Himalkhabar
सोमबार, चैत्र २४, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
एमाले केन्द्रीय कमिटी बैठक शुरु
शनिबार, चैत्र २७, २०७२
नेकपा एमालेको पोलिटब्युरोको बैठक नसकिए पनि पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक शुरु भएकाे छ ।
विस्तृत
अर्थमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रम एमाले नेताहरुद्वारा बहिष्कार
शुक्रबार, चैत्र २६, २०७२
अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रमुख अतिथि रहेको कार्यक्रम एमालेका नेताहरुले बहिष्कार गरेका छन् ।
विस्तृत
दुई वर्षभित्र लोडसेडिङ मुक्त नेपालः उर्जामन्त्री रायमाझी
शुक्रबार, चैत्र २६, २०७२
उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले दुई वर्षभित्र लोडसेडिङ मुक्त नेपाल बन्ने बताएका छन् ।
विस्तृत
संसदीय कार्यसमितिः देउवा पक्षका १७, पौडेल पक्षका ४
शुक्रबार, चैत्र २६, २०७२
सात प्रदेशबाट एक/एक जना र बाँकी समावेशी संरचनाअनुसार भएको निर्वाचनमा देउवा पक्षका १७ उम्मेदवार विजयी भएका छन् भने पौडेल पक्षका चार..
विस्तृत
कांग्रेस संसदीय दल कार्यसमितिको नतिजा सार्वजनिक (मतपरिणामसहित)
शुक्रबार, चैत्र २६, २०७२
नेपाली कांग्रेसको संसदीय दल कार्य समितिको नतिजा सार्वजनिक भएको छ । विद्युतीय मेसिनबाट भएको मतदानको नतिजा निर्वाचन समितिले सार्वजनि..
विस्तृत
कांग्रेस संसदीय दल कार्यसमितिको मतदान शुरु
शुक्रबार, चैत्र २६, २०७२
नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिका लागि निर्वाचन शुरु भएको छ ।
विस्तृत
छिमेकी देशसँगको असमझदारी हल गर्न प्रधानमन्त्री चुकेः नेता नेपाल
बिहीबार, चैत्र २५, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देशसँगको असमझदारी हल गर्न चुकेको बताएका छन् ।
विस्तृत
अतिथि विवादले जिविसको कार्यक्रम अवरुद्ध
बिहीबार, चैत्र २५, २०७२
मधेशी मोर्चाका स्थानीय नेताहरुले जिल्ला विकास समिति सप्तरकिो योजना तर्जुमा गोष्ठी विथोलेका छन् ।
विस्तृत
दैनिक ३ घण्टा लोडसेडिङ घट्यो
बिहीबार, चैत्र २५, २०७२
नेपाल विद्युत प्राधिकरणले दैनिक ३ घण्टासम्म लोडसेडिङ घटाउने भएको छ ।
विस्तृत
नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
बिहीबार, चैत्र २५, २०७२
काठमाडौंमा बैशाखमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको..
विस्तृत
मेरो काँधमा थप जिम्मेवारी आएको छः सभापति देउवा
बुधबार, चैत्र २४, २०७२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएपछि आफ्नो काँधमा थप जिम्मेवारी आएको बताएका छन्..
विस्तृत
कांग्रेस सरकारमा जाँदैनः सिटौला
बुधबार, चैत्र २४, २०७२
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस सरकारमा जाने कुरा हल्ला मात्र भएको बताएका छन् ।
विस्तृत
अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल
बुधबार, चैत्र २४, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि पार्टी पोलिट्ब्यूरो सदस्यहरुले आजबाट छलफल गर्दैछ ।
विस्तृत
नेपालको संविधानमा पूर्ण समर्थन छः ईयू राजदूत
मंगलबार, चैत्र २३, २०७२
परराष्ट्रमन्त्री कमल थापा र युरोपियन युनियन (ईयू) का राजदूतहरुबीच भेटवार्ता भएको छ ।
विस्तृत
विवाद मिलाउन एमालेले कार्यदल बनायो
मंगलबार, चैत्र २३, २०७२
नेकपा एमालेले केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटी सदस्य मनोनयनको विवाद मिलाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
विस्तृत
दलको नेतामा देउवा र पौडेलको उम्मेदवारी
मंगलबार, चैत्र २३, २०७२
नेपाली काँग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलका नेतामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी द..
विस्तृत
फुजेल घटनाका साक्षीलाई निर्धक्क बयान दिन आग्रह
मंगलबार, चैत्र २३, २०७२
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्रको तयारी भइरहेका बेला अधिकारकर्मीले निर्धक्कसँग घटनाको बया..
विस्तृत
बार एसोसियसनको मत गणना आठ केन्द्रमा
मंगलबार, चैत्र २३, २०७२
नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको मतगणना सुरु भएको छ ।
विस्तृत
लक्ष्मी हुण्डाईलाई एक्सिलेन्ट सेल्स अवार्ड
मंगलबार, चैत्र २३, २०७२
हुण्डाई गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीले ‘एक्सिलेन्ट सेल्स’ अवार्ड २०१५ प्राप्त गरेको छ ।
विस्तृत
४.७ म्याग्नीच्युडको परकम्प
सोमबार, चैत्र २२, २०७२
दोलखा केन्द्रबिन्दु भएर अर्को परकम्प गएको छ ।
विस्तृत
अर्घाखाँची सिमेन्टद्वारा भूकम्प प्रतिरोधी भवन निर्माण प्रशिक्षण
सोमबार, चैत्र २२, २०७२
अर्घाखाँची ओपिसी सिमेन्टले गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी प्रशिक्षण दिएको छ ।
विस्तृत
मोदीलाई निमन्त्रणा दिन भारत जाँदैछु: मन्त्री पोखरेल
आइतबार, चैत्र २१, २०७२
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले भारतका प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिन आफू भारत भ्रमणमा जाने ब..
विस्तृत
पौडेलले संसदीय दलको नेतामा उम्मेदवारी दिने
आइतबार, चैत्र २१, २०७२
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।
विस्तृत
जिप दुर्घटनामा १३ घाइते
आइतबार, चैत्र २१, २०७२
पाल्पाको पिपलडाँडा–१ धैरेनीमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
विस्तृत
बालक अपहरणकी आरोपी महिला पक्राउ
आइतबार, चैत्र २१, २०७२
प्रहरीले बालक अपहरणमा संलग्न रहेको आरोपमा पर्साको भिस्वाबाट एक महिलालाई पक्राउ गरेको छ ।
विस्तृत
« First
«
10
18
19
20
21
22
30
40
50
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस