Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
भारतले इन्धन अझै दिएन
बुधबार, आश्विन २७, २०७२
केही दिनदेखि भारतले नाकाबन्दी खुकुलो पारेको बताइए पनि इन्धन आपूर्तिमा कुनै सुधार भएको छैन ।
विस्तृत
एमाओवादी: सरकारमा जाने नेताको टुङ्गो लागेन
बुधबार, आश्विन २७, २०७२
२७ असोजमा बसेको एमाओवादी स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्री छान्न सकेन ।
विस्तृत
‘म्याच फिक्सिङ’ को आरोपमा कप्तान सागर थापासहित ५ खेलाडी पक्राउ
बुधबार, आश्विन २७, २०७२
प्रहरीले अफगानिस्तान र बांग्लादेशसँगको खेलमा ‘म्याच फिक्सिङ’ को आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ जना खेलाडीलाई पक्राउ गरेको छ ।
विस्तृत
घरेलु हतियार सहित कलैया र वीरगञ्जमा प्रदर्शन
बुधबार, आश्विन २७, २०७२
बाराको सदरमुकाम कलैया र पर्साको वीरगञ्जमा मधेशी मोर्चाले घरेलु हतियार सहित प्रदर्शन गरेको छ ।
विस्तृत
काकडभिट्टाः अरु आयो, पेट्रोल आएन
बुधबार, आश्विन २७, २०७२
भारतको पानीटंकी सीमा नाकाबाट पेट्रोलियम पदार्थ बाहेकका वस्तुको आपूर्ति सामान्य बन्दै गएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
विस्तृत
२८ मा सहमति नभए २९ मा सभामुख र उपसभामुखको निर्वाचन
बुधबार, आश्विन २७, २०७२
व्यवस्थापिका–संसद् बैठकले सहमतिमा सभामुख र उपसभामुख चयन गर्ने समय भोलिसम्म दिएको छ । सहमति जुट्न नसके २९ असोज दिउँसो ३ बजे सभामुख र ५ बजे उपसभामुखको निर्वाचन हुने भएको छ ।
विस्तृत
रौतहट खुल्यो
बुधबार, आश्विन २७, २०७२
मधेशी मोर्चाको आमहडतालका कारण २८ साउनदेखि बन्द रहेको गौर बजार २६ असोजदेखि व्यापारीहरुले स्वतःस्फूर्तमा खुलाएका थिए । आन्दोलनरत मोर्चाले पनि बन्द गर्न दबाब नदिएको स्थानीय व्यापारीहरुले बताएका छन् ।
विस्तृत
कांग्रेसले राष्ट्रपतिसहित सवै पदमा उमेद्वारी दिने
बुधबार, आश्विन २७, २०७२
नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उमेद्वारी दिने भएको छ ।
विस्तृत
सभामुख र उपसभामुखले राजीनामा दिए
बुधबार, आश्विन २७, २०७२
सभामुख सुवास नेम्वाङले अहिले केही समयपछि उपसभामुख ओनसरी घर्ती समक्ष राजीनामा बुझाउँदैछन् ।
विस्तृत
एनआरएनए: चुनावको तातो
बुधबार, आश्विन २७, २०७२
मातृभूमिबाट मागे अनुसार पाएका गैर-आवासीय नेपालीले चुनावी सरगर्मीका साथ अाफ्नो सातौं विश्व सम्मेलन महाभूकम्पको विपत्ति र भारतीय नाकाबन्दीमा परेको बेला गर्दैछन् ।
विस्तृत
भागबन्डा मिलाउन सत्तारुढ दलहरु छलफलमा
मंगलबार, आश्विन २६, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएपछि संविधान अनुसार अन्य पदहरुमा समेत सत्तारुढ दलहरुबीच छलफल शुरु भएको छ ।
विस्तृत
नेपालगञ्ज–रुपैडिहा नाका सहज बन्दै, पेट्रोल आउन अझै केही दिन लाग्ने
मंगलबार, आश्विन २६, २०७२
नेपालगञ्ज–रुपैडिहा नाकाबाट आज, २६ असोज साँझसम्ममा ६३ वटा मालवाहक गाडी भित्रिएका छन् ।
विस्तृत
रक्सौलका व्यवसायी भन्छन, ‘झिंगा धपाउँदै बसेका छौं’
मंगलबार, आश्विन २६, २०७२
भारतले नाकाबन्दी खुकुलो पारेसँगै सीमाका अन्य भारतीय बजारमा भीडभाड बढे पनि वीरगञ्जको सीमावर्ती भारतीय बजार सुनसान छ ।
विस्तृत
सुदूरपश्चिमका नाका सहज हुँदै
मंगलबार, आश्विन २६, २०७२
भारतसँग जोडिएको सुदुरपश्चिमका नाकाहरु २६ असोजदेखि सामान्य बन्दै छन् । कैलालीको त्रिनगर–गौरिफण्टा नाकाबाट ९ ट्यांकर पेट्रोल र १३ ट्यांकर डिजेल भित्रिएको छ ।
विस्तृत
‘देशद्रोही भन्दा चित्त दुख्दैन’
मंगलबार, आश्विन २६, २०७२
प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न काठमाडौं आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले पत्रकार सम्मेलन गर्दै आन्दोलन यथावत रहेको बताएका छन् ।
विस्तृत
सार्वजनिक विदामा पनि सिंहदरवारमा प्रधानमन्त्री
मंगलबार, आश्विन २६, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक विदाको दिन पनि सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेर सुरक्षा निकाय र कूटनीतिक निकायका प्रतिनीधिहरुसँग छलफल गरेका छन् ।
विस्तृत
आन्दोलन र धर्ना जारी छः मधेशी मोर्चा
मंगलबार, आश्विन २६, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराईमा जारी आन्दोलन र सीमा क्षेत्रको धर्ना फिर्ता नगरेको स्पस्ट पारेको छ ।
विस्तृत
संघीयतामा हेरफेरसहित संविधान संशोधनः उपप्रधानमन्त्री गच्छदार
सोमबार, आश्विन २५, २०७२
नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि सङ्घीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताएका छन् ।
विस्तृत
सामान्य बन्दै सुनौली
सोमबार, आश्विन २५, २०७२
एक हप्तादेखि पूर्ण रुपमा ठप्प रहेको सुनौली नाका सामान्य बन्दै गएको छ ।
विस्तृत
प्रधानमन्त्री ओलीको पहिलो निर्णयः तुइनमुक्त देश
सोमबार, आश्विन २५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको समस्या वार्ताको माध्यमबाट समाधान हुने बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री ओलीले सपथ लिए, ८ सदस्यीय मन्त्रिपरिषद्
सोमबार, आश्विन २५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामवरण यादवबाट सपथ लिएका छन् ।
विस्तृत
राप्रपा नेपालबाट दुई मन्त्रीले सपथ लिने
सोमबार, आश्विन २५, २०७२
पार्टी अध्यक्ष कमल थापा उपप्रधान तथा परराष्ट्र मन्त्रीका रुपमा सपथ लिनेछन् भने रामकुमार सुब्बाको भने मन्त्रालय टुंगो लाग्न बाँकी रहेको सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।
विस्तृत
मन्त्रालय भागबन्डाबारे बालकोटमा छलफल
सोमबार, आश्विन २५, २०७२
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अहिले मन्त्रालय भागबन्डाबारे छलफल भइरहेको छ ।
विस्तृत
एमाओवादीले हरिबोल गजुरेललाई सरकारमा पठायो
सोमबार, आश्विन २५, २०७२
एमाओवादीले स्थायी कमिटी सदस्य हरिबोल गजुरेललाई सरकारमा पठाउने निर्णय गरेको छ ।
विस्तृत
बालकोट पुगेर भारतीय राजदूत रेले प्रधानमन्त्री अाेलीलाई बधाई दिए
सोमबार, आश्विन २५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले बधाई एवम् शुभकामना दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
88
89
90
91
92
100
110
120
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next