Himalkhabar
बिहीबार, पौष ११, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
एमालेको प्रादेशिक सभा स्थगित
बिहीबार, आषाढ १६, २०७३
नेकपा एमालेले आगामी १८ असारमा गर्न लागेको प्रादेशिक सभाहरु स्थगित गरेको छ ।
विस्तृत
सत्य निरुपणः उजुरी संख्या ४५ हजार नाघ्यो
बिहीबार, आषाढ १६, २०७३
सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिनेको संख्या ४५ हजार नाघेको छ ।
विस्तृत
कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन
बिहीबार, आषाढ १६, २०७३
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चार जिल्ला र एक क्षेत्रको अधिवेशन अझै हुन सकेको छैन ।
विस्तृत
उत्कृष्ट २६ उमावि
बुधबार, आषाढ १५, २०७३
एसएलसी परीक्षाको मूल्यांकन अक्षरांकन पद्धतिबाट गरिएपछि ८२ प्रतिशतभन्दा बढी विद्यार्थी कक्षा ११ को प्रवेश परीक्षा दिन योग्य भए। शिक..
विस्तृत
संसद् बैठक स्थगित
बुधबार, आषाढ १५, २०७३
दलहरुबीच सहमति जुट्न नसकेपछि व्यवस्थापिका–संसद् बैठक दिउँसो २ बजेका लागि स्थगित गरिएको छ ।
विस्तृत
मन्त्रीको दबावमा भारत पठाइएका खेलाडी महेन्द्रनगरबाटै फिर्ता
मंगलबार, आषाढ १४, २०७३
भारतको पञ्जाबमा रहेको पटियालास्थित नेसनल ईन्स्टिच्यूट अफ स्पोर्टस (एनआईसी) मा तालिमका लागि राष्ट्रिय खेलकुद परिषद्ले पठाएका खेलाडी..
विस्तृत
स्थानीय निर्वाचन तोकिएको समयमाः नेता नेपाल
मंगलबार, आषाढ १४, २०७३
नेकपा एमालेका बरिष्ठ नेता एवम् प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले तोकेको अवधिमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन..
विस्तृत
पेट्रोलियम पदार्थको मूल्य नेपालमा सस्तो भएपछि भारततिर तस्करी
मंगलबार, आषाढ १४, २०७३
नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा सस्तो भएपछि भारततिर तस्करी हुन थालेको छ ।
विस्तृत
संवैधानिक दायराभित्र बस्न अख्तियार प्रमुखलाई युवा संघको आग्रह
सोमबार, आषाढ १३, २०७३
युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई संवैधानिक दायराभित्र बस्न आग्रह गरेको छ ।
विस्तृत
नवलपुरबासीद्वारा जिल्लास्तरीय प्रशासनिक निकायको माग
सोमबार, आषाढ १३, २०७३
प्रदेशको सीमाकंन गर्दा जिल्ला विभाजित भएर प्रदेश नम्बर ४ मा परेका नवलपुरबासीले छुट्टै जिल्ला स्तरीय प्रशासनिक निकायहरुको माग राख्द..
विस्तृत
अवरुद्ध संसद् खुलाउन चार दलीय कार्यदल
सोमबार, आषाढ १३, २०७३
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लगातार अवरुद्ध गर्दै आएको व्यवस्थापिका–संसद् बैठक सञ्चालन गर्न चार दलीय कार्यदल गठन भएको छ ।
विस्तृत
मधेशको समस्या नटुंगिएसम्म संविधान कार्यान्वयन तालिका अघि बढ्दैनः दाहाल
सोमबार, आषाढ १३, २०७३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेशको समस्या समाधान नगरी संविधान कार्यान्वयन तालिका अघि नबढ्ने बताएका छन् ।
विस्तृत
कांग्रेसद्वारा संसद् अवरोध जारी
सोमबार, आषाढ १३, २०७३
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्पपीडितलाई सरकारबाट एकमुष्ट रु.दुई लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै आजपनि व्यवस्थ..
विस्तृत
चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधी
सोमबार, आषाढ १३, २०७३
अर्जेन्टिनालाई पराजित गर्दै चिलीले कोपा अमेरिका फुटबलको उपाधी हात पारेको छ ।
विस्तृत
‘गोविन्द केसीलाई मानसिक उपचार गर्न’ अख्तियारको आग्रह (विज्ञप्तीसहित)
आइतबार, आषाढ १२, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसीलाई मानसिक उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।अख्तियार प्रमुख लो..
विस्तृत
ब्रिक्जिट भाेटः नेपाली नजरिया
आइतबार, आषाढ १२, २०७३
जनमत संग्रहमा बेलायतले ईयूबाट अलग्गिने मत विजयी भएसँगै लण्डनले आफ्नो नेपालनीति ब्रसेल्स र अन्य देशबाट नभई आफ्नै हातमा लिने आशा गर्..
विस्तृत
२६ असारभित्र माग पूरा नभए अनशन बस्ने डा.केसीकाे चेतावनी
आइतबार, आषाढ १२, २०७३
मेडिकल माफियाकरण विरुद्ध आन्दोलनरत डा. गोविन्द केसीले फेरि आन्दोलन घोषणा गरेका छन् ।
विस्तृत
नयाँ रूपमा आयो नेप्बे
शनिबार, आषाढ ११, २०७३
सन् २००७ देखि सञ्चालित अनलाइन सपिङ साइट, नेप्बे डटकम अब नयाँ स्वरूपमा आउने भएको छ ।
विस्तृत
ज्ञानेन्द्रलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्छः पहारी
शुक्रबार, आषाढ १०, २०७३
युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले पूर्वराजा ज्ञानेन्द्रलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्ने बताएका छन् ।
विस्तृत
बेलायतका प्रधानमन्त्री क्यामरनले पद त्याग्ने
शुक्रबार, आषाढ १०, २०७३
बेलायतका मतदाताले यूरोपेली संघ छाड्ने पक्षमा बहुमत दिएलगत्तै ईयूमै रहनुपर्ने पक्षधरका नेता प्रधानमन्त्री डेभिड क्यामरनले पद त्याग..
विस्तृत
उहिले आत्मनिर्भर
शुक्रबार, आषाढ १०, २०७३
तत्कालीन सरकारले निरुत्साहित नगरेको भए धौलागिरिका छन्त्यालहरू सात दशकपछि आज सम्भवतः आधुनिक खानी संचालन गरिरहेका हुने थिए । ... ध..
विस्तृत
सत्तारुढ र प्रमुख प्रतिपक्ष कांग्रेसका नेताहरुबीच वार्ता
शुक्रबार, आषाढ १०, २०७३
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुसँग प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुबीच भेटबार्ता भएको छ ।
विस्तृत
बेलायत इयुबाट अलग हुने निश्चित
शुक्रबार, आषाढ १०, २०७३
युरोपियन युनियन (इयु) मै बस्ने कि बाहिरिने भन्ने विषयमा भएको जनमतसंग्रहमा बेलायतीहरुले बाहिरिने पक्षमा मत जाहेर गरेका छन् । मतगणना..
विस्तृत
अफगानिस्तानसहित ४ देश प्रतिबन्धित
शुक्रबार, आषाढ १०, २०७३
सरकारले अफगानिस्तानसहित ४ देश असुरक्षित रहेको भन्दै वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाएको छ ।
विस्तृत
कावा प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी
बिहीबार, आषाढ ९, २०७३
कावा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय निर्वाचनको तयारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् ।
विस्तृत
« First
«
5
6
7
8
9
20
30
40
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस