Himalkhabar
सोमबार, पौष २२, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कांग्रेस विधान संशोधनबारे छलफल शुरु
बिहीबार, पौष ३०, २०७२
नेपाली कांग्रेसले संघीय संविधान अनुसार पार्टी संरचना रुपान्तरण गर्न विधान संशोधनबारे छलफल शुरु गरेको छ ।
विस्तृत
कक्षा ११ को नतिजा सार्वजनिक
बिहीबार, पौष ३०, २०७२
उच्च माध्यामिक शिक्षा परिषद्ले गत असारमा सञ्चालित कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।
विस्तृत
युवासंघद्वारा तमलोपा कार्यालय घेराऊ
बिहीबार, पौष ३०, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले नेकपा एमाले धनुषा पार्टी कार्यालय घेराऊ गरेपछि आक्रोसित युवा संघका कार्यकर्ताले काठमाडौंस्थित तमलोपाको पार्टी कार्यालय घेराऊ गरेका छन् ।
विस्तृत
ग्यास बुलेट ‘रि–रुट’ गरी नेपाल भित्र्याइँदै
बिहीबार, पौष ३०, २०७२
रक्सौलमा रहेका पचास वटा ग्यास बुलेट रि–रुटको अनुमति पाएर सुनौली र जोगबनी नाकातर्फ लागेका छन् भने बाँकी २०५ ग्यास बुलेटको रि–रुटका लागि आवश्यक कागजात मिलाउन शुरु भइसकेको छ ।
विस्तृत
३ माघभित्र तीन दलले साझा धारणा बनाउने
बिहीबार, पौष ३०, २०७२
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रतिनीधिसहित गठीत कार्यदलले तयार पारेको प्रतिवेदनबारे साझा धारणा बनाउने निर्णय गरेका छन् ।
विस्तृत
महोत्तरीका नाका सञ्चालनमा
बिहीबार, पौष ३०, २०७२
विगत पाँच महिनादेखि बन्द रहेका महोत्तरीका भारतीय सीमा नाका सञ्चालनमा आएका छन् ।
विस्तृत
तीन दलको बैठक बालुवाटारमा
बिहीबार, पौष ३०, २०७२
सीमाकंन टुंग्याउने कार्यदलको कार्यविधिबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
विस्तृत
मन्त्रिपरिषद् बैठक: नेपाल-भारत सम्बन्धमा सुझाव दिन विज्ञ समिति
बिहीबार, पौष ३०, २०७२
सरकारले नेपाल–भारत सम्बन्धका समग्र पक्षमा विचार विमर्श गरी दुई देशबीचको बहुआयामिक सम्बन्धलाई पुनरावलोकन र विस्तार गर्न नेपालका तर्फबाट विशिष्ट व्यक्ति सम्मिलित समिति गठन गर्ने निर्णय गरेको छ ।
विस्तृत
६ वटा बैंक मर्ज हुँदै
बिहीबार, पौष ३०, २०७२
बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले ६ वटा बैंकबीच मर्ज हुनेबारे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
विस्तृत
संकट समाधानका लागि सरकारमा: कमल थापा
बुधबार, पौष २९, २०७२
उपप्रधानमन्त्री कमल थापाले संविधानमा असहमति हुँदाहुँदै पनि मुलुकको संकट समाधानका खातिर संविधानमा हस्ताक्षर गरी आफ्नो दल सरकारमा सहभागी भएको बताएका छन् ।
विस्तृत
सहज हुँदै वीरगञ्ज, लागेन ‘अन्तिम धक्का’
बुधबार, पौष २९, २०७२
मधेश केन्द्रित दलहरुले ३० साउनदेखि शुरु गरेको मध्यमधेश केन्द्रित आन्दोलन अहिले सेलाएको छ ।
विस्तृत
विश्वविद्यालयमा क्षमताका आधारमा नियुक्तिः प्रम ओली
बुधबार, पौष २९, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारी नियुक्ति गरिने बताएका छन् ।
विस्तृत
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट खारेज
बुधबार, पौष २९, २०७२
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
विस्तृत
६ माघभित्र नाका पूर्ण रुपमा खुल्छः एमाले सचेतक
बुधबार, पौष २९, २०७२
नेकपा एमालेका सचेतक गोकुल घर्तीले ६ माघभित्र अवरुद्ध नाका पूर्ण रुपमा खुल्ने बताएका छन् ।
विस्तृत
आन्दोलनका कारण विकासका काम ठप्प
बुधबार, पौष २९, २०७२
मधेशमा जारी आन्दोलनका कारण पर्साका विकास साझेदार संस्थाहरुको सहयोगमा संचालित विकासका कार्यक्रमहरु ठप्प भएका छन् ।
विस्तृत
तीसवटा गाडी बोकेर काठमाडौं पुर्याउने गोले रहेनन्
मंगलबार, पौष २८, २०७२
राणाकालमा गाडी बोकेर काठमाडौं भित्र्याउने मध्येका मकवानपुर चित्लाङका धनबहादुर गोलेको ९२ औं वर्षमा निधन भएको छ ।
विस्तृत
प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चलाई लिखित जवाफ
मंगलबार, पौष २८, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो मन्त्रिपरिषद् बनाउनु परेको कारणबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।
विस्तृत
कार्यदल बैठकः निष्कर्ष नजिक
मंगलबार, पौष २८, २०७२
तीन प्रमुख दल र मधेशी मोर्चाको कार्यदलबीच बसेको बैठकबाट विवादहरु साँघुरिदै गएर सहमति तर्फ अघि बढेको बैठकका सहभागी नेताले जानकारी दिएका छन् ।
विस्तृत
सर्वोच्चले आयुक्त गुरुङको फाइल मगायो
मंगलबार, पौष २८, २०७२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री गुरुङसँग सम्बन्धित फाइल सर्वोच्च अदालतले मगाएको छ ।
विस्तृत
वुधबार डाकिएको संसद बैठक स्थगित
मंगलबार, पौष २८, २०७२
बुधबार, २८ पुसका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक स्थगित भएको छ ।
विस्तृत
भारतबाट धान नआउने भएपछि ‘राइसमिल’ लाई थप संकट
मंगलबार, पौष २८, २०७२
नाकाबन्दी र मधेशमा जारी आन्दोलनले संकटमा रहेका तराईका धान मिलहरु धान निर्यात नगर्ने भारतको निर्णयले थप संकटमा परेका छन् ।
विस्तृत
गत वैशाखको भूकम्पको नयाँ अध्ययन: जोखिम बढ्दो
मंगलबार, पौष २८, २०७२
नेपालमा गत वैशाखमा गएको भूकम्पका सम्बन्धमा गरिएको पछिल्लो अध्ययनले, यो क्षेत्र भविष्यमा पनि त्यस्तै प्रकृतिको भूकम्पको जोखिममा रहेको देखाएको छ।
विस्तृत
महोत्तरीको जनजीवन सामान्य बन्दै
मंगलबार, पौष २८, २०७२
झन्डै पाँच महिनादेखि जारी मधेश केन्द्रित दलहरुको आन्दोलन सेलाएपछि महोत्तरीको जनजीवन सामान्य बन्दै गएको छ ।
विस्तृत
शम्भु थापाको मुद्दामा सर्वोच्चले अख्तियारलाई सचेत गरायो
सोमबार, पौष २७, २०७२
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई व्यक्तिको मर्यादा र गोपनियतामाथि हस्तक्षेप नगर्न सचेत गराएको छ ।
विस्तृत
पुनःनिर्माण अभियानको शुभारम्भ राष्ट्रपतिले रानीपोखरी र प्रधानमन्त्रीले बुङ्मतीबाट गर्ने
सोमबार, पौष २७, २०७२
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको आज, २७ पुसमा बसेको पहिलो बैठकले आगामी २ माघदेखि पुनःनिर्माण अभियान थाल्ने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
58
59
60
61
62
70
80
90
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस