Himalkhabar
शनिबार, पौष १३, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
बाँकेमा निषेधित क्षेत्र हटाइयो
शनिबार, भाद्र १२, २०७२
आन्दोलनले उग्र रुप लिन थालेपछि बाँके प्रशासनले कोहलपुर र नेपालगञ्ज क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र हटाएको छ ।
विस्तृत
आज बर्दिया खुला, चहलपहल बढ्यो
शनिबार, भाद्र १२, २०७२
सीमाङ्कनप्रति असहमति राख्दै आन्दोलनरत थरुहट संघर्ष समिति र मधेशी मोर्चाले आज एक दिनका लागि बर्दियामा यातायात र बजार खुला गर्ने न..
विस्तृत
सेजनमा अवस्थी, कसले कति मत पाए ?
शुक्रबार, भाद्र ११, २०७२
नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा गोकर्ण अवस्थी निर्वाचित भएका छन् ।
विस्तृत
प्रधानमन्त्रीलाई थरुहटको पत्रः वार्ताको वातावरण बनाउनुहोस्
शुक्रबार, भाद्र ११, २०७२
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले हिमालखबरसँग भने, “प्रधानमन्त्रीलाई बार्ताको वातावरण बनाउन पत्र तयार पारे..
विस्तृत
सिन्धुपाल्चोकका ३७५ जना कांग्रेसमा प्रवेश
शुक्रबार, भाद्र ११, २०७२
विभिन्न पार्टी परित्याग गरी ३७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विस्तृत
५० लाख घोषणा गर्नेलाई किन कार्वाही नगर्ने ?: सर्वोच्च
शुक्रबार, भाद्र ११, २०७२
मधेशमा आन्दोलनका क्रममा मृत्यु हुनेका परिवारलार्इ ५० लाख र रोजगारी दिने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घोषणा विरुद्ध परेको रि..
विस्तृत
सेना खटाउने निर्णय वैधानिक: सर्वोच्च अदालत
शुक्रबार, भाद्र ११, २०७२
सर्वोच्च अदालतले दंगाग्रस्त क्षेत्रमा सेना खटाउने सरकारी निर्णय विरुद्ध दायर भएको रिट खारेज गरेको छ ।
विस्तृत
रक्षाबन्धनमा पनि वीरगञ्ज नखुल्दा व्यवसायी र स्थानीय निराश
शुक्रबार, भाद्र ११, २०७२
अहिले वीरगञ्जको माईस्थानको सडकमा विभिन्न प्रकारका राखी (रक्षाबन्धन) र पूजा सामाग्रीले भरिभराउ छ । तर, मधेशी मोर्चाको जारी आम हड्ता..
विस्तृत
इन्सपेक्टरको नतिजा प्रकाशित (नामावली सहित)
शुक्रबार, भाद्र ११, २०७२
नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा लिएको अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विस्तृत
बन्दबाट पूर्वमा रु ५० अर्बको नोक्सानी
शुक्रबार, भाद्र ११, २०७२
संयुक्त मधेशी मोर्चाको १६ दिन लामो बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रसहित पूर्वाञ्चलका विभिन्न जिल्लामा अहिलेसम्म क..
विस्तृत
बाँके: पसल खुले, यातायात सुचारु
शुक्रबार, भाद्र ११, २०७२
लगातारको बन्दले उकुसमुकुस भएका बाँकेबासीले आज, ११ भदौमा राहत महसुस गरेका छन् ।
विस्तृत
नेपालद्वारा युएइ १४९ रनले पराजित
शुक्रबार, भाद्र ११, २०७२
नेपालले एसीसी यु–१९ प्रिमियर क्रिकेटमा युएइलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ ।
विस्तृत
लोकसेवाः शाखा अधिकृत तह लिखितकोे नतिजा प्रकाशित
शुक्रबार, भाद्र ११, २०७२
लोक सेवा आयोगले शाखा अधिकृत र सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विस्तृत
महोत्तरी: एमाले सभासद्को कार्यालयमा तोडफोड
शुक्रबार, भाद्र ११, २०७२
आन्दोलनकारीको एक समूहले ११ भदौ बिहान राजविराज–९ स्थित राजदेवी टोलमा रहेको एमाले सभासद् रञ्जु ठाकुरको कार्यालयमा तोडफोड गरेका छन् ।
विस्तृत
थारु आन्दोलनकारी मारिएका छैनन्: थरुहट नेता
शुक्रबार, भाद्र ११, २०७२
थरुहट प्रदेशको माग गर्दै जारी आन्दोलनमा आन्दोलनकारीतर्फ मानवीय क्षति नभएको थरुहट नेताहरुले बताएका छन् ।
विस्तृत
आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने
शुक्रबार, भाद्र ११, २०७२
यस क्षेत्रमा साउन २८ गतेदेखि बन्द रहेका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् ।
विस्तृत
रात रहे अग्राख
शुक्रबार, भाद्र ११, २०७२
संविधानमा 'मेरो गोरुको बाह्रै टक्का' भन्नेहरुकै कारण संस्थागत हुनै लागेका अधिकार समेत गुम्ने र परिवर्तन विरोधीहरूले टाउको उठाउने स..
विस्तृत
वीरगन्जबाट प्रहरी सुरक्षामा चार सयभन्दा बढी वाहन पठाइयो
शुक्रबार, भाद्र ११, २०७२
प्रहरीको सुरक्षामा गएराति वीरगन्जबाट चार सयभन्दा बढी यात्रुबाहक र मालबाहक वाहनहरु राजधानीलगायत विभिन्न स्थानका लागि पठाइएको छ ।
विस्तृत
टीकापुरका सुरक्षाकर्मी भन्छन,‘सपनामा पनि त्यही घटना देखिन्छ’
शुक्रबार, भाद्र ११, २०७२
घटनाको पाँचौ दिन पनि टीकापुर क्षेत्रमा त्रास कायमै छ, सुरक्षाकर्मी पनि त्रासमै छन् ।
विस्तृत
नुवाकोट: पहिरोमा परी पाँचको मृत्यु
शुक्रबार, भाद्र ११, २०७२
नुवाकोटको गोर्स्याङ–२ काभ्रेमा गएराति पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । नजिकैको ढुङ्गाखानी बग्दा दुईवटा घर हराएको छ । ती घरमा..
विस्तृत
तीनवटा रात्रिबसमा आगजनी
शुक्रबार, भाद्र ११, २०७२
महोत्तरीको बर्दिबासमा गएराति पार्किङ गरी राखिएको तीनवटा रात्रिबसमा आगजनी भएको छ ।
विस्तृत
स्थानीय प्रशासनलाई सहयोग गर्न खटिएको मात्रै होः नेपाली सेना
बिहीबार, भाद्र १०, २०७२
नेपाली सेनाले दङ्गाग्रस्त क्षेत्रमा स्थानीय प्रशासनलाई सहयोग गर्न लिखित अनुरोध आएपछि सहयोगका लागि खटिएको भन्दै यसलाई सेना परिचालनक..
विस्तृत
त्रासले चकमन्न टीकापुर क्षेत्र, युवाले गाउँ छोडे
बिहीबार, भाद्र १०, २०७२
नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जना मारिएको घटनापछि टीकापुर आसपासका पुरुष, खासगरी युवाहरुले गाउँ छोडेका छन् । अहिले..
विस्तृत
टीकापुर आक्रमणमा एसएलआर र पेस्तोल लुटिएको खुलासा
बिहीबार, भाद्र १०, २०७२
७ भदौ दिउँसो कैलालीको टीकापुरमा प्रहरीमाथि आक्रमण गर्नेक्रममा थरुहट आन्दोलनकारीले प्रहरीसँग रहेका हतियार समेत लुटेको खुलासा भएको छ..
विस्तृत
बाँकेमा बन्द खुकुलो बनाइने
बिहीबार, भाद्र १०, २०७२
विगत १६ दिनदेखि निरन्तर बन्द भोग्दै आएका बाँके जिल्लावासीले भोलि र पर्सि दुई दिन बन्दबाट केही राहत महसुस गर्ने भएका छन् ।
विस्तृत
« First
«
10
20
30
91
92
93
94
95
100
110
120
»
Last »
समाचार
आइतबार, साउन १६, २०७३
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
आइतबार, साउन १६, २०७३
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
आइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
शनिबार, साउन १५, २०७३
डा केसीसँगै हजारौंको जुलुश सडकमा
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस