Himalkhabar
शुक्रबार, पौष १२, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
खेलकुदमन्त्री पौडेलद्वारा राजीनामा
बिहीबार, आश्विन १४, २०७२
खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पदबाट राजीनामा गरेका छन् ।
विस्तृत
तराईमा मोर्चाले ‘मानव साङलो’ बनायो
बिहीबार, आश्विन १४, २०७२
मधेशी मोर्चाले तराईका विभिन्न जिल्लामा मानव साङलो बनाएको छ।
विस्तृत
मधेश केन्द्रित दलको मेहनत नयाँ संविधानः नेम्वाङ
बिहीबार, आश्विन १४, २०७२
सभामुख सुवास नेम्वाङले नयाँ संविधान मधेश केन्द्रित दलसमेतको पसिनाको परिणामबाट बनेको बताएका छन् ।
विस्तृत
वार्ता टोली तमलोपाको कार्यालयमा
बिहीबार, आश्विन १४, २०७२
तीन प्रमुख दलले गठन गरेको वार्ता टोली तराई–मधेश लोकतान्त्रिक पार्टीको कार्यालय विजुली बजार पुगेको छ ।
विस्तृत
तीन दल बैठक: निर्णायक वार्ता गर्न टोलीलाई कार्यादेश
बिहीबार, आश्विन १४, २०७२
प्रमुख तीन दलको बैठकले आन्दोलनरत पक्षसँग वार्ता गरी निर्णयमा पुग्न वार्ता टोलीलाई थप कार्यादेश समेत दिएको छ ।
विस्तृत
काउन्सिलद्वारा चारवटा मेडिकल कलेजको सीट निर्धारण
बिहीबार, आश्विन १४, २०७२
नेपाल मेडिकल काउन्सिलले यस वर्षका लागि चारवटा मेडिकल कलेजमा विभिन्न तहका लागि विद्यार्थी संख्या निर्धारण गरेको छ ।
विस्तृत
चिनिया नाका खुलाउन अखिलको श्रमदान
बिहीबार, आश्विन १४, २०७२
भूकम्पपछि गएको पहिरोले अवरुद्ध कोदारी राजमार्गको तातोपानी खण्ड खुलाउन अनेरास्ववियुले श्रमदान गर्ने भएको छ ।
विस्तृत
तीन दलको बैठक बस्दै
बिहीबार, आश्विन १४, २०७२
प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
विस्तृत
भारतको झण्डा नजलाउनुहोस्ः प्रधानमन्त्री कोइराला
बिहीबार, आश्विन १४, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले विद्यार्थी संगठनहरुलाई भारतको झण्डा नजलाउन आग्रह गरेका छन् ।
विस्तृत
बारामा तीनवटा मोटरसाईकलमा आगजनी
बिहीबार, आश्विन १४, २०७२
बाराको कलैयामा १३ भदौ राति घरमै राखिएका तीन वटा मोटरसाईकलमा आगजनी भएको छ ।
विस्तृत
श्रीलङ्काली राष्ट्रपतिद्वारा संविधान जारी भएकोमा बधाई, नेपाल भ्रमण गर्ने इच्छा
बिहीबार, आश्विन १४, २०७२
उपप्रधानमन्त्री प्रकाशमान सिंह र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच न्यूयोर्कमा भेटवार्ता भएको छ ।
विस्तृत
परराष्ट्रमन्त्री पाण्डे र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता
बिहीबार, आश्विन १४, २०७२
भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारत नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने पक्षमा नरहेको बताएकी छन् ।
विस्तृत
प्रधानसेनापतिद्वारा जनकपुर र वीरगञ्ज भ्रमण
बुधबार, आश्विन १३, २०७२
प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज, १३ असोजमा जनकपुर र वीरगञ्जको भ्रमण गरेका छन् ।
विस्तृत
निजी सवारी साधनलाई तेल नदिइने
बुधबार, आश्विन १३, २०७२
सरकारले १४ असोजदेखि काठमाडौं उपत्यकामा निजी सवारी साधनलाई पेट्रोल–डिजेल नदिने निर्णय गरेको छ ।
विस्तृत
आठ दिन भयो पूर्वको शान्त नाकाबाट ग्यास नआएको
बुधबार, आश्विन १३, २०७२
आन्दोलन–धर्ना केही नभएको पूर्वको शान्त नाका काकडभिट्टा–पानीटंकीबाट भारतले ६ असोजदेखि आजसम्म एउटा पनि ग्यासको गाडी नेपाल आउन दिएको..
विस्तृत
आन्दोलनमा ज्यान गुमाएका हिफाजतका परिवारलाई कतारबाट सहयोग
बुधबार, आश्विन १३, २०७२
कतारमा कार्यरत बाराबासीले प्रहरीको गोलीबाट मृत्यु भएका कलैया–१० रंगपुरका हिफाजत मियाँअन्सारीका परिवारलाई रु ४३ हजार सहयोग गरेका..
विस्तृत
यसरी हुन्छ मधेश आन्दोलनकोे सम्बोधन
बुधबार, आश्विन १३, २०७२
समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्यालाई प्रमुख आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी संविधान संशोधनबाट मधेशका आन्दो..
विस्तृत
बर्दियामा झडप, २ प्रहरी र १० आन्दोलनकारी घाईते
बुधबार, आश्विन १३, २०७२
बर्दियाको मैनापोखरमा थरुहट संघर्ष समितिका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाईते भएका छन् ।
विस्तृत
वीरगञ्जमा कर्फ्यू र दङ्गा ग्रस्त क्षेत्र हटाइयो
बुधबार, आश्विन १३, २०७२
वीरगन्जमा स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू र दङ्गा ग्रस्त क्षेत्र दुबै हटाएको छ ।
विस्तृत
चीनसँगको नाका शीघ्र सञ्चालन गर्न आग्रह
बुधबार, आश्विन १३, २०७२
सरकारले भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालन गर्न चीनसँग आग्रह गरेको छ ।
विस्तृत
मधेशी माेर्चाले नेपाली टिभी र गीत प्रशारणमा राेक लगायो
बुधबार, आश्विन १३, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बारा र पर्सामा नेपाली टेलिभिजनहरुको प्रसारण, रेडियोमा नेपाली गीत र चलचित्रको प्रदर्शनमा समेत र..
विस्तृत
सुनौली नाकाबाट ७० गाडी भित्रिए, १२०० अझै उतै
बुधबार, आश्विन १३, २०७२
भारतको सुनौली नाकाबाट १३ असोजमा पेट्रोलियम पदार्थका ३, ग्यासका दुई वटा सहित ७० वटा गाडी भित्रिएका छन् ।
विस्तृत
भारतीय टिभीको प्रसारण सुचारु गरः मधेशी मोर्चा
बुधबार, आश्विन १३, २०७२
मधेशी मोर्चाको रौतहटमा बसेको बैठकले नेपालमा भारतीय टेलिभिजनको प्रसारण बन्द गरिएकोमा विरोध गर्दै तत्कालै सुचारु गर्न माग गरेको छ..
विस्तृत
नेतृत्वलाई एमाले कार्यकर्ताको सुझावः राष्ट्रिय हितलाई केन्द्रमा राखेर वार्ता गर
बुधबार, आश्विन १३, २०७२
नेकपा एमालेका जिल्ला नेताहरुले राष्ट्रिय हितलाई ध्यान दिएर मधेशी दलहरुसँग वार्ता गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
विस्तृत
मोर्चाले असहयोग आन्दोलन गर्ने
बुधबार, आश्विन १३, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई कुनै पनि प्रकारको कर, सेवा शुल्क नतिरेर असहयोग गर्ने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
70
71
72
73
74
80
90
100
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस