Himalkhabar
सोमबार, चैत्र २४, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने
मंगलबार, आषाढ २८, २०७३
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ ।
विस्तृत
माओवादीले समर्थन फिर्ता गर्नु दुर्भाग्यपूर्ण: एमाले
मंगलबार, आषाढ २८, २०७३
नेकपा एमालेले नेकपा माओवादी केन्द्रद्वारा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय देशका लागि दुर्भाग्य भएको ठहर गरेको छ ।
विस्तृत
माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, दाहाल आफ्नै नेतृत्वमा सरकार गठनको तयारीमा
मंगलबार, आषाढ २८, २०७३
माओवादी नेता कृष्णबहादुर महरा र भूषाल सहभागी सम्मेलनमा सरकारबाट आफूहरु बाहिरिएको बारे नेपाली कांग्रेसलाई जानकारी गराइसकिएको र कांग..
विस्तृत
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
मंगलबार, आषाढ २८, २०७३
- बीबीसी नेपालीबाट साभार लोकमान सिंहको बारेमा के हो ? म भन्छु नि। आजै पनि उसलाई मैले भनेँ यो दिदी-भाइको सम्बन्ध यहाँ केही छैन, न..
विस्तृत
डा केसीको सत्याग्रहमा मेडिकल स्टुडेन्ट्स सोसाइटीको समर्थन
सोमबार, आषाढ २७, २०७३
नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीले डा गोविन्द केसीका पक्षमा जस्तो सुकै कदम चाल्न अाफू तयार रहेको जनाएको छ ।
विस्तृत
भोटेकोशीले थप सात घर बगायो
सोमबार, आषाढ २७, २०७३
भोटेकोशी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा आज थप सातवटा पक्की घर बगाएको छ ।
विस्तृत
भोटेकोशीकोे विनास (१० तस्वीर)
सोमबार, आषाढ २७, २०७३
भोटेकोशीमा आएको बाढीले लिपिङ बजार र दश किलोका करिब ६० बढी घर बगायो ।
विस्तृत
नेप्से बीस अङ्कले ओरालो
सोमबार, आषाढ २७, २०७३
शेयर बजार एक महिनायताकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ ।
विस्तृत
डा केसीको समर्थनमा रेजिडेन्ट डाक्टर्स एसोसिएसन
सोमबार, आषाढ २७, २०७३
‘रेजिडेन्ट डक्टर्स एसोसिएसन’ ले डा. गोविन्द केसीको अनशनमा आफ्नो समर्थन रहेको भन्दै उनका मागहरु तुरुन्तै पूरा गर्न माग गरेको छ ।
विस्तृत
डा केसीका माग सम्बोधन गर: शान्ति समाज
सोमबार, आषाढ २७, २०७३
मानवअधिकार तथा शान्ति समाजले डा गोविन्द केसीका माग सम्बोधन गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
विस्तृत
पूर्व सहमति कार्यान्वयनका लागि दाहालले ओलीसँग गम्भीर वार्ता गर्ने
सोमबार, आषाढ २७, २०७३
माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री र अन्य दलहरुसँग वार्ता गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई द..
विस्तृत
‘केयु काण्डबारे संसदीय छानबिन गरिनुपर्छ’
सोमबार, आषाढ २७, २०७३
१५ जेठमा काठमाडौ विश्व विद्यालय (केयू)को चिकित्सा शास्त्रतर्फको एमडी/एमएस र एमडीएस कार्यक्रमको परीक्षा विवादका कारण केयूको सिनेट स..
विस्तृत
महामन्त्री कोइराला तंग्रिदै
आइतबार, आषाढ २६, २०७३
ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
विस्तृत
पहिरो खसेर तमोर नदी थुनियो, बस्ती जोखिममा
आइतबार, आषाढ २६, २०७३
ताप्लेजुङको सावादिन गाविस–१ मा पर्ने मित्लुङ भिरबाट पहिरो खसेर तमोर नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका तीन वटा बजार जोखिममा परेका छ..
विस्तृत
पत्रकारको पुनःनिर्माण
शनिबार, आषाढ २५, २०७३
१२ वैशाखको भूकम्पलगत्तै जेठमा चितवनको लोथर–७, स्यामराङ पुगेको एउटा पत्रकार टोलीले समाचारसँगै अठोट पनि लिएर फर्कियो। त्यो थियो– राष..
विस्तृत
हात्ती जिस्काउँदा ज्यान गयोे
शुक्रबार, आषाढ २४, २०७३
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको आमलेखगंजमा जंगली हात्तीको आक्रमणबाट एक ट्यांकर चालकको मृत्यु भएको छ ।
विस्तृत
बाढीले ६० घर बगायो, अलपत्रको उद्धार
शुक्रबार, आषाढ २४, २०७३
भोटेकोसी नदीमा २१ असार राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविसमा बगाएका घरको संख्या ६० पुगेको छ ।
विस्तृत
डा कोइरालाको स्वास्थ्यमा थप सुधार, जुस खाए
शुक्रबार, आषाढ २४, २०७३
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएपछि आज दिउँसो उनले जुस खाएका छन् ।
विस्तृत
प्रमुख निर्वाचन आयुक्तमा यादवको अनुमोदन
शुक्रबार, आषाढ २४, २०७३
संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित डा अयोधिप्रसाद यादवको नाम अनुमोदन गरेको छ ।
विस्तृत
एसएलसीमा ‘डि प्लस’ ल्याउनेले पनि सिटिइभिटीमा पढ्न पाउने
शुक्रबार, आषाढ २४, २०७३
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर..
विस्तृत
जर्मनी बाहिरियो, फाइनलमा फ्रान्स र पोर्चुगल
शुक्रबार, आषाढ २४, २०७३
यूरोकप फुटबल२०१६ को दोस्रो सेमीफाइनलमा आयोजक फ्रान्सले विश्वच्याम्पियन जर्मनीलाई २–० ले हराएको छ ।
विस्तृत
आँखुखोला जलविद्युत्ले आठ लाख कित्ता शेयर जारी गर्ने
बिहीबार, आषाढ २३, २०७३
आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।
विस्तृत
प्रधानन्यायाधीश र प्रमुख आयुक्तको सुनुवाईको मिति तोकियो
बिहीबार, आषाढ २३, २०७३
संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्याधीश र प्रमुख निर्वाचन आयुक्तको सुनुवाई गर्ने मिति तोकेको छ ।
विस्तृत
इद मुबारक (फोटो फिचर)
बिहीबार, आषाढ २३, २०७३
आज इस्लाम धर्माबलम्बीको महानपर्व इद उल फित्र धुमधामका साथ मनाइँदैछ ।
विस्तृत
लमजुङः पहिरोले लघुजलविद्युत पुर्यो
बुधबार, आषाढ २२, २०७३
अविरल वर्षासँगै आएको पहिरोले पुरेर लमजुङको बाँझाखेतस्थित २० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना अबरुद्ध भएको छ ।
विस्तृत
« First
«
2
3
4
5
6
10
20
30
»
Last »
समाचार
आइतबार, साउन १६, २०७३
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
आइतबार, साउन १६, २०७३
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
आइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
शनिबार, साउन १५, २०७३
डा केसीसँगै हजारौंको जुलुश सडकमा
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस