Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
नसुध्रिने विद्यालय
शनिबार, जेठ १५, २०७३
जिल्लामा ज्ञानोदय जस्तै अरू पनि विद्यालय छन्। तर, जिशिअले भने अनुसार ती विद्यालय न अन्यमा गाभिएका छन् न सुधार्ने पहल नै भएको छ ।
विस्तृत
बजेट भाषण ४ बजेबाट
शनिबार, जेठ १५, २०७३
व्यवस्थापिका–संसद्मा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिले ४ बजेबाट बजेट प्रस्तुत गर्ने भएका छन् ।
विस्तृत
गणतन्त्र दिवस मनाइँदै
शनिबार, जेठ १५, २०७३
मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा आज, १५ जेठमा गणतन्त्र दिवस मनाइँदै छ ।
विस्तृत
सरकारले करिब दश खर्बको बजेट ल्याउँदै
शनिबार, जेठ १५, २०७३
सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को बजेट (आय व्यय विवरण) आज, अपरान्ह ४ बजे व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ ।
विस्तृत
पूर्वराष्ट्रपति यादवको छात्रछात्रासँग संवादः संविधान संशोधनबाट ९० प्रतिशत समस्याको समाधान भइसक्यो
शुक्रबार, जेठ १४, २०७३
पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संविधानको संशोधनले ९० प्रतिशत समस्या समाधान भएको बताएका छन् ।
विस्तृत
नेविसङ्घद्वारा विरोध प्रदर्शन
शुक्रबार, जेठ १४, २०७३
सरकारले कालोबजारी र भ्रष्टाचार नियन्त्रण नगरेको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध प्रदर्शन गरेको छ ।
विस्तृत
एनसेल कर विवाद: लेखा समितिले प्राधिकरणलाई बोलायो
शुक्रबार, जेठ १४, २०७३
पूँजीगत लाभकर विवादमा तानिएको निजी टेलिफोन सेवा प्रदायक एनसेल बारे छलफल गर्न सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई ब..
विस्तृत
जाजरकोट अस्पतालः स्तरवृद्धिको घोषणा कागजमै सिमित
शुक्रबार, जेठ १४, २०७३
चिकित्सक र पूर्वाधार विहिन जाजरकोटको १५ शैय्याको सरकारी अस्पताललाई एकसाता अघि मात्रै गृहमन्त्री शक्तिबहादुर बस्नेतले ५० शैय्याको स..
विस्तृत
लुम्बिनी: पात पनि पवित्र
शुक्रबार, जेठ १४, २०७३
बुद्ध जन्मस्थल लुम्बिनी आउने विदेशी पर्यटक पीपलका पात, माटो, पानी र ढुंगाका टुक्रालाई पनि पवित्र प्रसादका रूपमा लैजान्छन् । .....
विस्तृत
उद्योगी केडिया अपहृत, गोली लागेका चालक गम्भिर
बिहीबार, जेठ १३, २०७३
वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरण भएको छ ।
विस्तृत
रामेछापमा जीप दुर्घटना, ६ को मृत्यु
बिहीबार, जेठ १३, २०७३
रामेछापको ओख्रेनीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
विस्तृत
मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइयो
बिहीबार, जेठ १३, २०७३
आज विहान आफ्नै घरमा मृत भेटिएकी नवलपरासीकी मनिषा घर्तीमगरको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं पठाइएको छ ।
विस्तृत
यातायात व्यवसायीद्वारा सेनाको बस तोडफोड
बिहीबार, जेठ १३, २०७३
यातायात व्यवसायी महासंघले गरेको चक्काजामका क्रममा नेपाली सेनाको बसमाथि तोडफोड भएको छ ।
विस्तृत
अभिमुखीकरण प्रमाणपत्र किनबेचको धन्दामा महासङ्घकै अध्यक्ष
बिहीबार, जेठ १३, २०७३
वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिमबिना नै अभिमुखीकरण तालिमको प्रमाणपत्र दिने धन्दामा महासङ्घकै अध्यक्षलगायत लागेको खुलेको छ ।
विस्तृत
सहमतिको सरकार आवश्यक: भरतमोहन अधिकारी
बिहीबार, जेठ १३, २०७३
नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले राष्ट्रिय सरकारको लागि पहल गर्न प्रधानमन्त्री लगायत सबै दलका शीर्ष नेता..
विस्तृत
आर्थिक सर्वेक्षणः जीडीपी ०.७७ प्रतिशत बढने
बिहीबार, जेठ १३, २०७३
आर्थिक सर्वेक्षण अनुसार चालु आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ० दशमलव ७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । गत वर्ष त्यस्त..
विस्तृत
सवारी दुर्घटनामा १५ जना घाइते
बिहीबार, जेठ १३, २०७३
अछामको जनालीकोट गाविसमा बस र जिप एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।
विस्तृत
प्रहरीद्वारा उपत्यकाका दुई रुटमा नि :शुल्क बस सेवा
बिहीबार, जेठ १३, २०७३
सार्वजनिक यातायात व्यवसायीले चक्का जाम गरेपछि यात्रुहरुको सुविधालाई ध्यानमा राखी नेपाल प्रहरीले उपत्याकाका दुई वटा रुटमा आज बेलुकी..
विस्तृत
फुटबलर बिमलकी बहिनीको ‘हत्या’ अनुसन्धानका क्रममा दुई पक्राउ
बिहीबार, जेठ १३, २०७३
फुटबलर बिमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्या आशंकामा प्रहरी दुई युवकलाई पक्राउ गरेको छ ।
विस्तृत
प्रहरीद्वारा सङ्गीतकार गुरुङलाई रु पाँचलाखसहित सम्मान
बुधबार, जेठ १२, २०७३
नेपाल प्रहरीले वरिष्ठ संगीतकार अम्मर गुरुङलाई सम्मान गरेको छ ।
विस्तृत
लोकमानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक माग गर्दै तेस्रो निवेदन
बुधबार, जेठ १२, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकामानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै तेस्रो पटक निवेदन पर..
विस्तृत
नवलपरासीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु
बुधबार, जेठ १२, २०७३
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको हर्कपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
विस्तृत
वार्ताका नाममा सरकारले गठवन्धनलाई तोड्न खोज्योः उपेन्द्र यादव
मंगलबार, जेठ ११, २०७३
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको नाममा आन्दोलनरत संघीय मधेशी गठवन्धनलाई..
विस्तृत
नवलपरासीमा चिनियाँ लगानीको सिमेन्ट उद्योग स्थापना हुँदै
मंगलबार, जेठ ११, २०७३
नवलपरासीको बेणीमनीपुर गाविसको बेलुवामा चिनियाँ कम्पन्नीको लगानीको ठूलो सिमेन्ट उद्योग स्थापना हुने भएको छ ।
विस्तृत
देहरादुनः पहिरोमा परी मृत्यु भएका १० नेपालीको दाहसंस्कार
मंगलबार, जेठ ११, २०७३
भारतको देहरादुनमा पहिरोले च्यापिएर मृत्यु भएका १० नेपालीको दाहसंस्कार गरिएको छ ।
विस्तृत
« First
«
10
14
15
16
17
18
30
40
50
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next