Himalkhabar
शुक्रबार, पौष १२, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
कपिलवस्तुः दुई प्रहरी चौकीमा आगो लगाइयो
बुधबार, भाद्र ३०, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले कपिलवस्तुका दुई वटा प्रहरी चौकीमा आगो लगाएका छन् ।
विस्तृत
जनकपुरमा प्रहरीको गोलीबाट मृत्यु भएका तीन जनाको अन्त्येष्टि
मंगलबार, भाद्र २९, २०७२
२५ भदौमा प्रहरीको गोली लागेर मृत्यु भएका तीनजनाको जनकपुरमा अन्त्येष्टि गरिएको छ ।
विस्तृत
संविधानसभा: १७६ वटा धारा पारित, अर्को बैठक ३० भदौ विहान
मंगलबार, भाद्र २९, २०७२
२७ भदौ साँझदेखि मतदान प्रक्रिया शुरु भएको संविधानसभाले १७६ वटा धारा पारित गरिसकेको छ ।
विस्तृत
बेथरीमा प्रहरीको गोलीबाट बालकको मृत्यु, पाँच गम्भीर घाइते
मंगलबार, भाद्र २९, २०७२
रुपन्देहीको भैरहवा—लुम्बिनी खण्डमा पर्ने बेथरीमा आन्दोलनकारी मधेशी मोर्चा र प्रहरीबिच झडप हुँदा प्रहरीले चलाएको गोलीबाट चार वर्ष..
विस्तृत
संविधान निर्माण: प्रक्रियामाथि प्रकोप (विस्तृत रिपोर्ट)
मंगलबार, भाद्र २९, २०७२
तराई मधेशमा जारी अराजकताबाट आइलागेको संकट संविधानसभाबाट जारी हुने संविधानले नै हटाउनेछ।
विस्तृत
तमलोपाका सहमहामन्त्री सोनल पक्राउ
मंगलबार, भाद्र २९, २०७२
बारा प्रहरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवम् तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल र तमलोपा बाराका अध्यक्ष नवल किशोर..
विस्तृत
जनकपुरमा कर्फ्यू हटाइयो
मंगलबार, भाद्र २९, २०७२
जनकपुरमा २५ भदौदेखि लगाइएको कर्फ्यू आज २९ भदौ देखि हटाइएको छ ।
विस्तृत
नयाँ संविधानको १२६ वटा धारा पारित, ४ः३० बजेसम्म बैठक स्थगित
मंगलबार, भाद्र २९, २०७२
संविधानसभामा जारी विधेयकमाथि प्राप्त संशोधन प्रस्तावमा जारी मतदान प्रक्रियाको तेस्रो दिन आज संविधानको १२६ वटा धारा पारित भइसकेको छ..
विस्तृत
३ असोजमा संविधान जारी गर्ने संविधानसभाको निर्णय
मंगलबार, भाद्र २९, २०७२
नेपालको संविधान–२०७२, आगामी ३ असोजमा जारी गर्ने संविधानसभाले निर्णय गरेको छ ।
विस्तृत
दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गर्ने कांग्रेसका कार्यकर्ता पक्राउ
मंगलबार, भाद्र २९, २०७२
मधेशमा जारी आन्दोलनको समर्थन गर्दै दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गरेपछि नेपाली कांग्रेसका १४ कार्यकर्ता वीरगञ्जबाट पक्राउ परेका छन्..
विस्तृत
संविधानसभा बैठक एक घण्टा स्थगित, सयवटा धारा पारित
मंगलबार, भाद्र २९, २०७२
संविधानसभाको जारी बैठक नेपालको संविधान–२०७२ को सयवटा धारा पारित गरेपछि एक घण्टाका लागि स्थगित भएको छ ।
विस्तृत
बर्दियामा बन्द–हडताल दुई दिन फिर्ता
मंगलबार, भाद्र २९, २०७२
आन्दोलनरत थरुहट संघर्ष समिति बर्दियाले जिल्ला बन्द दुई दिनका लागि फिर्ता लिएको छ । यसअघि पनि २१ देखी २६ भदौसम्म जिल्ला खुला गरिए..
विस्तृत
लोकतन्त्र र आर्थिक विकासका लागि संविधानः अमेरिका
मंगलबार, भाद्र २९, २०७२
नेपालमा संक्रमणकालको अन्त्य गर्दै लोकतन्त्र र आर्थिक विकासलाई दिगो बनाउने संविधान निर्माणको यो प्रक्रिया अत्यन्त महत्वपूर्ण रहेको..
विस्तृत
संविधान निर्माणः भारतद्वारा स्वागत (पूर्णपाठ सहित)
मंगलबार, भाद्र २९, २०७२
भारतले संविधान निर्माणमा भएको प्रगतिको स्वागत गर्दै नेपाली नेतृत्वको प्रशंसा गरेको छ ।
विस्तृत
झापाः चार बिष्फोट, असईसहित दुई प्रहरी घाइते
मंगलबार, भाद्र २९, २०७२
चर्चमा राखिएको बम प्रहरी कार्यालयमा ल्याएपछि बिष्फोट हुँदा इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी सहायक निरीक्षक देवनाथ यादव र जवा..
विस्तृत
संविधान जारी गर्न अखिलको दबाव
सोमबार, भाद्र २८, २०७२
एमालेको जनवर्गीय संगठन अनेरास्ववियुले संविधान निर्माण प्रक्रिया नरोकी संविधान जारी गर्न दबाव र्याली प्रदर्शन गरेको छ ।
विस्तृत
‘सद्भाव भन्ने चिज बाघको दूध होइन’
सोमबार, भाद्र २८, २०७२
नयाँ संविधानमा अधिकार र पहिचानका कतिपय आवाज दबाउन खोजिएको भन्दै आन्दोलन जारी छ । यसक्रममा हिंसा भड्किएको छ, सदियौंको सद्भावमा तुष..
विस्तृत
५७ वटा धारा र ९ अनुसूची पारित
सोमबार, भाद्र २८, २०७२
नयाँ संविधानकाे विधेयकमा परेकाे संशाेधन प्रस्तावमाथि दाेस्राे दिनकाे मतदान सकिएकाे छ ।
विस्तृत
नयाँ संविधान ३ असोजमा
सोमबार, भाद्र २८, २०७२
संविधान जारी गर्नका लागि राष्ट्रपति रामवरण यादवलाई निमन्त्रणा दिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचि..
विस्तृत
मंगलवार विहान १० बजेसम्मलाई बैठक स्थगित
सोमबार, भाद्र २८, २०७२
नयाँ संविधानकाे विधेयकमाथि परेकाे संशाेधन प्रस्तावमाथि जारी मतदान प्रकृया २९ भदाै विहान १० बजेसम्मलाई स्थगित गरिएकाे छ।
विस्तृत
वार्तामा बस्न तयारः अध्यक्ष महतो
सोमबार, भाद्र २८, २०७२
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले वातावरण बनाए वार्तामा बस्न तयार रहेको बताएका छन् ।
विस्तृत
संयुक्त मधेशी मोर्चाका नेताहरु पक्राउ
सोमबार, भाद्र २८, २०७२
संयुक्त मधेशी मोर्चामा आवद्ध दलका केन्द्र तथा जिल्ला तहका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
अान्दाेलनकारीले स्कूल बसमा आगाे लगाए
सोमबार, भाद्र २८, २०७२
नवलपरासीको परासीमा आन्दोलनकारीले विद्यालय बसमा आगजनी गरेका छन् ।
विस्तृत
हिन्दू राष्ट्र अस्वीकृत भएपछि प्रदर्शन, प्रहरीसँग झडप
सोमबार, भाद्र २८, २०७२
हिन्दू राष्ट्रसहितको संविधानलाई संविधानसभाको दुईतिहाई बढी मतले अस्वीकार गरेपछि नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ ।
विस्तृत
कारागारभित्र कैदीबन्दीबीच झडप, ६ जना घाइते
सोमबार, भाद्र २८, २०७२
पाँचथर जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।
विस्तृत
« First
«
10
20
30
80
81
82
83
84
90
100
110
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस