Himalkhabar
आइतबार, बैशाख २८, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
लाओसविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
आइतबार, जेठ ९, २०७३
नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले लाओससँग मैत्रीपूर्ण खेल खेल्ने २० सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् ।
विस्तृत
९ बुँदे गलत समयको गलत सम्झौताः टीआरसी प्रवक्ता
आइतबार, जेठ ९, २०७३
सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) की प्रवक्ता डा. माधवी भट्टले प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको ९ बुँदे सम्झौताले द्वन्द्वपीडितहरुमा निराशा छाएको बताएकी छिन् ।
विस्तृत
‘द्वन्द्वपिडित पार्श्वचित्र लमजुङ’ सार्वजनिक
आइतबार, जेठ ९, २०७३
सशस्त्र हिंसाका बेला १४ बर्षसम्म ईन्सेक लमजुङका प्रतिनिधि रहेर काम गरेका अधिकारीले आफू सबै पीडितको घरदैलोमा पुगेको भन्दै त्यतिबेलाका अनुभव र आफूले संकलन गरेका सूचनाहरु समेटेर पुस्तक तयार पारेको बताए ।
विस्तृत
चावहिलमा संघीय गठबन्धनको विरोधसभा
आइतबार, जेठ ९, २०७३
मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले आज काठमाडौंको चावहिलमा विरोध प्रदर्शन गरेको छ ।
विस्तृत
समितिद्वारा आम सञ्चार नीति तयार
आइतबार, जेठ ९, २०७३
सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले आम सञ्चार नीतिको मस्यौदा तयार पारेको छ ।
विस्तृत
प्रहरी नियन्त्रणमै थुनुवाको मृत्यु भएपछि पर्सामा तनाव
शनिबार, जेठ ८, २०७३
जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा रहेका एक जनाको मृत्यु भएपछि तनाव भएको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा बुद्धजयन्ती समारोहको उद्घाटन
शनिबार, जेठ ८, २०७३
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार पाँच सय ६० औँ बुद्ध जयन्ती समारोहकोे बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गरेकी छन् ।
विस्तृत
४५ सालको नाकाबन्दीका बेलाका सामान अझै गोदाममै
शनिबार, जेठ ८, २०७३
नेसनल ट्रेडिङ लिमिटेडको धनगढीस्थित कार्यालयमा सर्वसाधारणलाई बिक्री वितरण गर्न २६ वर्षअघि आयात गरिएको मालसामान सडेगलेको अवस्थामा फेला परेका छन् ।
विस्तृत
विशेष समारोहका साथ बुद्ध जयन्ती मनाइँदै
शनिबार, जेठ ८, २०७३
आज वैशाख शुक्ल पूर्णिमा, देशभर २५६०औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।
विस्तृत
नेपाल र लाओसबीच मैत्रीपूर्ण फुटबल हुने
शुक्रबार, जेठ ७, २०७३
टीम नेपाल र लाओसबीच १६ जेठमा मैत्रीपूर्ण फूटबल खेल हुने भएको छ । दुबै देशको राष्ट्रिय टीमले लाओसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने टुँगो लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले हिमालखबरलाई जानकारी दिए ।
विस्तृत
अख्तियारद्वारा चिकित्सक र कलेज सञ्चालकविरुद्ध मुद्दा
शुक्रबार, जेठ ७, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी मेडिकल कलेजको अनुगमनका क्रममा गलत प्रतिवेदन दिएको भन्दै ६ जना डाक्टर र ६ जना मेडिकल कलेज सञ्चालक विरुद्ध ७ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
मन्त्रिपरिषद् बैठक: आन्दोलनरत दललाई वार्तामा आउन आह्वान, श्रीलंकालाई एक लाख डलर सहयोग
शुक्रबार, जेठ ७, २०७३
सरकारले आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आह्वान गरेको छ ।
विस्तृत
२५ वर्षपछि नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यकः विश्व बैंक
शुक्रबार, जेठ ७, २०७३
सन् २०४० सम्ममा नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने विश्व बैंकको एक अध्ययनले देखाएको छ ।
विस्तृत
बेलायतको आफ्ना नागरिकलाई सुझावः नेपालमा राजनीति नगर, सजाय पाइन्छ
शुक्रबार, जेठ ७, २०७३
बेलायत सरकारले नेपाल भ्रमणमा रहेका र नेपाल आउन चाहने बेलायती नागरिकलाई नेपालमा कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।
विस्तृत
सगरमाथा आरोहण: ल्हाक्पाले तोडिन् रेकर्ड
शुक्रबार, जेठ ७, २०७३
सङ्खुवासभाकी ल्हाक्पा शेर्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै विश्वमा सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने महिला बनेकी छन् ।
विस्तृत
कालिकोटमा पहिरो: लालिघाट बजार बगायो, ३ को मृत्यु, १० बेपत्ता
शुक्रबार, जेठ ७, २०७३
कालिकोट, कोटवाडाको मुख्य हाटबजार लालिघाटमा गएराति ११ बजे गएको पहिरोले बजार बगाउँदा तीन जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
विस्तृत
विवादित विषयको टुङ्गो जनताले लगाउँछन्: महामन्त्री कोइराला
शुक्रबार, जेठ ७, २०७३
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् ।
विस्तृत
लमजुङ बस दुर्घटनाः मृतकको संख्या ११ पुग्यो (नामावली सहित)
शुक्रबार, जेठ ७, २०७३
लमजुङको मध्यनेपाल नगरपालिका–५ स्थित तारेभीरमा ६ जेठ साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
विस्तृत
लमजुङमा बस दुर्घटना, ९ को मृत्यु १२ घाईते
बिहीबार, जेठ ६, २०७३
दक्षिणपश्चिमी लमजुङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
विस्तृत
दाहालले भने, ‘अब चमत्कार हुन्छ’
बिहीबार, जेठ ६, २०७३
एमाओवादी र अन्य माओवादी समूहबीच एकता भई आजै घोषणा भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब देशमा नयाँ चमत्कार हुने दाबी गरेका छन् ।
विस्तृत
एमाओवादी र अन्य घटकबीच एकीकरण, नेकपा माओवादी केन्द्र गठन
बिहीबार, जेठ ६, २०७३
एमाओवादी र विभिन्न माओवादी समूहबीच एकीकरण भई नयाँ पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ ।
विस्तृत
दुई वर्षमा पेट्रोलमा आत्मनिर्भर, वार्षिक १० अर्बको फलाम उत्पादन: प्रम ओली
बिहीबार, जेठ ६, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भर हुने बाटोमा सरकार अघि बढेको बताएका छन् ।
विस्तृत
एकै दिन डेढसय बढी आरोही सगरमाथा चुचुरोमा
बिहीबार, जेठ ६, २०७३
सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन आज मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।
विस्तृत
माडी घटना पीडितहरुको सामूहिक उजुरी
बिहीबार, जेठ ६, २०७३
बम विस्फोट गराउने कार्यमा संलग्न भएको आरोप लागेका अनक मगर शान्ति समितिको कार्यालय चितवनमा एमाओवादीका तर्फबाट सदस्य छन् ।स्थानीय शान्ति समितिको कार्यालय चितवनमा उजुरी दर्ता गराउँदा असुरक्षा महशुस भएर आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिएको कृष्ण अधिकारीले..
विस्तृत
६९ जना सवार इजिप्ट एयरको विमान वेपत्ता
बिहीबार, जेठ ६, २०७३
पेरिसबाट काहिराका लागि उडेको इजिप्ट एयरको विमान वेपत्ता भएको छ ।
विस्तृत
« First
«
10
19
20
21
22
23
30
40
50
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next