Himalkhabar
आइतबार, पौष ७, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सिफारिस प्रकरणमा सभामुखलाई फसाइयोः सभापति देउवा
शुक्रबार, फाल्गुण २८, २०७२
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले न्यायपरिषदले गरेको सिफारिस फिर्ता गरेर सभामुख ओनसरी घर्ति मगरले गल्ती गरेको बताएका छन् ।
विस्तृत
मधेशी मोर्चाको मागप्रति सरकार गम्भीरः प्रम ओली
शुक्रबार, फाल्गुण २८, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी मोर्चाको माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताएका छन् ।
विस्तृत
यसरी मासियो ४ हजार विघा वनक्षेत्र
शुक्रबार, फाल्गुण २८, २०७२
सरकारी आँखाबाट हेर्ने हो भने झापास्थित पूर्व–पश्चिम राजमार्गको रतुवा नदी पूर्व र कनकाई माई नदीसम्मको १८ किलोमिटर जमीनमा यतिवेला घना जंगल हुनुपर्ने हो। तर, वनमा रूखभन्दा बढी मान्छे र जनावर देखिन्छन्।
विस्तृत
मोर्चासँगको छलफल सकारात्मकः प्रधानमन्त्री
शुक्रबार, फाल्गुण २८, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी मोर्चासँगको छलफल सकारात्मक भएको जनाएका छन् ।
विस्तृत
सरकार गम्भीर भएनः अध्यक्ष यादव
शुक्रबार, फाल्गुण २८, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको मुद्दा सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
विस्तृत
विनोद चौधरी फेरि ‘फोर्ब्स’ सूचीमा
बिहीबार, फाल्गुण २७, २०७२
उद्योगपति विनोद चौधरीलाई अमेरिकी पत्रिका ‘फोर्ब्स’ ले पुनः विश्व अर्बपतिको सूचीमा राखेको छ ।
विस्तृत
कांग्रेस खुल्ला केन्द्रीय सदस्यतर्फ ४०३ मतगणना (परिणामसहित)
बिहीबार, फाल्गुण २७, २०७२
दोस्रो दिन आज ४०३ गणना गरेकाे निर्वाचन समितिले भोलि (२८ फागुन) विहान १० बजेसम्मका लागि स्थगित गरेको छ ।
विस्तृत
मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर विजयी
बिहीबार, फाल्गुण २७, २०७२
नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट फरमुल्लाह मन्सुर केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
विस्तृत
कांग्रेस केस निर्वाचन: ३५३ मत गणना
बिहीबार, फाल्गुण २७, २०७२
नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फ २५ पदका लागि भएको निर्वाचनको हालसम्म ३५३ मत गणना भएकाे छ ।
विस्तृत
सरकारलाई धेरै बहस गरिरहने फुर्सद छैनः प्रधानमन्त्री ओली
बिहीबार, फाल्गुण २७, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिमा विकास आफ्नो नेतृत्वको सरकारको लक्ष्य भएको बताएका छन् ।
विस्तृत
‘मुद्दाका पक्षको आँशुले पोल्दैन ?’ (प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँगको अन्तर्वार्ता)
बिहीबार, फाल्गुण २७, २०७२
संवैधानिक कर्तव्य र दायित्वसहित स्थापित संस्था कुनै पनि बहानामा निस्क्रिय बस्न सक्दैन ।केही व्यक्ति जसरी पनि न्यायाधीश नियुक्तिको प्रक्रिया टार्न पाए हुन्थ्यो भनेर हात धोएर लागेका छन् ।गलत निर्णय गर्यो भनेर इतिहासले दण्डित गर्छ भने जहाँसुकै उभिएर त्यो..
विस्तृत
कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व लिन्छः देउवा
बिहीबार, फाल्गुण २७, २०७२
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको जिम्मेवारीलाई पार्टीले पूरा गर्ने बताएका छन् ।
विस्तृत
आरक्षणतर्फको मतगणना पनि शुरु
बिहीबार, फाल्गुण २७, २०७२
केन्द्रीय निर्वाचन समितिका अनुसार मुस्लिम, दलित र दलित महिलातर्फको गणना शुरु भएको हो ।
विस्तृत
अंश माग्दै आमाबुबा
बिहीबार, फाल्गुण २७, २०७२
सन्तान निर्दयी नहोलान् भनेर भएजति सबै सम्पत्ति दिएका कतिपय आमाबुबा पछुताउँदै कानूनको शरणमा पुगेका छन्।
विस्तृत
१९ पूर्व अधिकारीले दोहोरो सुविधा नलिने
बुधबार, फाल्गुण २६, २०७२
दोहोरो सुविधा लिइरहेकामध्ये १९ जना विशिष्ट सरकारी अधिकारीले अबदेखि त्यस्तो सुविधा नलिने भन्दै निवेदन दिएका छन् ।
विस्तृत
केन्द्रीय सदस्यमा खुमबहादुरको अग्रता
बुधबार, फाल्गुण २६, २०७२
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा खुल्लातर्फका केन्द्रीय सदस्यका लागि जारी मतगणना भोलि २७ फागुन बिहानसम्मका लागि स्थगित गरिएको छ । आज जम्मा १५० मतको गणना भएको छ ।
विस्तृत
एक मत गन्न करिब २ मिनेट, ७ बजेपछि गणना स्थगित गरिने
बुधबार, फाल्गुण २६, २०७२
कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फका २५) पदका लागि निर्वाचनको जारी मतगणनामा एक मतका लागि करिब २ मिनेट लागिरहेको निर्वाचन समितिले जनाएको छ ।
विस्तृत
प्रजातन्त्रको मुहान मधेशको असन्तुष्टि सम्बोधन गर्छुः महामन्त्री कोइराला
बुधबार, फाल्गुण २६, २०७२
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री शशांक कोइरालाले मधेशको असन्तुष्टि सहमति, सहकार्य, समझदारी र आपसी विश्वाशबाट समाधान गर्ने संकल्प गरेका छन् ।
विस्तृत
उपप्रधानमन्त्री थापा थाइल्याण्ड प्रस्थान
बुधबार, फाल्गुण २६, २०७२
एसियाली मुलुकको साझा क्षेत्रीय मञ्च एसिया कोअपरेसन डाइलग (एसिडी)को १४औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा आज थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन् ।
विस्तृत
थन्किएको रु.१४९ अर्ब
बुधबार, फाल्गुण २६, २०७२
विभिन्न कोष र कम्पनीमा थन्किएको रु.१४९ अर्ब रकम विकास निर्माणमा खर्च गर्न सकिने भए पनि सरकारी नजर विदेशी लगानी र दाताबाट हट्न सकेको छैन।
विस्तृत
पार्टी पुनःनिर्माणको अभियान जारी रहनेछः गगन थापा
बुधबार, फाल्गुण २६, २०७२
कांग्रेस नेता गगन थापाले पार्टी पुनःनिर्माणको आफ्नो अभियान जारी रहने बताएका छन् ।
विस्तृत
कांग्रेस: खुलातर्फको २५ केन्द्रीय सदस्यको मतगणना शुरु
बुधबार, फाल्गुण २६, २०७२
नेपाली कांग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ ।
विस्तृत
बेलायतका राजकुमार ह्यारीको नेपाल भ्रमण तालिका
बुधबार, फाल्गुण २६, २०७२
बेलायतकी महारानीका तर्फबाट पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लागेका राजकुमार ह्यारीको विस्तृत भ्रमण तालिका बेलायत सरकारले सार्वजनिक गरेको छ ।
विस्तृत
सम्पूर्ण कांग्रेस विजयी भएको छः नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी
मंगलबार, फाल्गुण २५, २०७२
नेपाली कांग्रेसकी नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले १३ औं महाधिवेशनमा कसैको हार नभई सम्पूर्ण कांग्रेसले नै जीतेको बताएकी छन् ।
विस्तृत
कांग्रेस महामन्त्रीमा शशांक कोइराला निर्वाचित
मंगलबार, फाल्गुण २५, २०७२
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनमा शशांक कोइराला निर्वाचित भएका छन् ।
विस्तृत
« First
«
10
20
30
42
43
44
45
46
50
60
70
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस