Himalkhabar
बिहीबार, पौष ११, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
संघीय गठबन्धनले आन्दोलनलाई निरन्तरता दिने
सोमबार, साउन ३, २०७३
मधेशी मोर्चा सहितको संघीय गठबन्धनले वर्तमान सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
विस्तृत
‘डा केसीका माग पूरा गर्न सरकारलाई निर्देशन दिन्छौं’
सोमबार, साउन ३, २०७३
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको टोलीले अनशनरत डा गोविन्द केसीलाई भेटी उनका मागहरु सम्बोधनका लागि सरकारलाई..
विस्तृत
साउनको सोमबार पशुपतिमा बिहानैदेखि भीड
सोमबार, साउन ३, २०७३
साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
विस्तृत
तीन नेताबीच बालुवाटारमा छलफल हुँदै
सोमबार, साउन ३, २०७३
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदैछ ।
विस्तृत
नेपालको चौथो खेलमा पनि जित
सोमबार, साउन ३, २०७३
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।
विस्तृत
डा केसीको समर्थनमा भव्य जुलुश प्रदर्शन (भिडियो र तस्वीर हेर्नुहोस)
शनिबार, साउन १, २०७३
अनशनरत प्राडा गोविन्द केसीको समर्थनमा काठमाडौंमा भव्य प्रदर्शन भएको छ ।
विस्तृत
सांसदलाई उपत्यका नछोड्न कांग्रेसको निर्देशन
शनिबार, साउन १, २०७३
नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।
विस्तृत
अहिले सबै दुलो पसेका छन्ः डा. केसी (भिडियो)
शुक्रबार, आषाढ ३१, २०७३
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा समग्र सुधारको माग राखी अाठाैं पटक अनशन बसेका प्राडा गोविन्द केसीसँगको छोटो कुराकानी ।
विस्तृत
डा केसीको स्वास्थ्यबारे संवेदनशीलन हुन मानव अधिकार आयोगको आग्रह
शुक्रबार, आषाढ ३१, २०७३
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गरी स्वास्थ्य उपचारमा संवेदनशील हुन सरकारसँग आग्रह गरेको छ ।
विस्तृत
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
शुक्रबार, आषाढ ३१, २०७३
राज्यकोषमा सरकारको स्वेच्छाचारिता रोक्न व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समिति क्रियाशील भए पनि देशमा अपारदर्शिता, नीतिगत भ्रष्..
विस्तृत
फ्रान्समा ट्रकले कुल्चेर ८० भन्दा बढीको हत्या
शुक्रबार, आषाढ ३१, २०७३
फ्रान्सको दक्षिणी शहर नीसमा पर्व मनाइरहेका स्थानीयमाथि ट्रक चलाएर कम्तिमा ८० जनाकोे हत्या भएको छ ।
विस्तृत
बुटवल चौथोे पटक देशकै उत्कृष्ट नगरपालिका
शुक्रबार, आषाढ ३१, २०७३
देशभरका २१७ नगरहरुलाई पछाडि पार्दै बुटवल उपमहानगरपालिका लगातार चौथो पटक देशकै सर्वोत्कृष्ट नगर घोषणा भएको छ ।
विस्तृत
सरकारलाई दिर्घकालीन महत्वका निर्णय नगर्न कांग्रेस र माओवादीको ध्यानाकर्षण
बिहीबार, आषाढ ३०, २०७३
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारलाई दिर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न भनेक..
विस्तृत
टिभीएसका ५ नयाँ उत्पादन
बिहीबार, आषाढ ३०, २०७३
जगदम्बा मोटर्सले टिभीएसका पाँच नयाँ उत्पादन बजारमा ल्याएको छ ।
विस्तृत
केयूको परीक्षामा अख्तियारको नाङ्गो हस्तक्षेपः केयू प्राध्यापक संघ
बिहीबार, आषाढ ३०, २०७३
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले केयूको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेको स्पष्ट पार्दै अ..
विस्तृत
राष्ट्र बैंकबाट मौद्रिक नीति सार्वजनिक
बिहीबार, आषाढ ३०, २०७३
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
विस्तृत
न्यायाधीशको संसदीय सुनुवाइ आइतबारदेखि
बिहीबार, आषाढ ३०, २०७३
संसदीय सुनुवाइ विशेष समितिले २ साउन, आइतबारदेखि सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रारम्भ गर्ने भएको छ ।
विस्तृत
हामी डा केसीका साथमा छौंः धरानका विद्यार्थीहरु
बुधबार, आषाढ २९, २०७३
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अध्ययनरत विद्यार्थीहरुले अनशनरत डा केसीका माग चाँडै पूरा गर्न सम्बन्धित निकायलाई..
विस्तृत
डा केसीको समर्थनमा रेजिडेन्ट डाक्टरले पठनपाठन रोक्ने
बुधबार, आषाढ २९, २०७३
अनशनरत प्राडा गोविन्द केसीको समर्थनमा चिकित्सा शास्त्र अध्ययन् संस्थान, महाराजगञ्जका रेजिडेन्ट डाक्टरहरुले भोली, ३० असारदेखि पठनपा..
विस्तृत
बजेट पारितबारेको अलमलले संसद बैठक स्थगित
बुधबार, आषाढ २९, २०७३
नयाँ सत्ता गठबन्धनको तयारीमा रहेका कांग्रेस र माओवादीबीच संसदबाट बजेट पारित गर्ने कि नगर्ने भन्नेबारे अलमल भएपछि आजको संसद बैठक स्..
विस्तृत
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता: दाहाल प्रस्तावक, देउवा समर्थक
बुधबार, आषाढ २९, २०७३
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आज, २९ असारमा दिउँसो..
विस्तृत
डा केसीका सबै मागमा मानवअधिकार संगठनको ऐक्यवद्धता
बुधबार, आषाढ २९, २०७३
नेपाल मानवअधिकार संगठनले अनशनरत प्राडा गोविन्द केसीको अभियानप्रति ऐक्यबद्धता जनाएको छ ।
विस्तृत
डा केसीको समर्थनमा चिकित्सकले हातमा कालोपट्टी बाँधे
बुधबार, आषाढ २९, २०७३
प्राडा गोविन्द केसी अनशन बसेको चौथो दिन बित्दा पनि सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको भन्दै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियस..
विस्तृत
कांग्रेस केस बैठक: प्रधानमन्त्री ओलीको राजीनामा माग, सरकार गठनमा माओवादीलाई सहयोग
बुधबार, आषाढ २९, २०७३
आज बिहान बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेको भन्दै राजीनामा दिन माग गरेको..
विस्तृत
प्रम ओलीले राजीनामा नगरे बजेट पारित हुन नदिने: माओवादी
बुधबार, आषाढ २९, २०७३
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिन माग गरेको छ ।
विस्तृत
«
1
2
3
4
5
10
20
30
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस