Himalkhabar
बिहीबार, पौष ११, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
मेस्सीलाई २१ महीना जेल सजाय
बुधबार, आषाढ २२, २०७३
अर्जेन्टिनाका फुटबल खेलाडी लियोनेल मेस्सीलाई स्पेनको अदालतले २१ महीना जेल सजाय तोकेको छ ।
विस्तृत
कोइरालालाई ‘सेप्टिक शक’, ‘मल्टि अर्गान डिस्फङ्सन’
बुधबार, आषाढ २२, २०७३
कांग्रेस महामन्त्री शशांक कोइरालालाई ‘एस्पिरेसन न्युमोनिया’ ले गर्दा सेप्टिक शक (संक्रमण शरीरभर फैलने) र मल्टी अर्गान डिस्फङ्सन (..
विस्तृत
आज सार्वजनिक बिदा
बुधबार, आषाढ २२, २०७३
भोलि २३ असार, बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
विस्तृत
कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
बुधबार, आषाढ २२, २०७३
२२ असार साँझ एक्सासी वान्ता भएपछि चाबहिलस्थित ओम अस्पतालमा महामन्त्री कोइरालालाई भर्ना गरिएको हो । निमोनिया देखिएका कोइरालालाई भेन..
विस्तृत
अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाउन माग गर्दै ज्ञापनपत्र
मंगलबार, आषाढ २१, २०७३
सामाजिक सञ्जालमा सक्रिय युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनका लागि नेकप..
विस्तृत
नेपाल–भारत सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह एकमत
मंगलबार, आषाढ २१, २०७३
नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशबीच भएका सन् १९५० को सन्धि गायतका द्विपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ..
विस्तृत
प्रधानमन्त्री ओलीद्वारा झमक घिमिरेका कृति विमोचन
मंगलबार, आषाढ २१, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमक घिमिरेका कृतिहरुको काठमाडौंमा विमोचन गरेका छन् ।
विस्तृत
मदन पुरस्कार गुठीद्वारा श्रेष्ठ सात पुस्तकको सूची सार्वजनिक
मंगलबार, आषाढ २१, २०७३
मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका लागि सातवटा श्रेष्ठ पुस्तकको सूची सार्वजनिक गरेको छ ।
विस्तृत
पहिरोले घर पुरिदा प्यूठानमा आठ जनाको मृत्यु
मंगलबार, आषाढ २१, २०७३
पहिरोले घर पुरिदा प्यूठानमा गएराति आठ जनाको मृत्यु भएको छ ।
विस्तृत
डिभी, पिआरको आवेदन दिए पनि शिक्षक वर्खास्त हुने
सोमबार, आषाढ २०, २०७३
शिक्षा ऐनको आठौं संशोधनबाट शिक्षकले डिभी, पिआर जस्ता विदेशमा बस्ने स्थायी अनुमतिका लागि निवेदन समेत दिनबाट रोक लगाएको छ ।
विस्तृत
जगदम्बा सिमेन्टको ‘होम इन्सुरेन्स’ योजना सकिदै
सोमबार, आषाढ २०, २०७३
‘मजबुती र बीमा सुरक्षा दुई गुणा’ भन्ने नारा सहित जगदम्बा सिमेत्टले ल्याएको ‘होम इन्सुरेन्स’ योजना ३२ असारमा समापन हुँदैछ ।
विस्तृत
नाटकमा पुष्पलाल
आइतबार, आषाढ १९, २०७३
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जीवनीमा आधारित नाटक तयार भएको छ ।
विस्तृत
जर्मनी सेमिफाइनलमा
आइतबार, आषाढ १९, २०७३
पेनाल्टी सुटआउटमा इटलीलाई पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
विस्तृत
यसरी पुग्यो वेल्स युरोकपको सेमिफाइनलमा
शनिबार, आषाढ १८, २०७३
युरोकप २०१६ को पहिलो सेमिफाइनल २१ असारमा पोर्चुगल र वेल्सबीच हुँदैछ ।
विस्तृत
चलचित्र विकासमा सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली
शनिबार, आषाढ १८, २०७३
प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
विस्तृत
संकटमा अन्नपूर्ण पदमार्ग
शनिबार, आषाढ १८, २०७३
बाटोले विकाससँगै विनाश पनि ल्याउँछ– विकास संकथनको पुरानो विषयको नयाँ 'केस' बनेको छ– अन्नपूर्ण पदमार्ग।
विस्तृत
लिम्बुवान पार्टी फुट्यो
शनिबार, आषाढ १८, २०७३
अरुण पूर्वका ९ जिल्ला स्वायत्त लिम्बुवान राज्य हुनुपर्ने मागसहित आन्दोलनरत संघीय लिम्बुवान पार्टी विभाजन भएको छ ।
विस्तृत
विपत् व्यवस्थापन: बिचौलिया जन्माउने रोग
शुक्रबार, आषाढ १७, २०७३
विपत्पछिको राहत वितरण र पुनर्निर्माणको व्यवस्थापन गर्न नेपाली राज्य समर्थ छैन । जुन राज्यले सामान्यवस्थामै आफ्नो नागरिक चिन्दैन,..
विस्तृत
पोर्चुगल युरोकप २०१६ को सेमीफाइनलमा
शुक्रबार, आषाढ १७, २०७३
युरोकप २०१६ को गत राति भएको खेलमा पेनाल्टीसुट मार्फत् पोर्चुगलले सेमिफाइलन यात्रा तय गरेको छ। निर्धारित ९० मिनेटको समयमा दुवै टि..
विस्तृत
दीपक मनाङ्गे पक्राउ
शुक्रबार, आषाढ १७, २०७३
गुण्डागर्दी गर्दै आएका दीपक मनाङ्गेलाई गएराति नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
विस्तृत
दोषी को ?
शुक्रबार, आषाढ १७, २०७३
अभिभावक वा नातेदारको सहयोगबेगर १८–१९ वर्षको कलिलो उमेरमा किर्ते गरी प्रमाणपत्र बनाउन गाह्रो छ ।
विस्तृत
उमावि परिषद् बोर्ड राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण
बुधबार, आषाढ १५, २०७३
शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ ।
विस्तृत
ग्रेडिङले गडबडी
बुधबार, आषाढ १५, २०७३
अक्षरांकन पद्धतिको मूल्यांकनमा उत्तीर्ण भए पनि कुनै एक विषयको 'डी' ग्रेडले धेरै विद्यार्थीलाई पढ्नबाट बञ्चित गरेको छ ।
विस्तृत
तयारी विनै लागू
बुधबार, आषाढ १५, २०७३
एउटा विषयमा कमजोर भएकै कारण जिन्दगीभर एसएलसी पास गर्न नसकी कैयौं अवसरबाट बञ्चित रहनुपर्ने अवस्थालाई लेटर ग्रेडिङ प्रणालीले अन्त्य..
विस्तृत
राम्रा ६३ उमावि
बुधबार, आषाढ १५, २०७३
पछिल्लो तीन वर्षमध्ये एक वर्ष मात्रै ६५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण गराएका वा १०० प्रतिशत नतीजा हासिल गरे पनि परीक्षामा २..
विस्तृत
« First
«
3
4
5
6
7
10
20
30
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस