Himalkhabar
शनिबार, जेठ ३२, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बजेट स्विकृत नगर्न राष्ट्रपतिलाई प्रतिपक्षीको आग्रह
बुधबार, आषाढ २०, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेलगायतका प्रतिपक्षी दलका नेताहरुले सरकारले ल्याउन लागेको पूर्ण बजेट जारी नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
विस्तृत
सहमतिको पहल गर्न राष्ट्रपतिलाई एमाले नेताको आग्रह
बुधबार, आषाढ २०, २०६९
राष्ट्रपति डा. रामवरण यादव र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, बजेट तथा राजनीतिक गतिरोध अन्त्यका बारेमा छलफल भएको छ ।
विस्तृत
बाबुरामको बाटो साँघुरिंदै
बुधबार, आषाढ २०, २०६९
बाबुराम भट्टराई नेतृत्वको सरकारले ७ मंसीरमा चुनाव गराउन सक्छ, सक्दैन भन्ने विषयले प्रम भट्टराईसँगै मुलुकको भावी दिशा समेत निर्धारण गर्नेछ ।
विस्तृत
जनजातिहरूको राजनीतिक सम्मेलन शुरू
बुधबार, आषाढ २०, २०६९
विघटित संविधानसभाका आदिवासी जनजाति सभासद्सभा (ककस) र नेपाल आदिवासी जनजाति महासंघलगायतले आयोजना गरेको आदिवासी जनजातिहरूको दुइ दिने राजनीतिक सम्मेलन २० असारमा राजधानीमा शुरू भएको छ ।
विस्तृत
प्रतिपक्षी दलले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने
मंगलबार, आषाढ १९, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेलगायत २७ दलले राष्ट्रपति डा. रामवरण यादवलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।
विस्तृत
मापसे गर्ने चालकबाट रु. तीन करोड असुली
मंगलबार, आषाढ १९, २०६९
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादकपदार्थ सेवन(मापसे)विरुद्धको अभियान प्रारम्भ गरेपछि गत जेठ मसान्तसम्म करिब तीन करोड राजस्व असुली गरेको छ ।
विस्तृत
संविधानसभा विघटन, एमाओवादी सहितको इन्ट्रेस्टमा: जनजाति नेताहरु
मंगलबार, आषाढ १९, २०६९
विभिन्न दलसम्बद्ध आदिवासी जनजाति नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर एमाओवादी, कांग्रेस र एमालेको 'इन्ट्रेस्ट' मिलेर संविधानसभा विघटन भएको बताएका छन् ।
विस्तृत
संविधान निर्माणपछि मात्रै नयाँ सरकारः महरा
मंगलबार, आषाढ १९, २०६९
एनेकपा माओवादी स्थायी समिति सदस्य कृष्णबहादुर महराले संविधान निर्माणपछि मात्रै राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।
विस्तृत
विपक्षी दलहरुको बैठक बस्दै
मंगलबार, आषाढ १९, २०६९
सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट हटेर बाटो सहज गर्न माग गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेलगायत २६ दलीय मोर्चाको बैठक केही बेरमा शुरु हुँदैछ ।
विस्तृत
सत्ताधारी र प्रतिपक्षको बैठक बस्न सकेन
मंगलबार, आषाढ १९, २०६९
पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि बस्ने भनिएको एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाको संयुक्त बैठक बस्न सकेन ।
विस्तृत
भट्टराई सरकार बर्खास्त गर्न घेराबन्दी आवश्यकः गजुरेल
सोमबार, आषाढ १८, २०६९
नवगठित नेकपा-माओवादी उपाध्यक्ष चन्द्रप्रकाश(सिपि) गजुरेलले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई जनबलबाट घेराबन्दी गरेर बर्खास्त गर्न आन्दोलन आवश्यक भएको बताएका छन् ।
विस्तृत
सत्तारुढ दलको संयुक्त बैठकमा बजेटबारे छलफल
सोमबार, आषाढ १८, २०६९
सत्तारुढ एनेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान निर्माण, बजेटलगायतका विषयमा समान धारणा बनाएर अगाडि बढ्न सहमत भएका छन् ।
विस्तृत
राष्ट्रपति यादव र कोइरालाबीच भेटवार्ता
सोमबार, आषाढ १८, २०६९
राष्ट्रपति डा. रामवरण यादव र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच शीतलनिवासमा भेटवार्ता भएको छ ।
विस्तृत
प्रधानमन्त्री भट्टराई सहमतिको बाधक भएको एमाले अध्यक्षको भनाई
आइतबार, आषाढ १७, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराईले आत्मकेन्द्रित र आफू अनुकूलको विचार नत्यागेसम्म मुलुकको राजनीतिक र संवैधानिक सङ्कट समाधान नहुने बताएका छन् ।
विस्तृत
फोरम गणतान्त्रिकमा नयाँ कार्यवाहक अध्यक्ष
आइतबार, आषाढ १७, २०६९
मधेशी जनअधिकार फोरमबाट विभाजन भएर गठन भएको मधेशी जनअधिकार फोरम गणतान्त्रिकको एक समूहले पार्टी नेता तथा पूवसभासद नन्दकुमार दत्त कार्यवाहक अध्यक्ष भएको घोषणा गरेका छन् ।
विस्तृत
किसानलाई राहत देऊ: नेता केसी
आइतबार, आषाढ १७, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बाली लगाउने बेलामा मलखादको हाहाकारमा परेका किसानलाई राहत दिन सरकार गम्भीर हुनुपर्ने बताएकाछन् ।
विस्तृत
कांग्रेसले सहमतिको थालनी गरेको छः कोइराला
शनिबार, आषाढ १६, २०६९
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले सहमति, सहकार्य र एकताको मान्यताका आधारमा मुलुकलाई अगाडि बढाउनुको विकल्प नरहेको बताउँदै त्यसका लागि आफ्नो पार्टी अन्य राजनीतिक दलसँग संवाद प्रक्रिया थालेको बताएका छन् ।
विस्तृत
अध्यक्ष खनाल र चिनियाँ नेताबीच भेटवार्ता
शनिबार, आषाढ १६, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका दक्षिण एसिया प्रमुख आई पिङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
विस्तृत
विदेशी षडयन्त्रबाट संविधानसभा विघटन भन्नु गलत
शनिबार, आषाढ १६, २०६९
संविधानसभा विघटन विदेशी षडयन्त्रबाट भएको भन्ने मधेशी मोर्चा सहित प्रमुख चार दलको ठम्याइसँग हिमालखबर जनमतमा सहभागी मध्ये ७६ प्रतिशत असहमत छन् ।
विस्तृत
निर्वाचनका लागि सहमति आवश्यक
शनिबार, आषाढ १६, २०६९
विभिन्न राजनीतिक दलका नेता तथा नागरिक समाजका प्रतिनिधिले संविधानसभाको नयाँ निर्वाचन गर्नुअघि राजनीतिक सहमति हुनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
एमाओवादीसँगको सम्बन्धविच्छेद स्वाभाविक:वैद्य
शुक्रबार, आषाढ १५, २०६९
नव गठित नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एनेकपा (माओवादी)सँगको सम्बन्धविच्छेदलाई स्वाभाविक रुपमा लिन आग्रह गरेका छन् ।
विस्तृत
कोइराला र महतोबीच भेटवार्ता
शुक्रबार, आषाढ १५, २०६९
नेपाली काँग्रेसका सभापति सुशील कोइराला र सद्भावना पार्टी अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।
विस्तृत
पहिरोमा परेर आठको मृत्यु
शुक्रबार, आषाढ १५, २०६९
अविरल वर्षापछि आएको बाढीमा परेर तनहुँमा सात र बाग्लुङमा एक जनाको ज्यान गएको छ भने दुइ जना अझै बेपत्ता छन् ।
विस्तृत
जर्मनीलाई हराएर इटली फाइनलमा
शुक्रबार, आषाढ १५, २०६९
१५ असार राति सम्पन्न युरो कप २०१२ को सेमि फाइनलमा मारियो बालोटोलीको आकर्षक गोलको मद्दतले जर्मनलाई १ का विरुद्ध २ गोल गरी इटाली फाइनलमा प्रवेश गरेको छ । यो जित पछि १७ असारमा हुने फाइनलमा इटालीले अब पुर्व विजेता स्पेनसँग अन्तिम भिडन्त गर्नु पर्नेछ ।
विस्तृत
घटेन लागूऔषधको धन्दा
शुक्रबार, आषाढ १५, २०६९
प्रहरीले जति कारबाही गरे पनि लागूऔषधको माग र खपत बढिरहेको छ । गएको ६ महीनामा अवैध लागूऔषध कारोबारमा समातिने १०५६ पुगेका छन्, जसमध्ये ९७३ नेपाली, ७९ भारतीय र चार जना तेस्रो मुलुकका नागरिक छन् ।
विस्तृत
« First
«
10
20
30
483
484
485
486
487
490
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next