Himalkhabar
सोमबार, चैत्र २४, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
उपराष्ट्रपति पुन चीन प्रस्थान
शुक्रबार, जेठ २८, २०७३
चीन सरकारको निमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान गरेका छन् ।
विस्तृत
कोहलपुरमा सम्पन्न यु–१७ क्रिकेटको उपाधि मध्यपश्चिमलाई
बिहीबार, जेठ २७, २०७३
कोहलपुरमा आज, २७ जेठमा सम्पन्न यु–१७ राष्ट्रिय टि–२० क्रिकेट लिगको उपाधि मध्यपश्चिम क्रिकेट क्लबले जितेको छ ।
विस्तृत
बन्दबाट कष्ट भयोः आयोग
बिहीबार, जेठ २७, २०७३
राष्ट्रिय मानवअधिकार आयोगले नेकपा माओवादीले आह्वान गरेको बन्दले नागरिकको जनजीवन कष्टकर भएकामा चिन्ता व्यक्त गरेको छ ।
विस्तृत
भारततर्फ लैजाँदै गरिएकी युवतीको उद्धार, दुई जना पक्राउ
बिहीबार, जेठ २७, २०७३
मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले पर्साबाट दुईजनालाई पक्राउ गरेको छ ।
विस्तृत
पूर्व कुमारीको प्रेम जीवनमा आधारित फिल्म ‘गाजलु’
बिहीबार, जेठ २७, २०७३
पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको फिल्म ‘गाजलु’ भोलि, २८ जेठदेखि प्रदर्शनमा आउने भएको छ ।
विस्तृत
बन्दकर्ताद्वारा आगजनी र तोडफोड
बिहीबार, जेठ २७, २०७३
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले देशका विभिन्न भागमा सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् ।
विस्तृत
सामसुङको ‘फाइभ इन वान’ बजारमा
बुधबार, जेठ २६, २०७३
सामसुङले ‘स्मार्ट कन्भर्टिवल फाइभ इन वान’ रेफ्रिजरेटर बजारमा ल्याएको छ ।
विस्तृत
मन्त्रिपरिषद् बैठकः उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत
बुधबार, जेठ २६, २०७३
सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिँचाइ र सिँचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रवि..
विस्तृत
इटहरीमा जियोनिको शोरुम, एम–फाइभ बजारमा
बुधबार, जेठ २६, २०७३
मोवाईल ब्राण्ड जियोनीले इटहरीमा शोरुम खोलेको छ ।
विस्तृत
बुटवलमा तीन बसमा आगजानी
बुधबार, जेठ २६, २०७३
बुटवलको गोलपार्कमा पार्किंगमा राखिएका तीन वटा बस आगजनीबाट ध्वस्त भएका छन् ।
विस्तृत
प्रमुख दल नै संविधान कार्यान्वयनमा बाधकः उपप्रधानमन्त्री थापा
मंगलबार, जेठ २५, २०७३
उपप्रधानमन्त्री एवम् राप्रपा नेपाल अध्यक्ष कमल थापाले संविधान जारी गर्ने प्रमुख दल नै अहिले सत्ता परिवर्तन गर्ने खेलमा लागेकाले सं..
विस्तृत
अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्त्येष्टि
मंगलबार, जेठ २५, २०७३
वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्तिम संस्कार गरिने भएको छ ।
विस्तृत
सङ्घीय गठबन्धनद्वारा पालैपालो अनशन
मंगलबार, जेठ २५, २०७३
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आन्दोलनको स्वरुप परिवर्तन गरी रिले अनशन थालेको छ ।
विस्तृत
गाडी बढे, सडक बढेन र दुर्घटना बढ्यो
सोमबार, जेठ २४, २०७३
बारामा आयोजित ‘सडक सुरक्षा चेतना’ कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक ईश्वरीप्रसाद चापागाइँले सडकको अवस्था उस्तै रहेको तर, राजमार..
विस्तृत
‘हेलो हुन्डाई ओनर्स’ को विजेता घोषणा
सोमबार, जेठ २४, २०७३
लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हेलो हुन्डाई ओनर्स’ को विजेताको नाम घोषणा गरेको छ ।
विस्तृत
दाल–चामल पठाउन सक्नुहुन्न ?
सोमबार, जेठ २४, २०७३
सुनिताको बुझाईमा पुग्दो दालभात खान पुग्ने र लुगा–चप्पल लगाएर हिंड्नसक्ने मान्छे ठूलो मान्छे हो ।
विस्तृत
साझाका तीस बस भदौमा आइपुग्ने
आइतबार, जेठ २३, २०७३
साझा यातायातले ल्याउन लागेको ३० वटा नयाँ बस आगामी भदौको तेस्रो साता काठमाडौं आइपुग्ने भएको छ ।
विस्तृत
विमस्टेक सम्मेलन नेपालमै: परराष्ट्र मन्त्रालय
आइतबार, जेठ २३, २०७३
नेपालमा आयोजना गरिने विमस्टेकको चौथो शिखर सम्मेलनका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट हालै प्रकाशित समाचारप्रति परराष्ट्र मन्त्..
विस्तृत
आमाबुबालाई आफ्नै घरमा राख्छुः फूटबलर राजु तामाङ
आइतबार, जेठ २३, २०७३
१८ जेठमा अखिल नेपाल फूटबल संघ (एन्फा) बाट सर्वोत्कृष्ट घोषित भइ रु.२५ लाख पुरस्कार पाएका राजु तामाङ (३३) भन्छन्, “बेलैमा आर्मी क्ल..
विस्तृत
टुँडिखेलमा उधौली उत्सव (६ तस्वीर)
शनिबार, जेठ २२, २०७३
विभिन्न जिल्लाबाट आएर काठमाडौँ बसेका किराँतीहरुले काठमाडौं टुँडिखेलमा साकेला नाचेका छन् ।
विस्तृत
सहकारीमा ठगी रोक्न विधयेकः उपप्रधानमन्त्री केसी
शनिबार, जेठ २२, २०७३
उपप्रधान, सहकारी तथा गरिबी निवारण चित्रबहादुर केसीले सहकारीले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर काम गरेको भन्दै सहकारी ऐन–२०७२, ल्याउन..
विस्तृत
संविधान कार्यान्वयन गर्न राष्ट्रिय सरकारः दाहाल
शनिबार, जेठ २२, २०७३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन्।
विस्तृत
एसएलसी रिजल्ट असारमा
शुक्रबार, जेठ २१, २०७३
परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी) को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ ।
विस्तृत
छिट्टै राष्ट्रिय सहमतिको सरकारः दाहाल
शुक्रबार, जेठ २१, २०७३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छिट्टै कांग्रेस, एमाले र मधेशकेन्द्रित दलहरुसहितको राष्ट्रिय एकताको सरकार गठन हुन..
विस्तृत
यु–१७ क्रिकेट लिग कोहलपुरमा शुरु
शुक्रबार, जेठ २१, २०७३
मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा १७ बर्ष मुनिको टि–२० क्रिकेट लिग आज, २१ जेठदेखि कोहलपुरमा शुरु भएको छ ।
विस्तृत
« First
«
8
9
10
11
12
20
30
40
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस