Himalkhabar
मंगलबार, जेठ ७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
टिचिङ अस्पतालका रेजिडेन्ट डाक्टर पनि आन्दोलित
आइतबार, भाद्र १३, २०७२
डा. केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै त्रिवि शिक्षण अस्प्तालमा कार्यरत रेजिडेन्ट चिकित्सकले भोली, १४ भदौदेखि सेवा वन्द गर्ने भएका छन् ।
विस्तृत
संविधान निर्माण प्रक्रिया र वार्ता सँगसँगै अघि बढाइने
आइतबार, भाद्र १३, २०७२
प्रमुख चार राजनीतिक दलले संविधान निर्माण र वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेका छन् ।
विस्तृत
चितवनमा व्यवसायी र आन्दोलनकारीबीच झडप, प्रहरी निरीक्षकसहित नौ घाइते
आइतबार, भाद्र १३, २०७२
चितवनमा आन्दोलनरत थारु कल्याणकारिणीसभाका कार्यकर्ता र नारायणगढका व्यवसायीबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।
विस्तृत
विधेयकमाथिको छलफल जारी, आजै सकिने
आइतबार, भाद्र १३, २०७२
संविधानसभामा संविधानको परिमार्जित विधेयक, २०७२ माथिको सैद्धान्तिक छलफल आज पाँचौ दिन पनि जारी छ ।
विस्तृत
५५० सवारी साधन स्कर्टिङ गरी गन्तव्यमा पुर्याइयो
आइतबार, भाद्र १३, २०७२
प्रहरीले वीरगञ्जबाट ५५० सवारी साधनलाई सुरक्षा घेरामा राखेर गन्तब्यतर्फ पठाएको छ ।
विस्तृत
संविधानको विधेकमाथिको सैद्धान्तिक छलफल आज सकिने
आइतबार, भाद्र १३, २०७२
संविधानसभामा ९ भदौदेखि जारी संविधानको परिमार्जित विधेयक, २०७२ माथिको सैद्धान्तिक छलफल आज सकिंदैे छ ।
विस्तृत
आन्दोलन छाडेर वार्ता गरौं: चौधरी
आइतबार, भाद्र १३, २०७२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले सङ्घीय प्रदेश सीमाङ्कनका विषयमा देखिएको विावाद वार्ता र छलफलका माध्यमबाट टुङ्गो लगाउन सकिने बताउँदै आन्दोलन छाडेर वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।
विस्तृत
बाबुराम भट्टराईले डा केसीसँग भने, “तपाईका माग चार दलको बैठकमा राख्छु”
आइतबार, भाद्र १३, २०७२
एमाओवादीका नेता बाबुराम भट्टराईले अनसनरत प्रा. डा. गोविन्द केसीलाई भेटेर उनका माग चार दलको बैठकमा राख्ने बताएका छन् ।
विस्तृत
भारतलाई हराउँदै नेपाल बन्यो यू–१९ साफ च्याम्पियन
शनिबार, भाद्र १२, २०७२
यू–१९ साफ च्याम्पियनसिप फुटबलमा भारतलाई ५–४ ले हराउँदै नेपालले उपाधी जितेको छ ।
विस्तृत
स्थानीय निकाय तत्काल चुनाव (हिमाल जनमत सर्वेक्षण)
शनिबार, भाद्र १२, २०७२
१३ वर्षदेखि खाली रहेको स्थानीय निकायमा नागरिकले तत्काल प्रतिनिधि चुन्न चाहेका छन्।
विस्तृत
स्वार्थको बन्धक न्यायपरिषद
शनिबार, भाद्र १२, २०७२
सर्वोच्च अदालतमा तत्काल न्यायाधीश नियुक्ति आवश्यक भए पनि न्यायपरिषद् सदस्यहरूको स्वार्थ मुख्य बाधा बनेको छ।
विस्तृत
बाँकेमा निषेधित क्षेत्र हटाइयो
शनिबार, भाद्र १२, २०७२
आन्दोलनले उग्र रुप लिन थालेपछि बाँके प्रशासनले कोहलपुर र नेपालगञ्ज क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र हटाएको छ ।
विस्तृत
आज बर्दिया खुला, चहलपहल बढ्यो
शनिबार, भाद्र १२, २०७२
सीमाङ्कनप्रति असहमति राख्दै आन्दोलनरत थरुहट संघर्ष समिति र मधेशी मोर्चाले आज एक दिनका लागि बर्दियामा यातायात र बजार खुला गर्ने निर्णय गरेको छ ।
विस्तृत
प्रधानमन्त्रीलाई थरुहटको पत्रः वार्ताको वातावरण बनाउनुहोस्
शुक्रबार, भाद्र ११, २०७२
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले हिमालखबरसँग भने, “प्रधानमन्त्रीलाई बार्ताको वातावरण बनाउन पत्र तयार पारेका छौं, भोलि (१२ भदौमा) बुझाउँछौं ।”
विस्तृत
५० लाख घोषणा गर्नेलाई किन कार्वाही नगर्ने ?: सर्वोच्च
शुक्रबार, भाद्र ११, २०७२
मधेशमा आन्दोलनका क्रममा मृत्यु हुनेका परिवारलार्इ ५० लाख र रोजगारी दिने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घोषणा विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ अदेश जारी गरेको छ ।
विस्तृत
सेना खटाउने निर्णय वैधानिक: सर्वोच्च अदालत
शुक्रबार, भाद्र ११, २०७२
सर्वोच्च अदालतले दंगाग्रस्त क्षेत्रमा सेना खटाउने सरकारी निर्णय विरुद्ध दायर भएको रिट खारेज गरेको छ ।
विस्तृत
इन्सपेक्टरको नतिजा प्रकाशित (नामावली सहित)
शुक्रबार, भाद्र ११, २०७२
नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा लिएको अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विस्तृत
बाँके: पसल खुले, यातायात सुचारु
शुक्रबार, भाद्र ११, २०७२
लगातारको बन्दले उकुसमुकुस भएका बाँकेबासीले आज, ११ भदौमा राहत महसुस गरेका छन् ।
विस्तृत
थारु आन्दोलनकारी मारिएका छैनन्: थरुहट नेता
शुक्रबार, भाद्र ११, २०७२
थरुहट प्रदेशको माग गर्दै जारी आन्दोलनमा आन्दोलनकारीतर्फ मानवीय क्षति नभएको थरुहट नेताहरुले बताएका छन् ।
विस्तृत
टीकापुरका सुरक्षाकर्मी भन्छन,‘सपनामा पनि त्यही घटना देखिन्छ’
शुक्रबार, भाद्र ११, २०७२
घटनाको पाँचौ दिन पनि टीकापुर क्षेत्रमा त्रास कायमै छ, सुरक्षाकर्मी पनि त्रासमै छन् ।
विस्तृत
नुवाकोट: पहिरोमा परी पाँचको मृत्यु
शुक्रबार, भाद्र ११, २०७२
नुवाकोटको गोर्स्याङ–२ काभ्रेमा गएराति पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । नजिकैको ढुङ्गाखानी बग्दा दुईवटा घर हराएको छ । ती घरमा कति जना थिए अझै खुल्न सकेको छैन ।
विस्तृत
तीनवटा रात्रिबसमा आगजनी
शुक्रबार, भाद्र ११, २०७२
महोत्तरीको बर्दिबासमा गएराति पार्किङ गरी राखिएको तीनवटा रात्रिबसमा आगजनी भएको छ ।
विस्तृत
स्थानीय प्रशासनलाई सहयोग गर्न खटिएको मात्रै होः नेपाली सेना
बिहीबार, भाद्र १०, २०७२
नेपाली सेनाले दङ्गाग्रस्त क्षेत्रमा स्थानीय प्रशासनलाई सहयोग गर्न लिखित अनुरोध आएपछि सहयोगका लागि खटिएको भन्दै यसलाई सेना परिचालनका रुपमा नबुझ्न आग्रह गरेको छ ।
विस्तृत
टीकापुर आक्रमणमा एसएलआर र पेस्तोल लुटिएको खुलासा
बिहीबार, भाद्र १०, २०७२
७ भदौ दिउँसो कैलालीको टीकापुरमा प्रहरीमाथि आक्रमण गर्नेक्रममा थरुहट आन्दोलनकारीले प्रहरीसँग रहेका हतियार समेत लुटेको खुलासा भएको छ ।
विस्तृत
महोत्तरी: सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकी हटाइयो
बिहीबार, भाद्र १०, २०७२
महोत्तरीका विभिन्न स्थानमा रहेका सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकीहरु हटाइएको छ ।
विस्तृत
« First
«
10
20
30
108
109
110
111
112
120
130
140
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next