Himalkhabar
आइतबार, बैशाख २८, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधान पुनर्लेखनको माग बेमौसमको बाजा: कोइराला
बुधबार, जेठ ५, २०७३
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गर्नुको कुनै तुक नभएको बताएका छन् ।
विस्तृत
अरुले नसक्ने काम हामीलाई देऊ: प्रधानसेनापति क्षत्री
बुधबार, जेठ ५, २०७३
प्रधान सेनापति राजेन्द्र क्षत्रीले सरकारले दिएको जुनसुकै जिम्मेवारीलाई दृढतापूर्वक पूरा गर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत बागलुङ–मालढुङ्गादेखि टाकुरीसम्मको १४ किमी सडकको आज उद्घाटन गर्दै उनले देश विकासका लागि सेनाले सशक्त भूम..
विस्तृत
‘नौ बुँदेका तीन बुँदा मानवअधिकार विरोधी’
बुधबार, जेठ ५, २०७३
प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको नौ बुँदे सहमतिका तीनवटा बुँदा मानवअधिकार विरोधी भएको मानवअधिकारवादी र राजनीतिज्ञले बताएका छन् । आज काठमाडौंमा आयोजित ‘नौ बुँदे सम्झौता र न्यायका लागि सङ्घर्ष द्वन्द्व पीडितको न्यायिक मुद्दा..
विस्तृत
बेपत्ता आयोगमा १२२२ उजुरी, उजुरी हाल्न अध्यक्षको आग्रह
बुधबार, जेठ ५, २०७३
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले अनुसन्धानलाई फितलो नहुने गरी उजुरी हाल्न र आयोगलाई सघाउन पीडितहरुसँग आग्रह गरेका छन् ।
विस्तृत
गठबन्धनद्वारा १७ जेठसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा
बुधबार, जेठ ५, २०७३
राजधानी केन्द्रित आन्दोलन शुरु गरेको संघीय गठबन्धनले थप १० दिन उपत्यकाका भित्री क्षेत्रमा विरोधसभाको कार्यक्रम घोषणा गरेको छ ।
विस्तृत
तीन मोटरसाइकल आपसमा जुध्दा चारको मृत्यु
बुधबार, जेठ ५, २०७३
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित भोटियाटोलमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ भने घाइते एक युवकको अवस्था गम्भीर छ ।
विस्तृत
पूर्वसभासद्लाई मारपिट गरेको आरोपमा तीन पक्राउ
बुधबार, जेठ ५, २०७३
पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
विस्तृत
सुर्खेतकी मञ्जु भाइबहिनीसँगै स्कुल जान थालिन्
मंगलबार, जेठ ४, २०७३
सहयोग प्राप्त भएलगत्तै ११ वर्षीया मञ्जु त्रिपुरेश्वर उच्च मावि ढोडेखालीमा सात कक्षामा, नौ वर्षीया सम्झना सरस्वती प्राविमा र ६ वर्षीय अर्जुन कोपिला भ्याली बोर्डिङ स्कुलमा पढ्न थालेका छन् ।विचल्लीमा परेका तीन बालबालिकालाई अहिले जुटेको रकमले छोटो समयका लागि..
विस्तृत
अनावश्यक कागजात नल्याउनुस्: अमेरिकी दूतावास
मंगलबार, जेठ ४, २०७३
अमेरिकाका लागि भिसा आवेदन गर्दा कुनकुन कागजात काठमाडौंस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ ।
विस्तृत
समाजवादी बजेट आउँछः अर्थमन्त्री
मंगलबार, जेठ ४, २०७३
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट समाजवादी हुने बताएका छन् ।
विस्तृत
बालुवाटारमा प्रहरी र प्रदर्शनकारीबीच झडप
मंगलबार, जेठ ४, २०७३
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका सङ्घीय गठबन्धनका नेता कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ ।
विस्तृत
स्कुलबस दुर्घटना, २२ बालबालिका घाइते
मंगलबार, जेठ ४, २०७३
मकवानपुरमा स्कूल दुर्घटना हुँदा २२ जना बालबालिका घाइते भएका छन् ।
विस्तृत
बेवारिसे शव : व्यवस्थापनको सास्ती
मंगलबार, जेठ ४, २०७३
बुटवलमा केही वर्षयता पशुका तुलनामा बेवारिसे मानिसको शवको संख्या बढेको छ। आर्थिक वर्ष २०७१/७२ मा बुटवल उपमहानगरपालिकाभित्र मृत भेटिएका १०२ जना मानिसको पहिचान खुलेन।
विस्तृत
पूर्व सभासद्लाई मरणाशन्न हुनेगरी कुटपिट
मंगलबार, जेठ ४, २०७३
महोत्तरी जिल्लाबाट एमाओवादीकी पूर्व सभासद् बुधनीदेवी महतोलाई गए राति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ ।
विस्तृत
एमाओवादी अध्यक्ष दाहाललाई अदालतको अवहेलनामा मुद्दा
सोमबार, जेठ ३, २०७३
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।
विस्तृत
सुरक्षामा सहयोग गर्नु स्वभाविक: नेपाली सेना (बलिउड अभिनेत्री प्रकरण)
सोमबार, जेठ ३, २०७३
नेपाली सेनाले बलिउड अभिनेत्री सोनाक्षी सिन्हा लगायतका कलाकार आउँदा विमानस्थलमा सेनाका अधिकृतको टोली पुग्नु स्वभाविक भएको जनाएको छ ।
विस्तृत
प्रधानमन्त्रीलाई तमासा हेर्ने शोख छ भने भोलि देखाउँछौं: महतो
सोमबार, जेठ ३, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित सिंहदरबार घेराउ कार्यक्रमलाई तमाशा भनेकोमा सद्भावना अध्यक्ष राजेन्द्र महतोले कडा आपत्ति जनाएका छन्।
विस्तृत
गठबन्धनको आन्दोलनमा सहभागी बेलायती पक्राउ
सोमबार, जेठ ३, २०७३
सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
संघीय गठबन्धनले भोलि बालुवाटार घेर्ने
सोमबार, जेठ ३, २०७३
मधेशी मोर्चासहितको संघीय गठबन्धनले भोलि, ४ जेठमा बालुवाटार घेराउ गर्ने भएको छ ।
विस्तृत
चिलिमे र तामाकोशीको काम अघि बढ्यो
सोमबार, जेठ ३, २०७३
गोरखा भूकम्प र भारतको नाकाबन्दीका कारण निर्माण कार्य रोकिएका आयोजनाको काम अगाडि बढेको छ ।
विस्तृत
सरकार झुठो आश्वासन बाँडदैछ: सभापति देउवा
सोमबार, जेठ ३, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि खतराका सङ्केत देखा परेकाले प्रजातन्त्रवादीबीच सबै क्षेत्रमा एकता हुनुपर्ने बताएका छन् ।
विस्तृत
११ जिविसलाई रु ११ अर्ब ११ करोड निकासा
सोमबार, जेठ ३, २०७३
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई रु १२ अर्ब ४१ करोड रकम निकासा गरेको छ ।
विस्तृत
संसदीय नियमावलीका लागि सहमतिको प्रयास जारी: उपप्रम गच्छदार
सोमबार, जेठ ३, २०७३
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन् ।
विस्तृत
सिंहदरबार घेराउले आज पनि ट्राफिक अस्तव्यस्त
सोमबार, जेठ ३, २०७३
मधेशी मोर्चासहितको संघीय गठबन्धनले गरेको सिंहदरबार घेराउका कारण आज पनि राजधानीको ट्राफिक ब्यवस्था अस्तव्यस्त भएको छ ।
विस्तृत
गोरखामा सात हिउँ चितुवा संरक्षित
सोमबार, जेठ ३, २०७३
उत्तरी गोरखाको छेकम्पार र सामागाउँमा सातवटा हिउँ चितुवा संरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जानकारी दिएको छ ।
विस्तृत
« First
«
10
20
21
22
23
24
30
40
50
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next