Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
पुनःनिर्माणमा थप सहयोग गर्न एडीबी तयार
सोमबार, चैत्र १५, २०७२
एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष वेनचाई झाङले पुनः निर्माणमा थप सहयोग उपलब्ध गराउन तयार रहेका बताएका छन् ।
विस्तृत
लाहोरमा आत्मघाती विष्फोट, कम्तीमा ६४ को मृत्यु
आइतबार, चैत्र १४, २०७२
पाकिस्तानको लाहोरमा भएको आत्मघाती बम विष्फोटबाट कम्तीमा ६४ जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विस्तृत
प्रधानसेनापति चीन प्रस्थान
आइतबार, चैत्र १४, २०७२
प्रधानसेनापति राजेन्द्र क्षत्री आज, १४ चैतमा चीन प्रस्थान गरेका छन् ।
विस्तृत
कांग्रेस संसदीय दलका नेताको निर्वाचन २४ गते
आइतबार, चैत्र १४, २०७२
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन २४ चैतमा हुने भएको छ ।
विस्तृत
मंगलबारदेखि लोडसेडिङ घट्ने (तालीकासहित)
आइतबार, चैत्र १४, २०७२
नेपाल विद्युत प्राधिकरणले मंगलबार, १६ मंसीरदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ ।
विस्तृत
जेट एयरको विमानमा बम नभएको पुष्टि
आइतबार, चैत्र १४, २०७२
भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण भएको जेट एयरको विमानमा बम रहेको हल्लापछि खोजतलासी गर्दा त्यस्तो केही नभेटिएको प्रहरीले जनाएको..
विस्तृत
अपहरण गरी फिरौती असुल्ने तीन जना पक्राउ
आइतबार, चैत्र १४, २०७२
जिल्ला प्रहरी कार्यालयले पर्साले अपहरण गरी फिरौती असुल्ने गिरोहका सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
सिटिजन्सको शाखारहित ब्याङ्किङ सेवा थप
आइतबार, चैत्र १४, २०७२
सिटिजन्स ब्याङ्क इन्टरनेसनलले नुवाकोट जिल्ला थानापति र बालकुमारी गाविसमा शाखारहित ब्याकिङ सेवा विस्तार गरेको छ ।
विस्तृत
एसएलसी तयारी पूरा, ६ लाखभन्दा बढी परीक्षार्थी
आइतबार, चैत्र १४, २०७२
१८ चैतदखि शुरु हुने यस वर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् ।
विस्तृत
पेस्तोलसहित दुई युवक पक्राउ
आइतबार, चैत्र १४, २०७२
सिरहा नगरपालिकाबाट प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।
विस्तृत
आमाको हत्या आरोपमा युवक पक्राउ
शनिबार, चैत्र १३, २०७२
आफ्नी आमाको हत्या गरेको आरोपमा दाङका एक युवक पक्राउ परेका छन् ।
विस्तृत
नक्कली चिकित्सक पक्राउ
शनिबार, चैत्र १३, २०७२
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेका थप दुई व्यक्ति पक्राउ परेका छन् ।
विस्तृत
संविधान कार्यान्वयनका लागि सहमतिको सरकार: गृहमन्त्री बस्नेत
शनिबार, चैत्र १३, २०७२
सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधानको कार्यान्वयनका लागि सहमतिको सरकार आवश्यक भएको बताएका छन् ।
विस्तृत
पक्राउ परेकालाई छोड्न माग गर्दै वीरगञ्जमा प्रदर्शन, बजार बन्द
शनिबार, चैत्र १३, २०७२
प्रहरी हिरासतमा रहेका राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिँहसहित तीनजनाको रिहाईको माग गर्दै सिँहका समर्थ..
विस्तृत
युवतीलाई ‘ब्ल्याकमेलिङ’ गर्ने युवक पक्राउ
शुक्रबार, चैत्र १२, २०७२
फेसबुकमार्फत चिनजान गरेर युवतीमाथि दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले हेटौडाबाट पक्राउ गरेको छ ।
विस्तृत
प्रमको चीन भ्रमण ऐतिहासिकः उपप्रम केसी
शुक्रबार, चैत्र १२, २०७२
उपप्रधानमन्त्री चित्र बहादुर केसीले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण ऐतिहासिकरुपमा सफल भएको बताएका छन् ।
विस्तृत
चीनले दुईतिहाई नेपालीको अपमान गरेको महतोको अारोप
शुक्रबार, चैत्र १२, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारले नेपालको संविधानलाई स्वागत गरेको प्रति सदभावना अध्यक्ष राजेन्द्र महतो..
विस्तृत
प्रधानमन्त्री ओलीसँग चिनियाँ उच्च अधिकारीको भेटवार्ता
शुक्रबार, चैत्र १२, २०७२
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका नेताहरुले भेटवार्ता गरेका छन् ।
विस्तृत
चालक संघको हडतालले इन्धन ढुवानी ठप्प
शुक्रबार, चैत्र १२, २०७२
पेट्रोल ढुवानी चालक सङ्घले मजदुरको रिहाइको माग गर्दै चार दिनदेखि विराटनगरबाट इन्धनको ढुवानी ठप्प पारेको छ ।
विस्तृत
मधेशकै लागि संघर्षरत छुः दाहाल
शुक्रबार, चैत्र १२, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू र आफ्नो पार्टी मधेशको हक–अधिकारका लागि संघर्षरत रहेको दाबी गरेका छन् ।
विस्तृत
स्कुल बस पल्टिँदा ३५ विद्यार्थी घाइते
शुक्रबार, चैत्र १२, २०७२
हेटौडा–५ पिप्लेस्थित हिमालयन इंग्लिस सेकेण्डरी बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ३५ विद्यार्थी घाइते भएका छन् ।
विस्तृत
वीरगञ्जमा तनाव, दाहालविरुद्ध प्रदर्शन
शुक्रबार, चैत्र १२, २०७२
वीरगञ्जमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध प्रदर्शनमा उत्रिएका राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता राजेशमान सिंह लगायत १०..
विस्तृत
गल्ती सच्याउन पनि कांग्रेस सरकारमा आउनुपर्छः नेता ज्ञवाली
शुक्रबार, चैत्र १२, २०७२
एमाले नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेस सरकारमा सहभागी भई संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताएका छन् ।
विस्तृत
‘फर्च्यून’ विश्वका महान नेताको सूचीमा केजरिवालदेखि सू चीसम्म
शुक्रबार, चैत्र १२, २०७२
अमेरिकी पत्रिका 'फर्च्यून' ले निकालेको विश्वका ५० ‘महान नेता’हरुको सूचीमा जर्मनीकी चान्सलर एंगेला मर्केल, वर्माकी नेतृ आङ सान सू च..
विस्तृत
भूमिगत सङ्गठनका सैन्य प्रमुख पक्राउ
बिहीबार, चैत्र ११, २०७२
‘जनतान्त्रिक टाइगर जनशक्ति पार्टी’नामक भूमिगत सङ्गठनका सैन्य प्रमुख पृथ्वीसिंह भनिने कैलाश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
« First
«
10
20
32
33
34
35
36
40
50
60
»
Last »
समाचार
आइतबार, साउन १६, २०७३
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
आइतबार, साउन १६, २०७३
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
आइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
शनिबार, साउन १५, २०७३
डा केसीसँगै हजारौंको जुलुश सडकमा
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next