार्टी त्याग
आइतबार, कार्तिक १, २०७२
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र सिंह यादवले पार्टी परित्याग गरेका छन् ।
विस्तृत
भारतबाट मोटरसाइकलमा पेट्रोल
आइतबार, कार्तिक १, २०७२
भारतको नाकाबन्दीसँगै सीमा क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी पनि बढेको छ ।
विस्तृत
बर्दिया निकुञ्जमा हात्ती मेला
आइतबार, कार्तिक १, २०७२
बर्दिया राष्ट्रिय निकुञ्जमा तेस्रो हात्ती मेलासँगै सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।
विस्तृत
मधेशमा ठालुले भ्रम छरे: पोखरेल
आइतबार, कार्तिक १, २०७२
एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले नयाँ संविधानमा मधेशलाई केही पनि अधिकार छैन भनेर केही ठालुहरुले सर्वसाधारणमा भ्रम सिर्ज..
विस्तृत
« First
«
10
20
30
58
59
60
61
62
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next