Himalkhabar
सोमबार, पौष २२, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
नगद र सुनसहितको झोला फिर्ता
बिहीबार, मंसिर ३, २०७२
तुलसीपुरको ट्याक्सी बसपार्कमा यात्रुले छोडेर गएको झोला र त्यसमा राखिएको नगद तथा सुन पीडित यात्रुलाई फर्काइएको छ ।
विस्तृत
मन्त्रिपरिषद बैठकः पुननिर्माणको काम योजना आयोगबाट
बिहीबार, मंसिर ३, २०७२
सरकारले भूकम्पपछिको पुनःनिर्माणका कामहरु राष्ट्रिय योजना आयोगबाट अघि बढाउने निर्णय गरेको छ । त्यसैगरी चीनको खासा र केरुङ जोड्ने सड..
विस्तृत
‘कारखानामै आउने उपभोक्तालाई पुर्याउन सकिएन हिटर’
बिहीबार, मंसिर ३, २०७२
मध्यपुर थिमि–११ दिगुटोलका आशाबहादुर प्रजापतीको परिवारलाई एक महिना यता खाना खाने फुर्सदसम्म छैन ।
विस्तृत
फिल्म साउथ एशियामा आज ८ वटा वृत्तचित्र–चलचित्र
बिहीबार, मंसिर ३, २०७२
दक्षिणएशियाकै सबैभन्दा ठूलो वृत्तचित्र महोत्सव फिल्म साउथ एशिया आज ३ मंसीरदेखि पाटनढोकास्थित यलमाया केन्द्रमा शुरु भएको छ।
विस्तृत
बस दुर्घटनामा दुईको मृत्यु, ३० घाइते
बिहीबार, मंसिर ३, २०७२
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको खरेन्द्रपुर नजिक भएको वस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने करिब ३० जना घाईते भएका छन्..
विस्तृत
औषधिका तीन सय गाडी नाकामा
बिहीबार, मंसिर ३, २०७२
मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका मालबाहक गाडी थन्किएका..
विस्तृत
५.३ म्याग्निच्यूडको भूकम्प, सिन्धुपाल्चोक केन्द्र
बिहीबार, मंसिर ३, २०७२
आज विहान १० बजे सिन्धुपाल्चोक केन्द्र भएको ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।
विस्तृत
मोर्चाका मागबारे छलफलका लागि समिति बनाउने दाहालको प्रस्ताव
बुधबार, मंसिर २, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाले मधेशी मोर्चाका मागबारे छलफल गर्न राजनीतिक समिति बनाएर निष्कर्षमा पुग्न सकिने बताएका छन् ।
विस्तृत
सत्तारुढ दल र मोर्चाबीचको वार्ता निष्कर्ष विहिन
बुधबार, मंसिर २, २०७२
सत्तारुढ दल नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । “अझै पनि वार्तालाई अस्वीकार गरेका छैनौं तर..
विस्तृत
नाकाबन्दी र आन्दोलनको मारमा बाराका किसान
बुधबार, मंसिर २, २०७२
भारतको नाकाबन्दीसँगै मधेशी मोर्चाले इन्धन ओसारपसार गर्न नदिएपछि बाराका किसानहरुको धान खेतमै अलपत्र परेको छ ।
विस्तृत
चीन पुगेर आएका मन्त्री पुन भन्छन, ‘सुलभ मूल्यमा इन्धन आउँछ’
बुधबार, मंसिर २, २०७२
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले इन्धनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको बताएका छन् ।
विस्तृत
‘एक हप्तामा सबै अस्पतालमा औषधि आइपुग्ने’
बुधबार, मंसिर २, २०७२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले एक हप्ताभित्रै अभाव भएका सबै खाले औषधि अस्पतालमा आइपुग्ने बताएका छन् ।
विस्तृत
नेपालगञ्ज–रुपैडिहा नाकामा केहिबेर अवरोध
बुधबार, मंसिर २, २०७२
नेपालगञ्ज–रुपैडिहा सीमानाकामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले केहीबेर अवरुद्ध पारेका छन् ।
विस्तृत
महोत्तरीमा पेस्तोलसहित युवक पक्राउ
बुधबार, मंसिर २, २०७२
महोत्तरी प्रहरीले नेपाल–भारत सीमा नजिकबाट इटालियन पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
विस्तृत
इन्धन अभावप्रति जापानको चासो
बुधबार, मंसिर २, २०७२
जापानले इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावले नेपालीको दैनिक जीवनमा प्रतिकूल प्रभाव परेकोमा गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ..
विस्तृत
कांग्रेस भन्छ, ‘निर्णायक भनिएको वार्ता बारे थाहा छैन’
बुधबार, मंसिर २, २०७२
सरकार, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज हुने भनिएको निर्णायक वार्ता बारे कुनै जानकारी..
विस्तृत
महोत्तरीमा तीनवटा मोटरसाइकलमा आगजनी
बुधबार, मंसिर २, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले महोत्तरीमा तीनवटा भारतीय नम्बरका मोटरसाइकलमा आगजनी गरेका छन् ।
विस्तृत
भारतीय नाकाबन्दीको विरोधमा न्यूयोर्कमा प्रदर्शन, राष्ट्र संघमा ज्ञापनपत्र बुझाइयो
बुधबार, मंसिर २, २०७२
भारतको नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि ज्ञापनपत्र बुझ..
विस्तृत
पत्रकार युवराज श्रेष्ठमाथि आक्रमणको प्रयास
बुधबार, मंसिर २, २०७२
पेट्रोलियम पदार्थको कालो बजारी सम्बन्धी समाचारको निहुँमा लमजुङमा पत्रकार युवराज श्रेष्ठमाथि आक्रमणको प्रयास भएको छ ।
विस्तृत
झापामा नौ जुवाडे पक्राउ
बुधबार, मंसिर २, २०७२
झापाको गौरादह नगरपालिका– १२ स्थित ग्वाल्डुब्बाबाट जुवा खेल्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
वीरगञ्जमा छठ (तस्वीरहरु)
मंगलबार, मंसिर १, २०७२
तराईका जिल्लाहरुमा छठ पर्व श्रद्धाभक्तिका साथ मनाइँदै छ । आज अस्ताउँदै सूर्यलाई अर्घ दिएका श्रद्धालुले भोली उदाउँदो सूर्यलाई अर्घ..
विस्तृत
एभरेष्ट ट्रेल रेसको उपाधि भीम गुरुङलाई
मंगलबार, मंसिर १, २०७२
एभरेष्ट ट्रेल रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका भीमबहादुर गुरुङले जितेका छन् ।
विस्तृत
सरकार ऊर्जा सङ्कटकाल घोषणा गर्ने तयारीमा
मंगलबार, मंसिर १, २०७२
मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने उद्देश्यले सरकारले पुनः ऊर्जा सङ्कट घोषणा गर्ने तयारी गरेको छ ।
विस्तृत
जनसंख्या मात्रैका आधारमा निर्वाचन क्षेत्र हुँदैन: नेम्वाङ्
मंगलबार, मंसिर १, २०७२
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मधेशकेन्द्रित दलहरुलाई देशको समस्या समाधानका लागि दशगजा छोडेर सिंहदरबारभित्र आउन आग्रह गरेका छ..
विस्तृत
‘नेपाल चोक्ड बाई इण्डिया’ विश्वव्यापी ट्रेन्डिङमा
मंगलबार, मंसिर १, २०७२
ट्वीटर प्रयोगकर्ताहरुले चलाएको ‘नेपाल चोक्ड बाई इण्डिया’ अहिले वल्र्डवाइड ट्रेन्डिङमा छ ।
विस्तृत
« First
«
10
20
30
51
52
53
54
55
60
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस