Himalkhabar
बिहीबार, फाल्गुण १, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कांग्रेस दैलेखमा बिसी
शनिबार, फाल्गुण ८, २०७२
नेपाली कांग्रेस दैलेखका निर्वतमान सभापति कृष्णकुमार बिसी पुनःदोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
विस्तृत
ओलीलाई मोदीको स्वागत, सेनाद्वारा सम्मान गारद (तस्वीरहरु)
शनिबार, फाल्गुण ८, २०७२
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रपति भवनमा स्वागत गरेका छन् ।
विस्तृत
नक्कली परीक्षार्थी मण्डलको काउन्सिल दर्ता खारेज
शुक्रबार, फाल्गुण ७, २०७२
नेपाल मेडिकल काउन्सिलले १२ मंसीरमा भएको दर्ता प्रमाणपत्र परीक्षामा नक्कली परीक्षार्थीका रुपमा भेटिएका डा. सुशीलकुमार मण्डललाई निलम्बन गरेको छ ।
विस्तृत
प्रधानमन्त्री ओली नयाँदिल्लीमा
शुक्रबार, फाल्गुण ७, २०७२
भारतको ६ दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।
विस्तृत
कांग्रेस बाँकेमा किरण कोइराला निर्वाचित
शुक्रबार, फाल्गुण ७, २०७२
नेपाली कांग्रेस बाँकेको सभापतिमा किरण कोईराला निर्वाचित भएकी छिन् ।
विस्तृत
कांग्रेस लमजुङको सभापतिमा पौडेल
शुक्रबार, फाल्गुण ७, २०७२
नेपाली कांग्रेस लमजुङको सभापतिमा भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।
विस्तृत
मानवअधिकार उल्लंघनका घटना बढे
शुक्रबार, फाल्गुण ७, २०७२
नेपालमा सन् २०१५ मा मानवअधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले जनाएको छ ।
विस्तृत
प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान
शुक्रबार, फाल्गुण ७, २०७२
प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ४६ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।
विस्तृत
मोर्चाद्वारा राजनीतिक संयन्त्र अस्वीकार
शुक्रबार, फाल्गुण ७, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमाकंन विवाद मिलाउन सरकारले गठन गरेको राजनीतिक संयन्त्र अस्वीकार गर्ने निर्णय गरेको छ ।
विस्तृत
राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय एकताप्रति सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली
शुक्रबार, फाल्गुण ७, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
विस्तृत
कांग्रेस नेता खड्का प्रधानमन्त्रीसँग भारत नजाने
शुक्रबार, फाल्गुण ७, २०७२
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खडका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भारतभ्रमण टोलीमा सहभागी नहुने भएका छन् ।
विस्तृत
न्याय माग्दै धर्ना बसेका अधिकारकर्मी र पीडितहरु पक्राउ
शुक्रबार, फाल्गुण ७, २०७२
गंगामाया अधिकारीलाई न्याय दिन माग गर्दै शाही सैनिक मञ्च टुडिखेलमा धर्ना दिन पुगेका मानव अधिकारकर्मी र द्वन्द्वपिडितहरुलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेकाहरुमा चरण प्रसाई, जनक राउत, कनकमणि दीक्षित, रसना ढकाल, सावित्री श्रेष्ठ, विक्रम चौधरी, राम भण्डार..
विस्तृत
४४ जिल्लामा कांग्रेस सभापति छानिए (नामावलीसहित)
बिहीबार, फाल्गुण ६, २०७२
४४ जिल्लामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
विस्तृत
‘प्रधानमन्त्रीलाई राजकीय भ्रमणमा बोलाएपछि संविधानको स्वागत भएन र ?’ प्रम ओली
बिहीबार, फाल्गुण ६, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण पारस्परिक विश्वासको आधार निर्माणमा केन्द्रित हुने र भारतसँग कुनै नयाँ सहमति तथा सम्झौता नहुने बताएका छन् ।आफ्नो भ्रमणलाई ‘अजेण्डा विनाको भ्रमण’ बताएका प्रधानमन्त्री ओलीले भ्रमणको कुनै पूर्वनिर्धारित अजेण्डा..
विस्तृत
सुगौलीमा नेपाली ट्याङ्कर लुटियो
बिहीबार, फाल्गुण ६, २०७२
नेपालबाट इन्धन लिन भारत गएको नेपाली ट्यांकर ६ फागुन बिहान भारतको सुगौलीबाट लुटिएको छ
विस्तृत
सभापतिमा आफूलाई सहयोग गरेर प्रधानमन्त्री बन्न देउवाको पौडेललाई प्रस्ताव
बिहीबार, फाल्गुण ६, २०७२
कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले कार्यबाहक सभापति रामचन्द्र पौडेललाई आसन्न महाधिवेशनमा सभापति पदका लागि आफूलाई सहयोग गरेर प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।
विस्तृत
मन्त्रिपरिषद् बैठक: ऊर्जा सङ्कट कार्ययोजना स्वीकृत
बिहीबार, फाल्गुण ६, २०७२
मन्त्रिपरिषद्को बैठकले आगामी दुई वर्षभित्र ऊर्जा सङ्कटकाल अन्त्य गर्ने एक कार्ययोजनालाई स्वीकृत गरेको छ ।
विस्तृत
कक्षा १२ र ११ को परीक्षा वैशाख २० र जेठ २ गतेबाट
बिहीबार, फाल्गुण ६, २०७२
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा आगामी २० वैशाखदेखि १ जेठसम्म सञ्चालन गर्ने भएको छ ।
विस्तृत
मोर्चाद्वारा संसद् बैठक बहिष्कार
बुधबार, फाल्गुण ५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध दलहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।
विस्तृत
अर्जुननरसिंह केसी देउवा पक्षको महामन्त्री !
बुधबार, फाल्गुण ५, २०७२
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने लगभग टुंगो लागेको देउवा पक्षीय नेताहरुले बताएका छन् ।
विस्तृत
कांग्रेस काठमाडौं सभापतिमा बानियाँ निर्वाचित
बुधबार, फाल्गुण ५, २०७२
नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ निर्वाचित भएका छन् ।
विस्तृत
गंगामाया अधिकारी गंगालाल अस्पतालमा भर्ना
बुधबार, फाल्गुण ५, २०७२
वीर अस्पतालमा उपचाररत गंगामाया अधिकारीको स्वास्थ्यमा अकस्मात खतरा देखिएपछि चिकित्सक र अधिकारकर्मीको पहलमा उनलाई आज मध्याह्न गंगालाल अस्पतालमा सारिएको छ।
विस्तृत
स्वर्ण विजेता टोलीको झापामा भव्य स्वागत
बुधबार, फाल्गुण ५, २०७२
भारतमा आयोजित दक्षिण एशियाली खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण पदक विजेता नेपाली टोलीलाई काकडभिट्टामा भव्य स्वागत गरिएको छ ।
विस्तृत
नेम्वाङकाे अध्यक्षतामा एमाले संसदीय दलकाे बैठक
बुधबार, फाल्गुण ५, २०७२
नेकपा एमालेको संसदीय दलले दलको विधान संशोधनसहित पारित गरेको छ ।
विस्तृत
संयन्त्र गठनबारे मोर्चासँग वार्ता
बुधबार, फाल्गुण ५, २०७२
सीमाकंन टुंग्याउन गठन हुने राजनीतिक संयन्त्रबारे छलफलका लागि सरकार र मोर्चाबीच आज वार्ता हुने भएको छ ।
विस्तृत
« First
«
10
20
30
48
49
50
51
52
60
70
80
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस