Himalkhabar
बिहीबार, जेठ ३०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
वार्ताको ढोका खुला राख्दै आन्दोलन: मोर्चा
बिहीबार, भाद्र ३१, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताको ढोका खुल्ला राख्दै आन्दोलन पनि जारी राख्ने निर्णय गरेको छ ।
विस्तृत
एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक
बिहीबार, भाद्र ३१, २०७२
परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विस्तृत
दीपावली मनाउन प्रधानमन्त्रीको आग्रह
बुधबार, भाद्र ३०, २०७२
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुकले ठूलो सफलता प्राप्त गरेकाले जिल्लाजिल्लामा दीपावली मनाउन आग्रह गरेका छन् ।
विस्तृत
नेपालको संविधान–२०७२ पारित
बुधबार, भाद्र ३०, २०७२
संविधानसभाको बैठकले नेपालको संविधान–२०७२ लाई दुई तिहाई बहुमतले पारित गरेको छ । नेपालको संविधान–२०७२ का पक्षमा ५०७ मत र विपक्षमा २५ मत परेको छ । संविधानसभामा तत्काल कायम रहेको संख्या ५९८ काे दुई तिहाई अर्थात ३९९ मतले संविधान पारित हुनसक्थ्यो । अहिले संविधानका प..
विस्तृत
३ र ४ असोजमा सार्वजनिक बिदा दिने तयारी
बुधबार, भाद्र ३०, २०७२
सरकारले संविधानसभाबाट नयाँ संविधान जारी हुने ऐतिहासिक अवसरलाई उत्सवका रूपमा मनाउन दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
विस्तृत
सबै धारा र प्रस्तावना पारित
बुधबार, भाद्र ३०, २०७२
संविधानको परिमार्जित विधेयक–२०७२ का सबै धारा र प्रस्तावना संविधानसभाको जारी बैठकले दुई तिहाई बहुमतले पारित गरेको छ ।
विस्तृत
संविधान जारी भएको एक सातामा प्रधानमन्त्री, सभामुख २० दिन र राष्ट्रपति एक महिनामा छानिने
बुधबार, भाद्र ३०, २०७२
संविधानसभाको जारी बैठकले नेपालको संविधानको परिमार्जित विधेयक–२०७२ को ‘संविधान जारी भएका मितिले एक साताभित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख र एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन हुने’ सम्बन्धी धारा पारित गरेको छ ।
विस्तृत
असन्तुष्टको मागबारे शीर्ष नेताहरुको बैठक
बुधबार, भाद्र ३०, २०७२
संविधानसभा भवन नयाँ बानेश्वरमा असन्तुष्ट पक्षको मागबारे प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
विस्तृत
सेनाको गाडी पल्टिंदा दुई जनाको मृत्यु
बुधबार, भाद्र ३०, २०७२
सिराहाको गोलबजारमा नेपाली सेनाको ट्रक पल्टिदा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
प्रधानमन्त्री नआएपछि अनशन तोडिएन, कानूनमन्त्रीको गाडीमा ढुंगा प्रहार
बुधबार, भाद्र ३०, २०७२
हिन्दूराष्ट्र कायम गर्ने लगायतका सातसूत्रीय माग राखेर काठमाडौंको खुलामञ्चमा आमरण अनसन वसिरहेका तीन युवाहरुले आज दिउँसो अनशन तोड्ने कार्यक्रम सफल हुन सकेन ।
विस्तृत
नेपालद्वारा जोर्डन पराजित
बुधबार, भाद्र ३०, २०७२
एएफसी यू–१६ च्याम्यिनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनलाई पराजित गरेको छ । किर्गिस्तानमा भएको खेलमा नेपालले २–१ गोलले जोर्डनलाई पराजित गरेको हो ।
विस्तृत
२८१ वटा धारा पारित, बैठक आधा घण्टा स्थगित
बुधबार, भाद्र ३०, २०७२
संविधानसभामा जारी मतदान प्रक्रियामा ३० भदौ दिउँसो साढे ४ बजेसम्म २८१ वटा धारा पारित भैसकेका छन् ।
विस्तृत
दिपावलीका लागि तयार रहन कांग्रेसको आग्रह
बुधबार, भाद्र ३०, २०७२
३ असोजमा आउने नयाँ संविधानको स्वागत गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ ।
विस्तृत
अपडेट: बेथरी झडप, गोली लागेकामध्ये धेरै हाटबजार गएकाहरु
बुधबार, भाद्र ३०, २०७२
रुपन्देहीको भैरहवा—लुम्बिनी औद्योगिक कोरिडर खण्डमा पर्ने बेथरीमा २९ भदौमा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएपछि थप हिंसा बढ्न नदिन उच्च सुरक्षा सतर्कता अपनाईएको प्रहरीले जनाएको छ ।
विस्तृत
पुनःनिर्माण प्राधिकरण सम्बन्धी विधेयक पारित
बुधबार, भाद्र ३०, २०७२
३० भदौ दिउँसो बसेको व्यवस्थापिका संसद बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी विधेयक– २०७२ पारित गरेको छ ।
विस्तृत
संविधानसभा बैठक एक घण्टाका लागि स्थगित, २५५ धारा पारित
बुधबार, भाद्र ३०, २०७२
२७ भदौ साँझबाट मतदान प्रक्रिया शुरु भएको संविधानसभा बैठकले आज, ३० भदौ दिउँसोसम्म संविधानको विधेयकका २५५ वटा धारा पारित गरिसकेको छ ।
विस्तृत
७० वर्षदेखिको जनचाहना पुरा हुँदै: दाहाल
बुधबार, भाद्र ३०, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ३ असोजमा संविधान जारी भएपछि आफ्नो ध्यान पार्टीलाई सुदृढ गर्नमा लाग्नेतर्फ केन्द्रित हुने बताएका छन् ।
विस्तृत
प्रक्रियामा फर्कन फोरम लोकतान्त्रिकका चार शर्त
बुधबार, भाद्र ३०, २०७२
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसहित तीन मधेशी दल संविधानसभामा फर्कन लचिलो भएका छन् ।
विस्तृत
सुनसरीमा विष्फोटक पदार्थ, गोलीगठ्ठा र दस्तावेज बरामद
बुधबार, भाद्र ३०, २०७२
सुनसरीको एक घरबाट कटुवा पेस्तोल, गोली, विष्फोटक पदार्थ र सिके राउतसम्बद्ध दस्तावेज बरामद भएको छ ।
विस्तृत
बेथरीमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएको पुष्टि
बुधबार, भाद्र ३०, २०७२
रुपन्देहीको भैरहवा—लुम्बिनी खण्डमा पर्ने बेथरीमा २९ भदौ राति प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विस्तृत
रौतहटको वन रेन्जपोष्टमा आगजनी
बुधबार, भाद्र ३०, २०७२
रौतहट इलाका वन कार्यालयको जंगलशैया रेन्जपोष्टमा पेट्रोल बम प्रहार भएको छ ।
विस्तृत
कपिलवस्तुः दुई प्रहरी चौकीमा आगो लगाइयो
बुधबार, भाद्र ३०, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले कपिलवस्तुका दुई वटा प्रहरी चौकीमा आगो लगाएका छन् ।
विस्तृत
संविधानसभा: १७६ वटा धारा पारित, अर्को बैठक ३० भदौ विहान
मंगलबार, भाद्र २९, २०७२
२७ भदौ साँझदेखि मतदान प्रक्रिया शुरु भएको संविधानसभाले १७६ वटा धारा पारित गरिसकेको छ ।
विस्तृत
बेथरीमा प्रहरीको गोलीबाट बालकको मृत्यु, पाँच गम्भीर घाइते
मंगलबार, भाद्र २९, २०७२
रुपन्देहीको भैरहवा—लुम्बिनी खण्डमा पर्ने बेथरीमा आन्दोलनकारी मधेशी मोर्चा र प्रहरीबिच झडप हुँदा प्रहरीले चलाएको गोलीबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
विस्तृत
तमलोपाका सहमहामन्त्री सोनल पक्राउ
मंगलबार, भाद्र २९, २०७२
बारा प्रहरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवम् तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल र तमलोपा बाराका अध्यक्ष नवल किशोर सिंहलाई पक्राउ गरेको छ ।
विस्तृत
« First
«
10
20
30
100
101
102
103
104
110
120
130
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next