Himalkhabar
सोमबार, माघ २८, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
रोकिएका सात सय गाडी स्कर्टिङ गरेर पठाइयो
बिहीबार, जेठ २७, २०७३
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा चितवनमा रोकिएका सात सयभन्दा बढी गाडीलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ ।
विस्तृत
प्रहरीद्वारा आज राजधानीमा नि:शुल्क बस सेवा सञ्चालन
बिहीबार, जेठ २७, २०७३
बन्दका बेला सार्वजनिक सवारी साधन निकै कम चलेर यात्रुलाई सास्ती भएपछि नेपाल प्रहरीले राजधानीका दुई रुटमा निशुल्क वस सञ्चालन गरेको छ..
विस्तृत
बसमा आगो लाग्दा एकको मृत्यु, २६ घाइते
बिहीबार, जेठ २७, २०७३
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २..
विस्तृत
चन्दका कार्यकर्ताले ट्याक्सी जलाए, ट्रकमा पेट्रोल बम प्रहार, साझा बस तोडफोड
बिहीबार, जेठ २७, २०७३
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज राजधानीको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
शिखर शुको ग्राण्ड सेल मेला
बुधबार, जेठ २६, २०७३
शिखर शुले २५ जेठदेखि पहिलो पटक ‘ग्राण्ड सेल’ मेलाको आयोजना गर्ने भएको छ ।
विस्तृत
शिवम्लाई आईएसआई
बुधबार, जेठ २६, २०७३
शिवम सिमेन्ट लिमिटेडले भारतको गुणस्तर प्रमाणपत्र आइएसआइ प्राप्त गरेको छ ।
विस्तृत
एभरेष्टको चिप भिसा क्रेडिट कार्ड
बुधबार, जेठ २६, २०७३
एभरेष्ट ब्यांकले चीपमा आधारित भीसा क्रेडिट कार्ड शुरु गरेको छ ।
विस्तृत
हतियारसहित एक भारतीय पक्राउ
बुधबार, जेठ २६, २०७३
सप्तरीको झुटकी गाविसबाट हतियारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
उद्योगी केडिया अपहरणमा संलग्न ५ जना सार्वजनिक
बुधबार, जेठ २६, २०७३
वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
विस्तृत
रु १० हजारको ल्याप्चे लगाई ८ लाखसम्म उठाउँदै म्यानपावर
बुधबार, जेठ २६, २०७३
सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यानपावर कम्पनीहरुले रु १० हजार लिएको कागजमा सहिछाप गराई..
विस्तृत
नारायणगढ–मुग्लिन सडकखण्डमा आवागमन नरोकिने
बुधबार, जेठ २६, २०७३
दैनिक चार घन्टा आवागमन रोकेर सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा अब सवारी साधनको आवागमन नरोकिने भएको छ ।
विस्तृत
प्रधानमन्त्री झूठो आश्वासन बाँडदैछन्: सभापति देउवा
बुधबार, जेठ २६, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्री केपी ओलीले..
विस्तृत
प्रमुख तीन दल एक ठाउँमा आउनुपर्छः थापा
बुधबार, जेठ २६, २०७३
काँग्रेस नेता गगनकुमार थापाले संविधान पूर्ण कार्यान्वयनका लागि तीन वटै दल एक ठाउँमा आउनु पर्ने बताएका छन् ।
विस्तृत
एमए पहिलो वर्षको परीक्षाफल प्रकाशित
मंगलबार, जेठ २५, २०७३
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सीर/पुस महिनामा सञ्चालित एमए अर्थशास्त्र पहिलो वर्षको..
विस्तृत
बस दुर्घटनामा १७ घाइते, चारको अवस्था गम्भीर
मंगलबार, जेठ २५, २०७३
तनहुँको डुम्रेबाट पुर्कोट लौडारीभञ्ज्याङतर्फ जाँदै गरेको ध १ ख ५४६ नंको यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीमध्..
विस्तृत
केडिया अपहरण प्रकरणः नेविसंघका केन्द्रीय सदस्य यादव पक्राउ
मंगलबार, जेठ २५, २०७३
वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरण प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यलाई पक्राउ..
विस्तृत
संगीतकार गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
मंगलबार, जेठ २५, २०७३
वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राष्ट्रगानका सङ्गीतकार गुरुङप्रति उपप्रधान, तथा रक्षा..
विस्तृत
अम्बर गुरूङकाे उद्गार– “हामी दैहिक छौँ र एक दिन अनन्तको बाटो लाग्नेछौँ”
मंगलबार, जेठ २५, २०७३
"तर एउटा कुरा के थाह छ भने हामी दैहिक छौँ। र एक दिन हामी अनन्तको बाटो लाग्नेछौँ। र जानु भन्दाअघि नै हामीले आउने पिँढीका निम्ति स्थ..
विस्तृत
सिटिजन्सले हकप्रद शेयर निष्काशन गर्ने
मंगलबार, जेठ २५, २०७३
सिटिजन्स ब्यांकले आगामी ५ असारदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
विस्तृत
हुवावे मोबाइलको मूल्य घट्यो
मंगलबार, जेठ २५, २०७३
बजारमा आएको पहिलो चार महिनामा हुवावेको मेट ८ स्मार्ट फोन विश्वभरका बजारमा ४० लाख थान पुगेको छ ।
विस्तृत
बीओकेले २६ प्रतिशत बोनस शेयर दिने
मंगलबार, जेठ २५, २०७३
लुम्बिनी ब्यांकको १ कित्ता शेयर बराबर बैंक अफ काठमाण्डूको शून्य दशमलव ८२८१ कित्ता शेयर सट्टा (स्वाप) अनुपात हुने विशेष प्रस्ताव पन..
विस्तृत
सेभ द चिल्ड्रेन कार्यालयमा चन्द माओवादीको आक्रमण
मंगलबार, जेठ २५, २०७३
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले गए राति ११ बजे सेभ द चिल्ड्रेनको कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छ..
विस्तृत
अम्बर गुरुङको निधन, पार्थीब शरीर ११ देखि ३ बजेसम्म प्रज्ञा भवनमा राखिने
मंगलबार, जेठ २५, २०७३
बरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थीब शरीर श्रद्धाञ्जलीका लागि विहान ११ देखि दिउँसो ३ बजेसम्म प्रज्ञा भवनमा राखिने भएको छ ।
विस्तृत
फत्तेमानको सम्झना मा पुस्तक
सोमबार, जेठ २४, २०७३
गायक फत्तेमान राजभण्डारीको सम्झ्नामा वासु शशी स्मृति परिषद्ले ‘सम्झ्नामा फत्तेमान’ नामक स्मृति ग्रन्थ प्रकाशन गरेको छ ।
विस्तृत
सगरमाथामा भारतीय प्रहरी दम्पतीको नयाँ कीर्तिमान
सोमबार, जेठ २४, २०७३
भारतीय प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको छ ।
विस्तृत
« First
«
11
12
13
14
15
20
30
40
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस