Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
भित्रभित्रै विभाजित मधेशी मोर्चा
शुक्रबार, पौष १७, २०७२
‘अन्तिम धक्का’ भन्दै घोषित आन्दोलनका कार्यक्रम १९ पुसमा सकिएपछि के गर्ने भन्नेमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलहरु विभाजित देखिएका छन् ।“राजेन्द्र महतोको बढ्दो लोकप्रियताबाट स्वःदुखित हुनेहरुप्रति हार्दिक समवेदना..” , सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग हुने वार्तामा सहभा..
विस्तृत
नियुक्त भएकाे नाै दिनपछि राज्यमन्त्रीहरुले सपथ लिए
शुक्रबार, पौष १७, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना राज्यमन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् ।
विस्तृत
जातीय भावना फैलाउँदै आन्दोलन गरिएको छ: नेता नेपाल
शुक्रबार, पौष १७, २०७२
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशी मोर्चाले मधेशमा जातीय भावना फैलाएर आन्दोलन गरिरहेको आरोप लगाएका छन् । उनले मधेशी मोर्चाको त्यो प्रयास कुनै पनि अवस्थामा सफल नहुने बताए ।
विस्तृत
संवैधानिक इजलासमा पहिलो सुनुवाई
शुक्रबार, पौष १७, २०७२
नयाँ संविधान अनुसार सर्वोच्च अदालतमा गठन भएको संवैधानिक इजलासमा आज पहिलोपटक सुनुवाई भएको छ ।
विस्तृत
माघ १६ भित्रै भारतबाट थप ९० मेगावाट विद्युत् ल्याइने
शुक्रबार, पौष १७, २०७२
मुलुकमा चरम ऊर्जा सङ्कट उत्पन्न भएका बेला आगामी १६ माघभित्र भारतबाट थप ९० मेगावाट विद्युत् ल्याउने तयारी भएको छ ।
विस्तृत
सुशील कोइराला सभापतिमा दोहोरिनु हुँदैनः नेता महत
शुक्रबार, पौष १७, २०७२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले आउँदो महाधिवेशनले कांग्रेसको मूल नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।
विस्तृत
पर्साबाट १२८ जना महिला–बालबालिकाको उद्धार
शुक्रबार, पौष १७, २०७२
माइती नेपाल वीरगञ्जले एक वर्षमा (सन् २०१५) मा १२८ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ ।
विस्तृत
दाहाल-ठाकुर भेट
बिहीबार, पौष १६, २०७२
संविधान संशोधन प्रक्रियाका विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ ।
विस्तृत
संविधानले मधेशीको अधिकार संरक्षित गरेको छ: पौडेल
बिहीबार, पौष १६, २०७२
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधानले मधेशी समुदायको हकहित र अधिकारलाई सबैभन्दा बढी समेटेको बताएका छन् ।
विस्तृत
जग्गा विवाद सल्टाएर मात्रै सडक ठेक्का लगाउः विकास समिति
बिहीबार, पौष १६, २०७२
संसदको विकास समितिले जग्गा प्राप्त गरिसकेपछि मात्र सडक निर्माणका लागि ठेक्का पट्टामा जान निर्देशन दिएको छ ।
विस्तृत
घुस लिएको अभियोगमा यातायातका निर्देशक नविनकुमार पोख्रेल पक्राउ
बिहीबार, पौष १६, २०७२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक नविनकुमार पोखरेललाई इलेक्ट्रिक स्कुटर आयातका लागि सिफारिस गरेवापत घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
विस्तृत
वीरगञ्जः यातायात व्यवसायी र प्रदर्शनकारी बीच झडप
बिहीबार, पौष १६, २०७२
वीरगञ्जमा यातायात अवरुद्ध पारेर प्रदर्शन गरिरहेका मधेशकेन्द्रित दलका कार्यकर्ता र यातायात व्यवसायीबीच झडप भएको छ ।
विस्तृत
१७० वटा ऐन एकैपटक संशोधन हुँदै
बिहीबार, पौष १६, २०७२
सरकारले नयाँ संविधान बमोजिम हुने गरी पुराना ऐनहरुको संशोधन प्रक्रिया शुरु गरेको छ ।
विस्तृत
नाकामा धर्ना बसेका र स्थानीय बीच झडप, ८ जना घाईते
बिहीबार, पौष १६, २०७२
वीरगञ्ज–रक्सौल नाकामा धर्ना बसेका मधेश केन्द्रित दलका कार्यकर्ता र भारतबाट सामान ल्याउने स्थानीयबीच १५ पुस राति पनि झडप भएको छ ।
विस्तृत
राजेन्द्र महतोलाई रक्तचाप र मधुमेहको समस्या
बिहीबार, पौष १६, २०७२
प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई रक्तचाप र मधुमेहको समस्या देखिएको छ ।
विस्तृत
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, नाका खुलाउनेबारे छलफल
बिहीबार, पौष १६, २०७२
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।फोनवार्तामा दुई प्रधानमन्त्रीबीच ४ असोजदेखि हुँदै आएको नाकाबन्दी खुलाउनेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । मोदीले रक्सौलबाहेकका सव..
विस्तृत
समाधानको फ्रेमवर्क बनिसकेको छः भारतीय राजदूत
बुधबार, पौष १५, २०७२
नेपालकालागि भारतीय राजदूत रञ्जित रेले नेपाल सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन् ।
विस्तृत
दश दिनमा मधेशको समस्या समाधान हुन्छ: प्रधानमन्त्री ओली
बुधबार, पौष १५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको समस्या दश दिनमा समाधान हुने दाबी गरेका छन् ।
विस्तृत
डा केसीद्वारा सरकारलाई एकहप्ते अल्टिमेटम
बुधबार, पौष १५, २०७२
सरकारले विगतका सहमति र राज्यकै नीतिविरुद्ध गएर संसदमा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेश गरेको भन्दै डा गोविन्द केसीले गम्भीर आपत्ति प्रकट गरेका छन् ।
विस्तृत
साइकलमा सुशील कोइराला
बुधबार, पौष १५, २०७२
नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई वातावरण मन्त्रालयले साइकल प्रदान गरेको छ ।
विस्तृत
रसुवा भन्सारको वार्षिक लक्ष्य चालिस दिनमै पूरा
बुधबार, पौष १५, २०७२
नेपाली व्यवसायीले खरिद गरी ल्याएका चिनियाँ सामग्री केरुङहुँदै भित्रन थालेपछि भन्सार राजस्व ह्वात्तै बढेको छ ।
विस्तृत
गाउँगाउँबाट कार्यकर्ता ल्याएर वीरगञ्जमा प्रदर्शन
बुधबार, पौष १५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बारा र पर्साका विभिन्न गाउँबाट कार्यकर्ता ल्याएर वीरगञ्जमा प्रदर्शन गरेको छ ।
विस्तृत
दुधको ट्याङ्करमा डिजेल
बुधबार, पौष १५, २०७२
झापाको काँकडभिट्टामा आज बिहान दुध बोक्ने गाडीमा डिजेल राख्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।
विस्तृत
नाकाका धर्नाकारी फेरि लखेटिए
बुधबार, पौष १५, २०७२
वीरगञ्ज–रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्नामा बसेकाहरुलाई लखेटेर व्यापारीहरुले सामान पास गराएका छन् ।
विस्तृत
धर्नाबीच राति–राति सामान भित्रदै
मंगलबार, पौष १४, २०७२
वीरगञ्ज–रक्सौल सीमाको दशगजास्थित मितेरी पुलमा मधेशी मोर्चाले धर्ना दिइरहे पनि पछिल्ला दिनमा उक्त नाका हुँदै उल्लेख्य रुपमा सामान भित्रिइरहेको छ । गएराति मात्रै रक्सौलबाट भित्रिएको ६ ट्रक भन्दा बढी समान वीरगञ्जस्थित भन्सार कार्यालय परिसरमै छ ।
विस्तृत
« First
«
10
20
30
62
63
64
65
66
70
80
90
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next