Himalkhabar
मंगलबार, बैशाख २३, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संसद बैठक १७ जेठसम्म स्थगित, २० जेठमा अर्थमन्त्रीले जवाफ दिने
शनिबार, जेठ १५, २०७३
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षका लागि बजेट भाषण प्रस्तुत गरेपछि व्यवस्थापिका–संसद् बैठक स्थगित गरिएको छ ।
विस्तृत
सरकारद्वारा १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत (पूर्णपाठसहित)
शनिबार, जेठ १५, २०७३
सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । ... व्यवस्थापिका–सांसदको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले कुल विनियोजनमध्ये चालुतर्फ रु.६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार अर्थात्..
विस्तृत
कर्मचारी तलबमा २५ प्रतिशत वृद्धि, सामाजिक सुरक्षा भत्ता दोब्बर
शनिबार, जेठ १५, २०७३
सरकारी कर्मचारीको विद्यमान तलबमानमा २५ प्रतिशत वृद्धि भएको छ । ... एकल महिला, वृद्ध र अल्पसङ्ख्यकलाई दिइने भत्ता र ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमको बजेट दोब्बर बनाइएको छ ।
विस्तृत
अर्थमन्त्री पाैडेलद्वारा १० खर्ब ४८ अर्बकाे बजेट प्रस्तुत
शनिबार, जेठ १५, २०७३
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्दैछन् ।
विस्तृत
गणतन्त्र दिवसमा को–को विभुषित भए ? (तालिकासहित)
शनिबार, जेठ १५, २०७३
राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई विभुषित गरेकी छन् ।
विस्तृत
तस्वीरमा नवौं गणतन्त्र दिवस
शनिबार, जेठ १५, २०७३
देशभर विशेष कार्यक्रमका साथ नवौं गणतन्त्र दिवस मनाइएको छ ।
विस्तृत
काठमाडाैंमा भूकम्पकाे धक्का
शनिबार, जेठ १५, २०७३
अहिले ३ः२४ बजे काठमाडाैमा भूकम्प धक्का महशुस गरिएकाे छ ।
विस्तृत
खेलमा खिया
शनिबार, जेठ १५, २०७३
१२औं साग र बंगबन्धु गोल्डकपमा स्वर्णपदक जितेर प्रशंसा कमाएका टीम नेपालका खेलाडी एन्फाको अक्षमताका कारण प्रतियोगिताविहीन बनेका छन् ।
विस्तृत
बजेट भाषण ४ बजेबाट
शनिबार, जेठ १५, २०७३
व्यवस्थापिका–संसद्मा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिले ४ बजेबाट बजेट प्रस्तुत गर्ने भएका छन् ।
विस्तृत
गणतन्त्र दिवस मनाइँदै
शनिबार, जेठ १५, २०७३
मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा आज, १५ जेठमा गणतन्त्र दिवस मनाइँदै छ ।
विस्तृत
सरकारले करिब दश खर्बको बजेट ल्याउँदै
शनिबार, जेठ १५, २०७३
सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को बजेट (आय व्यय विवरण) आज, अपरान्ह ४ बजे व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ ।
विस्तृत
पूर्वराष्ट्रपति यादवको छात्रछात्रासँग संवादः संविधान संशोधनबाट ९० प्रतिशत समस्याको समाधान भइसक्यो
शुक्रबार, जेठ १४, २०७३
पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संविधानको संशोधनले ९० प्रतिशत समस्या समाधान भएको बताएका छन् ।
विस्तृत
नेविसङ्घद्वारा विरोध प्रदर्शन
शुक्रबार, जेठ १४, २०७३
सरकारले कालोबजारी र भ्रष्टाचार नियन्त्रण नगरेको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध प्रदर्शन गरेको छ ।
विस्तृत
एनसेल कर विवाद: लेखा समितिले प्राधिकरणलाई बोलायो
शुक्रबार, जेठ १४, २०७३
पूँजीगत लाभकर विवादमा तानिएको निजी टेलिफोन सेवा प्रदायक एनसेल बारे छलफल गर्न सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई बोलाएको छ ।
विस्तृत
उद्योगपति केडियाको अपहरणपछि उद्योगीमाझ सुरक्षा चिन्ता
शुक्रबार, जेठ १४, २०७३
उद्योगपति सुरेश केडियाको हिजो राति अपहरण भएपछि नेपाल प्रहरीको एक टोली खोजतलासका लागि भारततर्फ गएको छ ।
विस्तृत
सरकारले पत्र पठाए वार्तामा बस्छौः संघीय गठबन्धन
शुक्रबार, जेठ १४, २०७३
सरकारले औपचारिक पत्र पठाए वार्ताका तयार हुने आन्दोलनरत संघीय गठबन्धनले निर्णय गरेको छ ।
विस्तृत
जाजरकोट अस्पतालः स्तरवृद्धिको घोषणा कागजमै सिमित
शुक्रबार, जेठ १४, २०७३
चिकित्सक र पूर्वाधार विहिन जाजरकोटको १५ शैय्याको सरकारी अस्पताललाई एकसाता अघि मात्रै गृहमन्त्री शक्तिबहादुर बस्नेतले ५० शैय्याको स्तरवृद्धि भएको घोषणा गरेका थिए । तर, त्यो स्तरवृद्धि कागजमा मात्रै सिमित छ ।
विस्तृत
बजेटपछि नियमावली संशोधनबारे छलफल
शुक्रबार, जेठ १४, २०७३
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकले बजेट पारित भएपछि व्यवस्थापिका–संसद् नियमावली संशोधनबारे सहमति खोज्ने निर्णय गरेको छ ।
विस्तृत
काठमाडौं केन्द्रीत आन्दोलनको समीक्षा गर्दै संघीय गठबन्धन
शुक्रबार, जेठ १४, २०७३
संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धन काठमाडौं केन्द्रीत आन्दोलनको समीक्षा बैठकमा जुटेको छ ।
विस्तृत
उद्योगी केडिया अपहृत, गोली लागेका चालक गम्भिर
बिहीबार, जेठ १३, २०७३
वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरण भएको छ ।
विस्तृत
रामेछापमा जीप दुर्घटना, ६ को मृत्यु
बिहीबार, जेठ १३, २०७३
रामेछापको ओख्रेनीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
विस्तृत
यातायात व्यवसायीद्वारा सेनाको बस तोडफोड
बिहीबार, जेठ १३, २०७३
यातायात व्यवसायी महासंघले गरेको चक्काजामका क्रममा नेपाली सेनाको बसमाथि तोडफोड भएको छ ।
विस्तृत
दाहालले भने, ‘बजेटपछि मेरो नेतृत्वमा सरकार’
बिहीबार, जेठ १३, २०७३
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएलगत्तै आफ्नो नेतृत्वमा सरकार गठन हुने बताएका छन् ।
विस्तृत
अभिमुखीकरण प्रमाणपत्र किनबेचको धन्दामा महासङ्घकै अध्यक्ष
बिहीबार, जेठ १३, २०७३
वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिमबिना नै अभिमुखीकरण तालिमको प्रमाणपत्र दिने धन्दामा महासङ्घकै अध्यक्षलगायत लागेको खुलेको छ ।
विस्तृत
सहमतिको सरकार आवश्यक: भरतमोहन अधिकारी
बिहीबार, जेठ १३, २०७३
नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले राष्ट्रिय सरकारको लागि पहल गर्न प्रधानमन्त्री लगायत सबै दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
« First
«
10
17
18
19
20
21
30
40
50
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next