Himalkhabar
मंगलबार, आषाढ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘एमनेष्टीले माफी माग्नुपर्छ’
बुधबार, आषाढ २, २०७२
२८ जेठमा एमनेष्टीका संस्थापक सभापति कृष्ण पहाडीले 'गल्ती' नसच्याए एमनेष्टी इन्टरनेशनलको अभियानमा सहयोग नगर्ने घोषणा गरे। त्यसको भोलिपल्ट पहाडीकै बाटोमा लागेका एमनेष्टी नेपालका पूर्व सभापति कृष्ण कँडेल भन्छन्, “सिके राउत प्रकरणमा एमनेष्टीले माफी माग्नुपर्दछ।”
विस्तृत
आफैँले बनाएको हतियार पड्केर किशोरको मृत्यु
बुधबार, आषाढ २, २०७२
दोलखाको जुगु गाविस–३ का एक किशोर आफैँले बनाएको खेलौना बन्दुक (हतियार) पड्काउँदा मृत्यु भएको छ ।
विस्तृत
परीक्षा दिन छुटेका विद्यार्थीलाई निवदेन दिन आग्रह
बुधबार, आषाढ २, २०७२
हालै भएको परीक्षामा सहभागी हुन नपाएका कक्षा ११ र १२ का विद्यार्थीलाई यही ७ असारभित्र निवेदन दिन उच्च माध्यमिक शिक्षा परिषद्ले आग्रह गरेको छ ।
विस्तृत
विहानै भूकम्पका चार झट्का
बुधबार, आषाढ २, २०७२
२ असार विहान सिन्धुपाल्चोक र काठमाडौंलाई केन्द्र बनाएर चार वटा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
विस्तृत
सूचना माग्दै गंगामायाले निवेदन दिइन्
मंगलबार, आषाढ १, २०७२
छोराको हत्यामा संलग्न दोषीमाथि कार्बाही भए नभएबारे सूचना माग्दै गंगामाया अधिकारीले प्रहरी प्रधान कार्यालयमा निवेदन दर्ता गरेकी छिन् ।
विस्तृत
संघीय समाजवादीको केन्द्रीय कार्यालयबाट नै कार्य सम्पादन
मंगलबार, आषाढ १, २०७२
तीन पार्टीबीचको एकीकरणबाट बनेको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय महाराजगञ्जमा रहने भएको छ ।
विस्तृत
१६ बुँदे सहमतिविरुद्ध रीट दर्ता गर्न आदेश
मंगलबार, आषाढ १, २०७२
दलहरुबीच भएको १६ बुँदे सहमति विरुद्ध सर्वाेच्च अदालतमा आज रीट निवेदन दर्ता भएको छ ।
विस्तृत
स्नातकोत्तर प्रथम वर्षकाे परीक्षाफल प्रकाशित
मंगलबार, आषाढ १, २०७२
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह प्रथम वर्षकाे परीक्षाफल सार्वजनिक गरेकाे छ ।
विस्तृत
सीके राउतले बोल्न पाउनुपर्छः एम्नेष्टी
मंगलबार, आषाढ १, २०७२
मानवअधिकारको क्षेत्रमा कार्यरत बेलायती संस्था एम्नेष्टी इन्टरनेसनलले सीके राउतले बोल्न पाउनुपर्ने अधिकार सरकारले सुरक्षित गर्नुपर्ने जनाएको छ ।
विस्तृत
पतञ्जली योगपीठ काभ्रेमा रहेका २१ बालबालिका अभिभावकलाई बुझाइयो
मंगलबार, आषाढ १, २०७२
पतञ्जली योग पीठको शाखा कार्यालय काभ्रेको आश्रयमा रहेका २१ जना बालबालिकालाई जिल्ला प्रशासन कार्यालय काभ्रे र जिल्ला बालकल्याण समितिले अभिभावकको जिम्मा लगाएका छन् ।
विस्तृत
‘सगरमाथा तीन सेमी दक्षिणपश्चिम सर्यो’
मंगलबार, आषाढ १, २०७२
चिनियाँ ‘नेशनल सर्भे एजेन्सी’ ले १२ वैशाखको भूकम्पका कारण सगरमाथा ३ सेन्टिमिटर (१.५ इन्च) दक्षिणपश्चिम सरेको जनाएको छ ।
विस्तृत
संविधानसभा छाडने सदभावनाको चेतावनी
मंगलबार, आषाढ १, २०७२
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सिमांकन र नामांकन नभएको संघीयतासहितको संविधान जारी गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसो गरिए आफ्नो दल संविधानसभा छाडेर संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
विस्तृत
भारतीय वन रक्षकद्वारा तीन नेपाली वेपत्ता, सीमा नाका बन्द
मंगलबार, आषाढ १, २०७२
भारतीय वन रक्षकद्वारा बर्दिया जमुनीबाट ३ नेपाली नागरिक वेपत्ता बनाइएका छन् ।
विस्तृत
गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीलाई क्षमादान नदिन आग्रह
मंगलबार, आषाढ १, २०७२
विगतको दशवर्षे सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनमा संलग्नलाई मेलमिलापका नाममा क्षमादान नगर्न पर्वतवासीले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सुझाव दिएका छन् ।
विस्तृत
बहुमतबाट गठबन्धनतर्फ
मंगलबार, आषाढ १, २०७२
नयाँ संविधानमा प्रस्तावित शासन प्रणाली र निर्वाचन प्रणाली सम्बन्धी व्यवस्थाले बहुमतीय राजनीतिक अभ्यासलाई गठबन्धनको संस्कृतितर्फ लैजानेछ।
विस्तृत
मधेशी जनाधिकार फोरम, संघीय समाजवादी र खस राष्ट्रिय समावेशी पार्टीबीच एकता
सोमबार, जेठ ३२, २०७२
मधेशी जनाधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस राष्ट्रिय समावेशी पार्टीबीच एकता पार्टी एकता भएको छ ।
विस्तृत
वैद्य नेतृत्वको ३३ दलीय मोर्चा फुट्यो
सोमबार, जेठ ३२, २०७२
दोस्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानबाट बनेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा फुटेको छ ।
विस्तृत
राखेप सदस्य सचिवमा नगरकोटी
सोमबार, जेठ ३२, २०७२
नेपाली खेलकुदको इतिहासमा पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिवमा सकुन्तला नगरकोटी नियुक्त भएकी छिन् ।
विस्तृत
बालबालिका रेखदेख अनुमतिबारे बैठक बस्दै
सोमबार, जेठ ३२, २०७२
भूकम्प प्रभावित बालबालिका रखेदेख गर्न चाहने व्यक्ति वा संस्थालाई अनुमति दिने वा नदिनेबारे गृहमन्त्रालयमा बैठक बस्दैछ ।
विस्तृत
उफ् गर्मी !
सोमबार, जेठ ३२, २०७२
झरी पर्नुपर्ने मौसममा खपिनसक्नुको गर्मीले मुलुकवासीको जनजीवन अस्तव्यस्त मात्र भएको छैन, बारीका बिरुवा पनि सुक्न थालेको छ ।
विस्तृत
फोरम नेपाल, संघीय समाजवादी र खस राष्ट्रिय समावेशी पार्टीको एकता आज
सोमबार, जेठ ३२, २०७२
मधेशी जनाधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस राष्ट्रिय समावेशी पार्टीबीच आज एकता हुँदैछ ।
विस्तृत
१२ दिनभित्र नयाँ संविधानको प्रारम्भिक मस्यौदा
सोमबार, जेठ ३२, २०७२
संविधानसभाले १५ दिनभित्र प्रारम्भिक मस्यौदा तयार पार्न निर्देशन दिएपछि मस्यौदा समितिले १२ दिनको कार्यतालिका तय गरेको छ ।
विस्तृत
आफैले चलाएको गाडीले किच्दा सहचालकको मृत्यु
सोमबार, जेठ ३२, २०७२
वीरगन्जमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
विस्तृत
सहमतिसँगै शक्ति बाँडफाँड
सोमबार, जेठ ३२, २०७२
संविधान जारी भएपछि राज्यका प्रमुख पाँच पद बाँडफाँडबारे मुख्य दलहरुबीचको अनौपचारिक समझदारी बनिसकेको खुलासा भएको छ ।
विस्तृत
‘१६ बुँदेमा असहमत पक्षसँग वार्ता थाल्छौं’
सोमबार, जेठ ३२, २०७२
संविधान निर्माणमा कोसेढुंगा सावित १६ बुँदे सहमति जुटाउने कार्यमा लागेका दोस्रो तहका नेताहरु असहमत दलहरुलाई सहमतिमा ल्याउने प्रयत्नमा लागेका छन् ।
विस्तृत
« First
«
10
20
30
136
137
138
139
140
150
160
170
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next