Himalkhabar
सोमबार, पौष २२, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
ब्रसेल्स आक्रमणका एक संदिग्ध पक्राउ
बुधबार, चैत्र १०, २०७२
ब्रसेल्स आक्रमणका एक संदिग्धलाई प्रहरीले पक्राउ गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
विस्तृत
ल्हारक्याल लामा धरौटीमा छुटे
बुधबार, चैत्र १०, २०७२
वैदेशिक रोजगारीमा ठगी आरोपमा पक्राउ परेका एमाओवादी सांसद ल्हारक्याल लामा रु ३० लाख धरौटी राखेर छुटेका छन् ।
विस्तृत
बालिका सम्मेलनः बालविवाह अन्त्य गर्ने प्रतिबद्धता
बुधबार, चैत्र १०, २०७२
विश्वको प्रमुख सामाजिक समस्याका रुपमा रहेको बाल विवाहलाई सन् २०३० सम्ममा अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धतामा नेपालले समेत प्रतिबद्धता जनाएको छ ।
विस्तृत
चीनसँगको सम्झौता कसैविरुद्ध कार्ड प्रयोग होइनः प्रम ओली
बुधबार, चैत्र १०, २०७२
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र नपालबीच पारवहन यातायात सम्झौता हुनु ठूलो उपलब्धि भएको बताएका छन् ।
विस्तृत
ब्रसेल्स आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु
मंगलबार, चैत्र ९, २०७२
बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा भएको विष्फोटनका कारण ३४ जनाको ज्यान गएको छ भने एक सयभन्दा धेरै घाईते भएका छन्।
विस्तृत
उच्छृंखल गतिविधि गर्ने दुईसयभन्दा बढी पक्राउ
मंगलबार, चैत्र ९, २०७२
होलीका अवसरमा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले आज काठमाडौँ उपत्यकाबाट २२६ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
नेपाल ‘एक चीन’ नीतिप्रति पूर्ण प्रतिबद्ध: प्रम ओली
मंगलबार, चैत्र ९, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गर्दैआएको बताएका छन् ।
विस्तृत
ब्रसेल्स विमानस्थलमा विष्फोट
मंगलबार, चैत्र ९, २०७२
बेल्जियमको राजधानी ब्रसेल्सको जाभेन्टम विमानस्थलमा दुईवटा बम विष्फोट भएपछि विमानस्थल बन्द गरिएको छ ।
विस्तृत
बैशाखदेखि फेरि आन्दोलनः महतो
मंगलबार, चैत्र ९, २०७२
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ वर्ष शुरु भएसँगै आन्दोलन फेरि शुरु गरिने बताएका छन् ।
विस्तृत
गौडा माविका विद्यार्थीसँग राजकुमार ह्यारी
मंगलबार, चैत्र ९, २०७२
बेलायती राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारीले लमजुङको देउरालीबाट डेढ घन्टा पदयात्रा गरी ओखरे आइपुगेका छन् ।
विस्तृत
‘प्रधानमन्त्री स्वदेश फर्किएपछि कांग्रेस सरकारमा आउँछ’
मंगलबार, चैत्र ९, २०७२
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि नेपाली कांग्रेस सरकारमा आउने बताए ।
विस्तृत
सभापति देउवाः अब विवेकमा बल
मंगलबार, चैत्र ९, २०७२
तीन पटक प्रधानमन्त्री, विभाजित पार्टीको सभापति र एकतापछिको १३औं महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका शेरबहादुर देउवाले अब बहुमतभन्दा विवेकमा जोड दिनुपर्नेछ।
विस्तृत
चीनसँग भएका १० सम्झौता-समझदारी
सोमबार, चैत्र ८, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोस्रो दिन द्विपक्षीय दश वटा सम्झौता र समझदारी भएका छन् ।
विस्तृत
रिहा लगत्तै पक्राउ परेका ल्हारक्याल प्रहरी हिरासतमा
सोमबार, चैत्र ८, २०७२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा लकरमा गोली भेटिएपछि पक्राउ परेका ल्हारक्याल लामा धरौटीमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् ।
विस्तृत
पारवाहन सम्झौता सबैभन्दा महत्वपूर्णः ओली
सोमबार, चैत्र ८, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएका विभिन्न सम्झौता मध्ये पारवाहन सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन् ।
विस्तृत
नेपाल–चीनबीच पारवहन तथा यातायात सम्झौता
सोमबार, चैत्र ८, २०७२
दुई देशका प्रधानमन्त्रीबीच ग्रेट हल अफ दी पिपुलमा उच्चस्तरीय वार्ता भई पारवहन तथा यातायातलगायत महत्वपूर्ण सम्झौता भएका छन् ।
विस्तृत
न्याय सेवाका कर्मचारी आन्दोलित
सोमबार, चैत्र ८, २०७२
कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता माग गर्दै महान्यायाधीवक्ताको कार्यालय र अदालतहरूमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
विस्तृत
राजतन्त्र फर्कने सपना नदेख्न कोइरालाको आग्रह
सोमबार, चैत्र ८, २०७२
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेकी छन् ।
विस्तृत
एक वर्षभित्र एमाओवादी महाधिवेशन गर्ने प्रस्ताव
आइतबार, चैत्र ७, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहलले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
विस्तृत
जिका भाइरसको परीक्षण नेपालमै
आइतबार, चैत्र ७, २०७२
दक्षिण अमेरिकामा महामारीको रुप लिएको जिका भाइरसको परीक्षण अब नेपालमै हुने भएको छ ।
विस्तृत
जनकपुरः अपहरित बालक मृत फेला
आइतबार, चैत्र ७, २०७२
जनकपुरमा एक दिनअघि अपहरित बालक मृत अवस्थामा फेला परेका छन् ।
विस्तृत
नेतृ शान्ता चौधरी कक्षा ८ को परीक्षा दिँदै
आइतबार, चैत्र ७, २०७२
लामो समय कम्लहरी जीवन बिताएकी पूर्व सभासद् एवम् एमाले नेतृ शान्ता चौधरीले कक्षा ८ को वार्षीक परीक्षा दिंदैछिन् ।
विस्तृत
नेपाल र नामिवियाबीचको खेल नेपालमा हुने पक्का
आइतबार, चैत्र ७, २०७२
आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको खेल नेपालमै हुने निश्चित भएको छ ।
विस्तृत
द्रुत मार्ग आफैं निर्माण गर्न सरकारलाई निर्देशन
आइतबार, चैत्र ७, २०७२
ब्यवस्थापिका संसद, अर्थ समितिले तराई मधेश द्रुत मार्ग निर्माण कार्य सरकार आफैंले गर्न निर्देशन दिएको छ ।
विस्तृत
औषधि गोदाममा आगलागी करोडौंको क्षति
आइतबार, चैत्र ७, २०७२
बाराको पथलैयामा रहेको केन्द्रीय मेडिकल स्टोर्समा ७ चैतमा भिषण आगलागी भएको छ । आपूर्ति व्यवस्था महाशाखा अन्तर्गत रहेको स्टोर्समा भएको आगलागीका कारण करोडौंको क्षति भएको छ ।
विस्तृत
« First
«
10
20
30
38
39
40
41
42
50
60
70
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस