Himalkhabar
बुधबार, आषाढ ११, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधानलाई सहजै दुईतिहाइ
आइतबार, भाद्र २७, २०७२
अहिलेसम्मको संविधानसभाभित्रको समीकरणले देखाउँछ नयाँ संविधानको पक्षमा ९० प्रतिशत भन्दा बढी सभासद्ले मतदान गर्नेछन्।
विस्तृत
राष्ट्रपतिले पनि संविधानसभाको निर्णय मान्नुपर्छः सिटौला
आइतबार, भाद्र २७, २०७२
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभाबाट हुने निर्णय राष्ट्रपतिले पनि मान्नुपर्ने बताएका छन् ।
विस्तृत
‘संविधानसभाबाट बन्ने संविधान अन्तर्राष्ट्रिय जगतले पनि मान्नुपर्छ’
आइतबार, भाद्र २७, २०७२
संविधानसभाबाट बन्ने संविधानलाई अन्तर्राष्ट्रिय जगतले पनि समर्थन गर्नुपर्ने प्रमुख दलका शीर्ष नेताहरुले बताएका छन् ।
विस्तृत
नयाँ संविधानको अन्तिम विधेयकमाथि दफावर छलफल सकियो
आइतबार, भाद्र २७, २०७२
२७ भदौमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरेसँगै २१ भदौबाट शुरु भएको दफावार छलफल सकिएको छ ।
विस्तृत
पार्टीको अजेन्डाभन्दा देश ठूलोः थापा
आइतबार, भाद्र २७, २०७२
राप्रपा नेपालका अध्यक्ष कमल थापाले फरक मत राखेरै भए पनि संविधान निर्माण प्रक्रियालाई सहयोग गर्ने बताएका छन् ।
विस्तृत
संविधान निर्माण प्रक्रिया अघि बढाउने कांग्रेसको निर्णय
आइतबार, भाद्र २७, २०७२
नेपाली कांग्रेसले ‘वार्ताको ढोका खुलै राखेर’ संविधान निर्माण प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।
विस्तृत
प्रदर्शनकारीको गोली लागेर एक प्रहरी घाइते
आइतबार, भाद्र २७, २०७२
सिरहाको मिर्चैयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको गोली लागेर २६ भदौ राति सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।
विस्तृत
एमाले सभासदलाई निर्देशन, ‘भौकै बस्नुस् तर हल नछोड्नुस्’
आइतबार, भाद्र २७, २०७२
नेकपा एमालेले आफ्ना सभासदहरुलाई संविधानसभाको हल नछोड्न निर्देशन दिएको छ ।
विस्तृत
औपचारिक वार्ता शुरु भएको छैनः लेखी
आइतबार, भाद्र २७, २०७२
थरुहट थारुवान संघर्ष समितिको टोली र प्रधानमन्त्रीबीच आज भएको छलफल सकारात्मक रहे पनि औपचारिक वार्ता भने शुरु नभएको टोलीका सदस्य राजकुमार लेखीले बताएका छन् ।
विस्तृत
मधेशको समस्या समाधान गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री
आइतबार, भाद्र २७, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले तराई–मधेसमा देखिएका समस्याको हल गर्न सरकार कटिबद्ध रहेका बताएका छन् ।
विस्तृत
संशोधन विधेयकमाथि आज मतदान
आइतबार, भाद्र २७, २०७२
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधानको विधेयकमा परेको संशोधन प्रस्तावमा आज मतदान हुने बताएका छन् ।
विस्तृत
झापामा अपहरणकारी गिरोह पक्राउ
शनिबार, भाद्र २६, २०७२
प्रहरीले झापाको शनिअर्जुन नगरपालिका– ७ मा भारतबाट अपहरण गरी ल्याइएका तिन बन्धकलाई मुक्त गराई पाँच अपहरणकारीलाई पक्राउ गरेको छ ।
विस्तृत
कञ्चनपुरदेखि चितवनसम्मको तराई तुलनात्मक रुपमा शान्त
शनिबार, भाद्र २६, २०७२
मधेशी मोर्चा र थरुहटका आमहड्तालका बीच पछिल्लो समय पश्चिमको कञ्चनपुरदेखि चितवनसम्मको क्षेत्र शान्त देखिएको छ ।
विस्तृत
थरुहटले बनायो वार्ता समिति
शनिबार, भाद्र २६, २०७२
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले प्रमुख तीन दलसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन गरेको छ।
विस्तृत
अर्थपूर्ण वार्ता गर्न महासचिव बानको आग्रह
शनिबार, भाद्र २६, २०७२
संयुक्त राष्ट्रसङ्घका महासचिव बान की—मुनले नेपालमा पछिल्लो समय देखिएको हिंसा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै अर्थपूर्ण वार्ता गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।
विस्तृत
सिरहाः सरकारी कार्यालय र प्रहरी बिटमा आगजनी
शनिबार, भाद्र २६, २०७२
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले आज, २६ भदौमा सिरहाको चोहर्वास्थित वन कार्यालय र प्रहरी बिटमा आगो लगाएका छन् ।
विस्तृत
अनौपचारिक छलफल भइरहेको छः प्रधानमन्त्री
शनिबार, भाद्र २६, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत दलहरुसँग अनौपचारिक कुराकानी भइरहेको बताएका छन् ।
विस्तृत
राप्रपा नेपाल संविधान निर्माण प्रक्रियामा फर्कने
शनिबार, भाद्र २६, २०७२
संविधान निर्माण प्रक्रियाबाट अलग्गिएको घोषणा गरेको राप्रपा नेपाल पुन: प्रक्रियामा फर्कने भएको छ ।
विस्तृत
अपहृत तीन भारतीयको उद्धार, पाँच अपहरणकारी पक्राउ
शनिबार, भाद्र २६, २०७२
गए राति शनिअर्जुन नगरपालिकाबाट प्रहरीले अपहरणमा परेका तीन जनालाई सकुशल उद्धार गरेको छ ।
विस्तृत
बारामा तीनवटा वटा ट्रकमा आगजनी
शनिबार, भाद्र २६, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले बाराको मनहर्वा–३ स्थित श्रीपुरमा तीन वटा ट्रकमा आगजनी गरेका छन् ।
विस्तृत
तनहुँ: एक प्रदर्शनकारीको मृत्यु, ९ प्रहरीसहित १२ घाइते
शनिबार, भाद्र २६, २०७२
तनहुँको व्यासमा पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच २५ भदौ साँझ झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
तराई आन्दोलन नृशंस र हिंस्रकः गृहमन्त्रालय
शुक्रबार, भाद्र २५, २०७२
गृह मन्त्रालयले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाइमा तराईमा जारी आन्दोलनमा नृशंस र हिंस्रक गतिविधि भइरहेको बताएको छ ।
विस्तृत
मदन पुरस्कार पाण्डेलाई, जगदम्बा–श्री जोशीलाई
शुक्रबार, भाद्र २५, २०७२
२०७१ सालको मदनपुरस्कार ‘खुशी’ का लागि विजयकुमार पाण्डे र जगदम्बा–श्री पुरस्कार अंगुरबाबा जोशीले पाउने भएका छन् ।
विस्तृत
वार्तामा बस्दैनौं, दुई दिनको समय षडयन्त्र होः मधेशी मोर्चा
शुक्रबार, भाद्र २५, २०७२
उनीहरुले सरकारले विगतमा मधेशी मोर्चासँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने, सेना ब्यारेकमा फर्किनुपर्ने र प्रहरी दमन रोकेपछि मात्रै वार्तामा बस्ने बताएका छन् ।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई दिन संविधानसभाको प्रक्रिया रोक्नुलाई नाट..
विस्तृत
आइतवार बस्नेगरी संविधानसभा बैठक स्थगित
शुक्रबार, भाद्र २५, २०७२
नयाँ संविधानको विधेयकमाथि परेको संशोधन प्रस्तावमा मतदान प्रक्रिया दुईदिनका लागि स्थगित गर्ने शीर्ष नेताहरुको निर्णयपछि संविधानसभाको बैठक स्थगित गरिएको छ ।
विस्तृत
« First
«
10
20
30
102
103
104
105
106
110
120
130
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next