Himalkhabar
शुक्रबार, जेठ १७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा सार्क मन्त्रिपरिषद् बैठक उद्घाटन
बिहीबार, चैत्र ४, २०७२
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
विस्तृत
तामाकोशीको करोडौको सामान ८ महिनादेखि वीरगञ्जमा अलपत्र
बिहीबार, चैत्र ४, २०७२
वीरगञ्जका विभिन्न ढुवानी व्यवसायीका ८ वटा गाडी तामाकोशी आयोजनाको सामान सहित ८ महिनादेखि सिर्सियामा अलपत्र छन् । ती गाडीहरुमा रु १५ करोड बराबरका मेशनरी सामानहरु छन् ।
विस्तृत
विषादीका कारण क्यान्सर रोगी बढ्दै
बिहीबार, चैत्र ४, २०७२
इलाममा गत वर्षको तुलनामा यो वर्ष क्यान्सरका विरामीको सङ्ख्या बढेको छ । अत्यधिक विषादी प्रयोग भएका तरकारी र खाद्यान्न सेवन गर्दा यो संख्या बढेको अनुमान गरिएको छ ।
विस्तृत
पोखरामा सार्क मन्त्रिपरिषद् बैठक हुँदै
बिहीबार, चैत्र ४, २०७२
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७औँ मन्त्रिपरिषद् बैठक आज पोखरामा बस्दैछ ।
विस्तृत
देउवाले सात जना केन्द्रीय सदस्य मनोनित गरे
बुधबार, चैत्र ३, २०७२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
विस्तृत
दुईदिनदेखि हराइरहेका व्यवसायी रेग्मी मृत फेला
बुधबार, चैत्र ३, २०७२
१ चैत अपराह्नदेखि वेपत्ता भएका पाँचथर, रवि बजारका व्यवसायी दिनेश रेग्मी मृत भेटिएका छन् ।
विस्तृत
सात केन्द्रीय सदस्य मनोनित गर्ने देउवाको तयारी
बुधबार, चैत्र ३, २०७२
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले १३औं महाधिवेशनमा पदाधिकारीतर्फबाट पराजितहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेका छन् ।
विस्तृत
द्वन्द्वकालको बम सेनाद्वारा निष्क्रिय
बुधबार, चैत्र ३, २०७२
नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।
विस्तृत
पाँचथरका ब्यवसायी रेग्मी बेपत्ता
बुधबार, चैत्र ३, २०७२
पाँचथरको रविबजारका ब्यवसायी दिनेश रेग्मी १ चैत बेलुकादेखि बेपत्ता भएका छन् । उनको अपहरण भएको अनुमान गरिएको छ ।
विस्तृत
नयाँ कार्यसमितिलाई घरमै बोलाएर पौडेलले शुभकामना दिए
मंगलबार, चैत्र २, २०७२
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई चियापानसहित शुभकामना दिएका छन् ।
विस्तृत
न्यायपरिषद्ले न्यायाधीशकाे पुरानै सूची संसदमा पठायाे
मंगलबार, चैत्र २, २०७२
न्यायपरिषद्ले सर्वोच्च अदालतमा सिफारिस गरेका न्यायाधीशको संसदीय सुनुवाईका लागि व्यवस्थापिका–संसदसलाई पुनः पत्र पठाएको छ ।
विस्तृत
कांग्रेस कार्यसमितिः कति समावेशी ?
मंगलबार, चैत्र २, २०७२
समावेशी संरचनाका लागि कुनै सम्झौता नगर्ने र संविधानले गरेको व्यवस्था संस्थागत गर्ने प्रतिवद्धतासहित मत माग्दै नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति अघिल्लो पटक भन्दा समावेशी बन्न सकेन ।
विस्तृत
कांग्रेस नवनिर्वाचित समितिको पदभार बुधबार
मंगलबार, चैत्र २, २०७२
कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण बुधबार, ३ चैतमा हुने भएको छ ।
विस्तृत
प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव जयशंकरको भेट
मंगलबार, चैत्र २, २०७२
सार्क मन्त्रिपरिषद बैठकका लागि नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
विस्तृत
कांग्रेस सत्तामा जान लालायित छैनःदेउवा
मंगलबार, चैत्र २, २०७२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सत्तामा जान हतार नभएको बताएका छन् ।
विस्तृत
म्यानमारको नयाँ राष्ट्रपतिमा सू चीका विश्वासपात्र टिन च्यो विजयी
मंगलबार, चैत्र २, २०७२
म्यानमारको नयाँ राष्ट्रपतिमा नेशनल लिग फर डेमोक्रेसीका वरिष्ठ नेता टिन च्यो बिजयी भएका छन् ।
विस्तृत
भारतीय विदेशसचिव र मोर्चा नेताबीच भेटवार्ता
मंगलबार, चैत्र २, २०७२
सारकर मन्त्रिपरिषद बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरसँग मधेशी मोर्चाका नेताहरुले भेट गरेका छन् ।
विस्तृत
प्रमको चीन भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत
मंगलबार, चैत्र २, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले ७ देखि १४ चैतसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन् ।
विस्तृत
मन्त्रिपरिषद निर्णयः गाउँ नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण गर्न आयोग गठन
मंगलबार, चैत्र २, २०७२
सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न आयोग गठन गरेको छ । बालानन्द पौडेलका अध्यक्षतामा गठित नौ सदस्यीय आयोगका सदस्यमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह,..
विस्तृत
केन्द्रीय समितिमा देउवाको प्रष्ट बहुमतः ३६ देउवा, २८ पौडेल (सूचीसहित)
सोमबार, चैत्र १, २०७२
२५ जनाको कोटा रहेको खुल्ला केन्द्रीय सदस्यमा १४ जना देउवा र ११ जना पौडेल पक्षबाट निर्वाचित भएभने २२ जना सदस्यको कोटा रहेको समावेशीतर्फ १४ देउवा र ८ पौडेल प्यानलबाट निर्वाचित भएका छन् । यस्तै, ७ प्रदेशबाट २ जनाका दरले निर्वाचित हुने भूगोलतर्फ ७ देउवा र ७ पौडेल..
विस्तृत
कांग्रेस महाधिवेशनः मतगणना सम्पन्न, नयाँ कार्यसमिति चयन (नामावलीसहित)
सोमबार, चैत्र १, २०७२
२० फागुनदेखि काठमाडौंमा शुरु भएको नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
विस्तृत
प्रदेशतर्फको मतगणना सम्पन्न (नतिजासहित)
सोमबार, चैत्र १, २०७२
नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतगणना अन्तर्गत प्रदेशतर्फको नतिजा सार्वजनिक भएको छ ।
विस्तृत
सभामुखको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सोमबार, चैत्र १, २०७२
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले गरेको सिफारिस फिर्ता गर्ने गरी सभामुख ओनसरी घर्तीमगरले न्याय परिषद्लाई पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
विस्तृत
कांग्रेस महाधिवेशनबाट पराजित हुने हस्तीहरु
सोमबार, चैत्र १, २०७२
नेपाली कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार बनेका धेरै हस्तीहरू पराजित भएका छन् ।
विस्तृत
प्रदेशतर्फ २५०० मतगणना (परिणामसहित)
सोमबार, चैत्र १, २०७२
नेपाली कांग्रेस प्रदेशतर्फकाे केन्द्रीय सदस्य काेटामा २५०० मतगणना भएकाे छ । पदाधिकारी, खुल्ला र समावेशी काेटाकाे नतिजा सार्वजनिक गरिसकेकाे कांग्रेस निर्वाचन अायाेगले अाजै प्रदेशतर्फकाे गणना पनि सक्ने जनाएकाे छ ।
विस्तृत
« First
«
10
20
30
40
41
42
43
44
50
60
70
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next