Himalkhabar
बिहीबार, चैत्र १३, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपालगञ्जमा ६४, भैरहवामा ५८ ट्यांकर इन्धन भित्रियो
सोमबार, कार्तिक ३०, २०७२
दुई हप्तादेखि इन्धन आयात ठप्प भएका नेपालगञ्ज–रुपैडिहा नाकाबाट पछिल्लो तीन दिनमा ६४ ट्यांकर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।
विस्तृत
कांग्रेसद्वारा लिखित सुझाव पठाउन निर्देशन
सोमबार, कार्तिक ३०, २०७२
नेपाली कांग्रेसले आसन्न १३ औं महाधिवेशनमा विधान संशोधनका लागि लिखित सुझाव पठाउन निर्देशन दिएकोे छ ।
विस्तृत
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ
आइतबार, कार्तिक २९, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले २९ कात्तिक साँझ राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रस्तुत छ संवोधनको पूर्ण पाठ:
विस्तृत
विद्युतको औद्योगिक खपत ७ गुणा घट्यो
आइतबार, कार्तिक २९, २०७२
भारतको अघोषित नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनका कारण विद्युतको औद्योगिक खपत करिब ७ गुणा घटेको छ ।यसैबीच वाणिज्य तथा आपूर्ति मन्त्रालयले विहान, बेलुका विद्युत आपूर्ति कटौति नगर्न उर्जा मन्त्रालयलाई पत्राचार गरेको छ । तर प्राधिकरणका उच्च अधिकारी यस्तो..
विस्तृत
पुनरावेदनद्वारा एमबीबीएस सिट संख्या घटाउने काउन्सिलको निर्णय कार्यान्वयन नगर्न आदेश
आइतबार, कार्तिक २९, २०७२
पुनरावेदन अदालत पाटनले नोबेल मेडिकल कलेजको एमबीबीएस तहमा सिट संख्या कटौती गर्ने मेडिकल काउन्सिलको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
विस्तृत
भारतीय नाकाबन्दी अमानवीयः प्रधानमन्त्री ओली
आइतबार, कार्तिक २९, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालमाथि गरेको नाकाबन्दी युद्ध कालको भन्दा पनि अमानवीय भएको भन्दै दुई देशबीचको युगौं पुरानो सम्बन्ध र दुबै देशका जनताको भावना अवमूल्यन नगर्न भारत सरकारसँग आग्रह गरेका छन् ।मधेशकेन्द्रित दलहरुका माग संविधान संशोधन मार..
विस्तृत
दाहालको संयोजकत्वमा वार्ता टोली गठन, मधेशवादी दलसँग आजै वार्ता
आइतबार, कार्तिक २९, २०७२
आन्दोलनरत मधेशकेन्द्रित राजनीतिक दलसँग वार्ता गर्न तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको छ । आन्दोलनरत दलहरुले उच्च तहमा नै वार्ता हुनुपर्ने माग गरेपछि सरकारले आज पुनःअर्को वार्ता टोली गठन गरेको हो ।
विस्तृत
ग्यासका बुलेट चीनबाट सिधै पाँचखाल ल्याइने
आइतबार, कार्तिक २९, २०७२
चीनका लागि नेपाली राजदूत डा महेश मास्केले चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक सम्झौता भइसकेकाले व्यापारिक सम्झौताको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् ।
विस्तृत
मुनामदनको बज्जिका भाषामा अनुवाद लोकार्पित
आइतबार, कार्तिक २९, २०७२
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्तीको अवसर पारेर उनको अमर कृति मुनामदन खण्डकाव्यलाई बज्जिका भाषामा अनुवाद गरिएको छ ।
विस्तृत
मर्जादपुरबाट भारततर्फ चारचक्के सवारी साधन आवातजावतमा रोक
आइतबार, कार्तिक २९, २०७२
कपिलबस्तुको मर्जादपुर सीमा नाकाबाट भारततर्फबाट चारचक्के सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
विस्तृत
राजधानीमा दाउरा किन्न नागरिकताको फोटोकपी अनिवार्य
आइतबार, कार्तिक २९, २०७२
भारतको नाकाबन्दीका कारण खाना पकाउने ग्याँसको अभाव भएपछि संकट टार्नका लागि सरकारले आजबाट दाउरा बिक्री शुरु गरेको छ ।
विस्तृत
उपत्यकाका लागि बाराबाट २०० ट्रक दाउरा
शनिबार, कार्तिक २८, २०७२
ग्यासको अभावमा चुलो बाल्न नपाएका काठमाडौँ उपत्यकावासीका लागि आइतबारदेखि दाउरा बिक्री हुने भएको छ।
विस्तृत
कांग्रेस–मोर्चा छलफलः पहिला सीमाकंन, त्यसपछि अरु
शनिबार, कार्तिक २८, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमाकंनको मुद्दालाई हल नगरिकन अन्य बिषयमा सहमति गर्न नसकिने बताएको छ ।
विस्तृत
एमालेद्वारा वीरगन्ज पार्टी कार्यालयमा भएको आक्रमणप्रति भत्र्सना
शनिबार, कार्तिक २८, २०७२
वीरगन्जस्थित आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणप्रति नेकपा एमालेले निन्दा र भत्र्सना गरेको छ ।
विस्तृत
समस्या समाधान गर्न भट्टराईले दाहाललाई आग्रह गरे
शनिबार, कार्तिक २८, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका अभियन्ताले मुलुकमा जारी समस्याको समाधान गर्न आग्रह गरेका छन् ।
विस्तृत
लन्डनमा नेपालीको प्रदर्शनले भारत चकित, प्रतिवेदन माग
शनिबार, कार्तिक २८, २०७२
नेपालीहरुको प्रदर्शनबाट चकित भएको भारतीय प्रधानमन्त्री कार्यालयले लन्डनस्थित भारतीय उच्च आयोगलाई बेलायती समाजमा नेपाली प्रभाव र प्रदर्शनकारीको संख्याबारे प्रतिवेदन पेश गर्न भनेको छ ।
विस्तृत
पेरिसमा आतंकवादी आक्रमण, कम्तिमा १२० को मृत्यु
शनिबार, कार्तिक २८, २०७२
फ्रान्सेली सञ्चारमाध्यमहरुका अनुसार पेरिसको ब्याटाकलां कन्सर्ट हल, त्यस नजिकैको कम्बोज रेष्टुरेन्ट अगाडि र नेशनल स्टेडियम नजिकै गरी तीन ठाउँमा आत्मघाती विष्फोटका साथै बन्दुक आक्रमणबाट कम्तिमा पनि १२० जनाको ज्यान गएको हो ।घटनापछि राष्ट्रपति ओलान्दले देशमा..
विस्तृत
मधेशी मोर्चाद्वारा ट्रकहरुमा तोडफोड र आगजनी, चिनी लुटियो
शुक्रबार, कार्तिक २७, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले २७ कात्तिकमा वीरगञ्जका विभिन्न स्थानमा चारवटा ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा तोडफोड गरेका छन् ।
विस्तृत
मधेशकेन्द्रित दलसँग चाँडै सहमतिको संभावनाः दाहाल
शुक्रबार, कार्तिक २७, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेशकेन्द्रित दलका नेताहरुसँग आफू केही दिनदेखि निरन्तर सम्पर्कमा रहेको र केही दिनमै सहमति हुन सक्ने संभावना बढेको बताएका छन् ।
विस्तृत
नाकाबन्दीबाट महासचिव बान चिन्तित्
शुक्रबार, कार्तिक २७, २०७२
संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले भारतको नाकाबन्दीले नेपालमा उत्पन्न संकटबारे चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
मधेशकेन्द्रित दलसँग वार्ता सार्थक बनाउने जिम्मेदारी दाहाल र थापालार्इ
शुक्रबार, कार्तिक २७, २०७२
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले मधेशकेन्द्रित दलसँगको वार्तालाई सार्थक तुल्याउनका लागि प्रयत्न गर्ने निर्णय गरेको छ ।
विस्तृत
संघीयताबारे नयाँ ढंगले सोच्नु पर्छः खनाल
शुक्रबार, कार्तिक २७, २०७२
एमाले बरिष्ठ नेता झलनाथ खनालले संघीयतालाई अब संघीयताबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था आएको बताएका छन् ।
विस्तृत
मैथिल र भोजपुरी समुदायमा भरद्वितीया मनाइयो
शुक्रबार, कार्तिक २७, २०७२
मैथिल र भोजपुरी समाजमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइ पूजा) पर्व हर्षोल्लासका साथ मनाइएको छ ।
विस्तृत
तिहारको टीका, दाजुभाई र दिदीबहिनीबीच उल्लासका साथ मनाइयो
शुक्रबार, कार्तिक २७, २०७२
तिहारको पाँचौँ दिन २७ कात्तिकमा दिदीबहिनी र दाजुभाइबीच श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइएको छ।
विस्तृत
मोदीविरुद्ध बेलायतमा प्रदर्शन (भिडियो सहित)
शुक्रबार, कार्तिक २७, २०७२
बेलायत भ्रमणका लागि लन्दन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँ रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका छन् । बेलायतका विभिन्न शहरबाट स्वस्फूर्त जम्मा भएका नेपालीहरुले भारत र प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध नारा लेखिएका ब्यानर र प्लेकार्ड..
विस्तृत
« First
«
10
20
30
78
79
80
81
82
90
100
110
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस