Himalkhabar
शुक्रबार, पौष २५, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
पाँचथरमा विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ७ पुग्यो, १० जना बिरामी
बुधबार, जेठ १९, २०७३
जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरमा थप २ जनाको मृत्यु भएको छ । यसअघि ५ जनाको मृत्यु भइसकेको छ ।
विस्तृत
दाहालद्वारा सर्वोच्चलाई लिखित जवाफ
मंगलबार, जेठ १८, २०७३
सर्वोच्च अदालतमा ‘अदालतको अपहेलनासम्बन्धी’ परेको मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लिखित जवाफ पठाएका छन् ।..
विस्तृत
सरकार कसैले डग्मगाउन सक्दैनः प्रधानमन्त्री ओली
मंगलबार, जेठ १८, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई तत्काल कसैले डग्मगाउन नसक्ने बताएका छन् ।
विस्तृत
मनिषा घटना हत्या प्रकरणः आशिषको पोलिग्राफ जाँच
मंगलबार, जेठ १८, २०७३
राष्ट्रिय फुटवल खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषा (१७) को हत्या आरोपमा पक्राऊ गरिएका रुद्रनारायण चौधरी ‘आशिष’ को पोलिग्राफ जाँच ग..
विस्तृत
नाकाबन्दीले ल्याएको बहार
मंगलबार, जेठ १८, २०७३
नाकाबन्दीका बेला वीरगञ्जको विकल्प मानिएको भैरहवाको सुनौली नाका आयातकर्ताको पहिलो रोजाइ बन्न थालेको छ ।
विस्तृत
संविधान कार्यान्वयनमा दलीय सहमतिः सिटौला
मंगलबार, जेठ १८, २०७३
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दलबीच सहमति हुनुपर्ने बताएका छन् ।
विस्तृत
कालोबजारी गर्नेलाई सजाय घटाएको विरुद्ध सर्वोच्चमा रिट
सोमबार, जेठ १७, २०७३
कालोबजारी गर्नेलाई दिइने कैद सजाय घटाउने कार्य संविधान र न्यायालयको आदेश विपरीत भएको जिकिर गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दा..
विस्तृत
बाघ मार्ने औजारसहित तीन पक्राउ
सोमबार, जेठ १७, २०७३
प्रहरीले बाँकेको कोहलपुरबाट बाघ मार्न प्रयोग हुने जत्री (पासो) सहित तीनजना बन्जारा समुदायका व्यक्तिलाई पक्राउ गरेको छ ।
विस्तृत
बजेटकै कारण सरकार ढल्न सक्छः शशांक कोइराला
सोमबार, जेठ १७, २०७३
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बजेटकै कारणले वर्तमान सरकार ढल्न सक्ने चेतावनी दिएका छन्।
विस्तृत
मधेशी मोर्चासहितको गठबन्धनले रिले अनशन गर्ने
सोमबार, जेठ १७, २०७३
पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन थालेको मधेशी मोर्चा सहितको संघीय गठबन्धनले २५ जेठदेखि काठमाडौंमा रिले अनशन गर्ने भएको छ ।
विस्तृत
३९ अमेरिकी सेना दोलखा आउँदै
सोमबार, जेठ १७, २०७३
दोलखाको सुन्द्रावती गाविसमा रहेको उच्चमाविको क्षतिग्रस्त भवन पुननिर्माणका लागि ३९ जना अमेरिकी सेना आउँदै छन् ।
विस्तृत
साहित्यमा वादको विकृति (मञ्जुश्री थापासँग कुराकानी)
सोमबार, जेठ १७, २०७३
अंग्रेजीमा लेख्ने थोरै नेपाली साहित्यकारमध्येकी एक मञ्जुश्री थापा (४८) का आख्यान, गैरआख्यान र अनुवाद गरी १० वटा पुस्तक प्रकाशित छन..
विस्तृत
आयातित विद्युतमा प्राधिकरणलाई रू. ५ अर्ब घाटा, आयात रोकिने चेतावनी
सोमबार, जेठ १७, २०७३
नेपाल विद्युत प्राधिकरणले भारतसँग खरिद गरी आपूर्ति गरिरहेको विद्युतमा सञ्चित घाटा रू. ५ अर्ब पुगेको भन्दै आयात बन्द हुनसक्ने चेताव..
विस्तृत
कांग्रेसको विरोधपछि संसद्को बैठक पुनः स्थगित
सोमबार, जेठ १७, २०७३
व्यवस्थापिका–संसद्को आजको दोस्रोपटक बसेको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण स्थगित भएको छ । आधा घन्टाका..
विस्तृत
शक्ति र स्रोत तल्लो तहसम्म पुर्याउने बजेटः अर्थमन्त्री
आइतबार, जेठ १६, २०७३
चुनावमुखी र ‘पपुलिस्ट’ बजेट ल्याएको आरोप बेहोरिरहेका अर्थमन्त्री विष्णु पौडेलले शक्ति र स्रोतलाई गाउँ तहसम्म पुर्याउने बजेट ल्याए..
विस्तृत
मनिषा घर्तीको मृत्युबारे यथार्थ सावर्जनिक गर्न माग गर्दै प्रर्दशन
आइतबार, जेठ १६, २०७३
१३ जेठमा मृत भेटिएकी नवलपरासीकी मनिषा घर्तीमगरको मृत्युबारे यर्थाथ विवरण सावर्जनिक गर्न माग गर्दै स्थानीयले सदरमुकाम परासीमा प्रर्..
विस्तृत
बजेटबारे महत, पुन र खनालको धारणा
आइतबार, जेठ १६, २०७३
नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले हालै सरकारले ल्याएको बजेटले मुलुकको अर्थतन्त्रलाई संकटमा पार्न सक्ने चेतावनी दिएका छन् ।
विस्तृत
वीरगञ्जको घण्टाघर चम्काइँदै
आइतबार, जेठ १६, २०७३
पाँच महिनासम्म चलेको मधेश आन्दोलनका क्रममा बालिएको टायरको धुवाले कालो र फोहर बनाएको वीरगञ्जको घण्टाघरको मर्मत र रंगरोगन हुँदैछ ।..
विस्तृत
रुपन्देहीमा विद्युत कार्यलय तोडफोड
आइतबार, जेठ १६, २०७३
रुपन्देहीको मणिग्राममा बिद्युत आपूर्ति बन्द भएपछि स्थानीय उपभोक्ताले नेपाल बिद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र, नयाँमिल प्रशा..
विस्तृत
बजेटको आलोचनामा कुनै दम छैनः प्रम
आइतबार, जेठ १६, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष लगायतले आगामी आव २०७३।७४ को बजेट ठूलो आकारको र वितरणमुखी भयो भनी गरेको आलोचनाको पछ..
विस्तृत
साहित्यकार सिलवालद्वारा आत्महत्या
आइतबार, जेठ १६, २०७३
बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्या गरेका छन् ।
विस्तृत
वीरगञ्जका उद्योगी केडिया अपहरणमुक्त
आइतबार, जेठ १६, २०७३
तीन दिनअगाडि अपहरणमा परेका वीरगञ्जका उद्योगी सुरेश केडिया भारत बिहारको मोतिहारीबाट अपहरण मुक्त भएका छन् ।
विस्तृत
कर्मचारी तलबमा २५ प्रतिशत वृद्धि, सामाजिक सुरक्षा भत्ता दोब्बर
शनिबार, जेठ १५, २०७३
सरकारी कर्मचारीको विद्यमान तलबमानमा २५ प्रतिशत वृद्धि भएको छ । ... एकल महिला, वृद्ध र अल्पसङ्ख्यकलाई दिइने भत्ता र ‘आफ्नो गाउँ आ..
विस्तृत
अर्थमन्त्री पाैडेलद्वारा १० खर्ब ४८ अर्बकाे बजेट प्रस्तुत
शनिबार, जेठ १५, २०७३
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्दैछन् ।
विस्तृत
काठमाडाैंमा भूकम्पकाे धक्का
शनिबार, जेठ १५, २०७३
अहिले ३ः२४ बजे काठमाडाैमा भूकम्प धक्का महशुस गरिएकाे छ ।
विस्तृत
« First
«
10
13
14
15
16
17
20
30
40
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस