Himalkhabar
बिहीबार, चैत्र १३, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
चिनियाँ राजदूतलाई मोर्चाको ११ बुँदे ज्ञापनपत्र
शुक्रबार, चैत्र ५, २०७२
मधेशी मोर्चाका नेताहरुले नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलाई भेटेर आफ्ना माग सम्बोधनका लागि नेपाल सरकारकालाई दबाब दिन भन्दै ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
विस्तृत
प्रम ओली र सभापति देउवाबीच भेटवार्ता
शुक्रबार, चैत्र ५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता..
विस्तृत
मन्त्रिपरिषद बैठक: आयल निगम बाहेक अन्यले इन्धन आयात गर्न नपाउने
शुक्रबार, चैत्र ५, २०७२
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने निर्णय गरेको छ ।
विस्तृत
फिस्टेल एयरको हेलिकप्टर दुर्घटना
बिहीबार, चैत्र ४, २०७२
फिस्टेल एयरको ९एन–एजेआइ हेलिकप्टर केहीबेरअघि लाङ्टाङको क्याङ्जेनमा दुर्घटना भएको छ ।
विस्तृत
नेपाल एयरलाइन्सको विमानमा बम भएको हल्ला गलत
बिहीबार, चैत्र ४, २०७२
भारतको नयाँदिल्लीबाट काठमाडौँ उडान भर्न लागेको नेपाल एयरलाइन्सको आरए–२०६ विमानमा बम भएको हल्ला गलत भएको पुष्टी भएको छ ।
विस्तृत
चितवनमा तुइन विस्थापन गरिँदै
बिहीबार, चैत्र ४, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएलगत्तै घोषणा गरेको तुइन विस्थापन कार्यक्रमअन्तर्गत चितवनमा रहेका तीनवटा तुइन वि..
विस्तृत
दाङका वलीको साउदीमा ज्यान गयो
बिहीबार, चैत्र ४, २०७२
स्वदेश फर्कने तयारीमा रहेका एक नेपाली युवाको साउदी अरबमा ज्यान गएको छ ।
विस्तृत
प्रधानमन्त्री ओलीद्वारा सार्क मन्त्रिपरिषद् बैठक उद्घाटन
बिहीबार, चैत्र ४, २०७२
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
विस्तृत
तामाकोशीको करोडौको सामान ८ महिनादेखि वीरगञ्जमा अलपत्र
बिहीबार, चैत्र ४, २०७२
वीरगञ्जका विभिन्न ढुवानी व्यवसायीका ८ वटा गाडी तामाकोशी आयोजनाको सामान सहित ८ महिनादेखि सिर्सियामा अलपत्र छन् । ती गाडीहरुमा रु १५..
विस्तृत
विषादीका कारण क्यान्सर रोगी बढ्दै
बिहीबार, चैत्र ४, २०७२
इलाममा गत वर्षको तुलनामा यो वर्ष क्यान्सरका विरामीको सङ्ख्या बढेको छ । अत्यधिक विषादी प्रयोग भएका तरकारी र खाद्यान्न सेवन गर्दा यो..
विस्तृत
पोखरामा सार्क मन्त्रिपरिषद् बैठक हुँदै
बिहीबार, चैत्र ४, २०७२
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७औँ मन्त्रिपरिषद् बैठक आज पोखरामा बस्दैछ ।
विस्तृत
एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट: विश्व स्वास्थ्य संगठन
बुधबार, चैत्र ३, २०७२
विश्व स्वास्थ्य संगठनले विश्वमा हुने गरेका मृत्युमध्ये एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट हुने गरेको जनाएको छ ।
विस्तृत
जबर्जस्ती लोला हाने, रङ छ्यापे सार्वजनिक मुद्दा
बुधबार, चैत्र ३, २०७२
जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्वका नाममा जबर्जस्ती लोला हान्ने, रङ छ्याप्ने कार्य नगर्न/नगराउन सबैसँग अनुरोध गरेको छ..
विस्तृत
देउवाले सात जना केन्द्रीय सदस्य मनोनित गरे
बुधबार, चैत्र ३, २०७२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
विस्तृत
बालिका बन्धक बनाउने दुईजना पक्राउ
बुधबार, चैत्र ३, २०७२
ललितपुर उपमहानगरपालिका, बालकुमारीबाट एक बालिकालाई अपहरण गरी बन्धक बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
फागनुसम्म पुँजीगत खर्च १२ प्रतिशत
बुधबार, चैत्र ३, २०७२
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा पुँजीगत खर्च ११ दशमलव ९२ प्रतिशतमात्र भएको जनाएको छ ।
विस्तृत
सात केन्द्रीय सदस्य मनोनित गर्ने देउवाको तयारी
बुधबार, चैत्र ३, २०७२
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले १३औं महाधिवेशनमा पदाधिकारीतर्फबाट पराजितहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्..
विस्तृत
द्वन्द्वकालको बम सेनाद्वारा निष्क्रिय
बुधबार, चैत्र ३, २०७२
नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रि..
विस्तृत
पाँचथरका ब्यवसायी रेग्मी बेपत्ता
बुधबार, चैत्र ३, २०७२
पाँचथरको रविबजारका ब्यवसायी दिनेश रेग्मी १ चैत बेलुकादेखि बेपत्ता भएका छन् । उनको अपहरण भएको अनुमान गरिएको छ ।
विस्तृत
सिमरा गोल्डकपबाट आयोजकलाई रु १८ लाख फाइदा
मंगलबार, चैत्र २, २०७२
सिमरा गोल्डकपको सातौं संस्करणबाट आयोजक नव जनजागृति युवा क्लबले रु १८ लाख भन्दा बढी बचत गरेको छ ।
विस्तृत
पाँच केजी चरेस सहित दुई पक्राउ
मंगलबार, चैत्र २, २०७२
बाँके प्रहरीले ५ केजी अवैध लागू औषध चरेस सहित दुईजनालाई पक्राउ गरेको छ ।
विस्तृत
युवतीको खाजा खाने निम्तो मान्न पुगेका युवक लुटिए
मंगलबार, चैत्र २, २०७२
खाजा खान बोलाएकी एक युवतीले नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जाली लुटिएका छन् ।
विस्तृत
कांग्रेस नवनिर्वाचित समितिको पदभार बुधबार
मंगलबार, चैत्र २, २०७२
कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण बुधबार, ३ चैतमा हुने भएको छ ।
विस्तृत
प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव जयशंकरको भेट
मंगलबार, चैत्र २, २०७२
सार्क मन्त्रिपरिषद बैठकका लागि नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
विस्तृत
कांग्रेस सत्तामा जान लालायित छैनःदेउवा
मंगलबार, चैत्र २, २०७२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सत्तामा जान हतार नभएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
35
36
37
38
39
50
60
70
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस