Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राष्ट्रपति पदको मतदान शुरु
बुधबार, कार्तिक ११, २०७२
नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपति पदको लागि व्यवस्थापिका संसदमा मतदान शुरु भएको छ ।
विस्तृत
एमाओवादीद्वारा मन्त्रीका लागि २३ बुँदे आचारसंहिता जारी
मंगलबार, कार्तिक १०, २०७२
एमाओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले आफूखुसी काम गर्ने नपाउने प्रावधानसहितको २३ बुँदे आचारसंहिता सार्वजनिक गरेको छ ।
विस्तृत
चीनको विरोध गर्दै प्रदर्शन
मंगलबार, कार्तिक १०, २०७२
भारतीय सरकारले नेपालमा नाकाबन्दी गरेपछि उत्पन्न समस्या सुल्झाउन चीनले पेट्रोलियम पदार्थ अनुदान दिने निर्णय गरेलगत्तै मधेशी मोर्चाले चीनको विरोधमा प्रदर्शन गरेको छ ।
विस्तृत
संविधानविद् गणेशराज शर्मा रहेनन्
मंगलबार, कार्तिक १०, २०७२
वरिष्ठ अधिवक्ता एवम् संविधानविद् गणेशराज शर्माको निधन भएको छ ।
विस्तृत
महर्जनले उम्मेदवारी फिर्ता लिए
मंगलबार, कार्तिक १०, २०७२
राष्ट्रपति पदमा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका नेता नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
विस्तृत
राष्ट्रपतिमा गुरुङ, भण्डारी र महर्जनको उम्मेदवारी दर्ता
मंगलबार, कार्तिक १०, २०७२
नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ, एमाले नेतृ विद्या भण्डारी र नेमकिपाका नारायण महर्जनले ले राष्ट्रपति पदका लागि आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
विस्तृत
वीरगञ्जमा युवकको हत्या
मंगलबार, कार्तिक १०, २०७२
वीरगन्जको जगरनाथपुर चोकमा १० कात्तिक विहान एक युवक मृत अवस्थामा फेला परेका छन् । शवको प्रकृति हेर्दा कुटेर हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।
विस्तृत
राष्ट्रपति निर्वाचन बारे कांग्रेस र एमाओवादीबीच छलफल
मंगलबार, कार्तिक १०, २०७२
नेपाली कांग्रेस र एमाओवादीका शीर्ष नेताबीच आज भएको भेटघाटमा सहमतिका आधारमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड दिइएको छ ।
विस्तृत
उपराष्ट्रपति पदको निर्वाचन कात्तिक १४ गते
मंगलबार, कार्तिक १०, २०७२
उपराष्ट्रपति पदको निर्वाचन शनिबार, १४ कात्तिक बिहान ११ बजे हुने भएको छ ।
विस्तृत
कांग्रेसबाट राष्ट्रपतिमा गुरुङ र उपराष्ट्रपतिमा यादव
मंगलबार, कार्तिक १०, २०७२
नेपाली कांग्रेसले कुलबहादुर गुरुङलाई राष्ट्रपति र अमिएकुमार यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको कांग्रेस केन्द्रीय सदस्य गगन थापाले बताएका छन् ।
विस्तृत
एमाओवादीले राष्ट्रपतिमा भण्डारीलाई मत दिने, उपराष्ट्रपतिमा पुनकाे उमेद्वारी
सोमबार, कार्तिक ९, २०७२
९ कात्तिकमा बसेको स्थायी कमिटी बैठकले एमालेका उमेद्वार विद्या भण्डारीलाई राष्ट्रपतिमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले बताए ।एमाओवादीले उपराष्ट्रपतिमा माओवादी सेनाका पूर्वप्रमुख नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
विस्तृत
कांग्रेसलाई धेरै सहयोग गर्यौं, अव उहाँहरुको पालोः प्रधानमन्त्री ओली
सोमबार, कार्तिक ९, २०७२
नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारीलाई मत मागेका छन् ।
विस्तृत
गृहमन्त्री बस्नेतले अगुवापछुवा सुरक्षा दस्ता नलिने
सोमबार, कार्तिक ९, २०७२
गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको कारगेड (अगुवा–पछुवा) सुरक्षा दस्ता नलिने भएका छन् ।
विस्तृत
पद्मश्री साहित्य सम्मान मैनाली र सुब्बालाई
सोमबार, कार्तिक ९, २०७२
पद्मश्री साहित्य पुरस्कारबाट पत्रकार मोहन मैनाली र साहित्यकार उपेन्द्र सुब्बा सम्मानित भएका छन् ।
विस्तृत
कांग्रेस सांसदको घर नजिक बम भेटियो
सोमबार, कार्तिक ९, २०७२
राजविराज–५, स्थित नेपाली कांग्रेसका सांसद सुरेन्द्र यादवको घर पछाडि सिलिण्डर बम भेटिएको छ ।
विस्तृत
कांग्रेसले अन्य दलसँग छलफल गरेर राष्ट्रपति र उपराष्ट्रपतिको उमेद्वार तय गर्ने
सोमबार, कार्तिक ९, २०७२
नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा अन्य दलसँग छलफल गरी निर्णय लिने भएको छ ।
विस्तृत
एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उमेद्वार बनाउने
सोमबार, कार्तिक ९, २०७२
स्थायी कमिटी बैठकले भण्डारीलाई राष्ट्रपतिको उमेद्वार बनाउने निर्णय गरेको प्रचार प्रमुख योगेश भट्टराईले जनाएका छन् ।
विस्तृत
चीनले पठाएकाे पेट्रोलियम पदार्थ बुधबारभित्र नेपाल अाइपुग्ने
सोमबार, कार्तिक ९, २०७२
नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ ।
विस्तृत
योजना आयोगका उपाध्यक्ष डा पोखरेल र सदस्यको सामूहिक राजीनामा
आइतबार, कार्तिक ८, २०७२
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले आज सामूहिक राजीनामा दिएका छन् ।
विस्तृत
सरकार-मोर्चा वार्ता: १२ गते फेरि हुने
आइतबार, कार्तिक ८, २०७२
सरकारी वार्ता टोली र आन्दोलनरत मधेश केन्द्रित दलहरुबीच आज ८ कात्तिकमा भएको वार्ता सकारात्मक रुपमा अघि बढेको वार्ता टोलीका सदस्यहरुले बताएका छन् ।
विस्तृत
संसद् बैठक स्थगित
आइतबार, कार्तिक ८, २०७२
आज, ८ कात्तिकमा अपराह्न ४:३० बजे बोलाइएको व्यवस्थापिका– संसद् बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।
विस्तृत
मोर्चाद्वारा विभिन्न ठाउँमा आगजनी र तोडफोड
आइतबार, कार्तिक ८, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले महोत्तरी, सप्तरी, सिरहा, रौतहट र वीरगञ्जका विभिन्न ठाउँमा सवारी साधन, इन्धन, उपभोग्य सामाग्रीमा आगो लगाउनुका साथै कृषि मल समेत नष्ट पारेका छन् ।
विस्तृत
सर्वदलीय बैठकः कांग्रेस र एमाले दुवैको राष्ट्रपतिमा दाबी
आइतबार, कार्तिक ८, २०७२
दलीय सहमतिमा राष्ट्रपति चयनका लागि बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले दुवैले राष्ट्रपति पदका लािग उम्मेदवारी दिने बताएका छन् ।
विस्तृत
इन्धन अभावमा मानवीय सहायताका काम प्रभावित: राष्ट्र संघ
आइतबार, कार्तिक ८, २०७२
राष्ट्रसङ्घीय मानवीय समन्वयकर्ताको कार्यालयले इन्धन अभावका कारण मानवीय सहायताका काम नराम्ररी प्रभावित भएकामा चिन्ता र चासो प्रकट गरेको छ ।
विस्तृत
एमालेको पहिलो विकल्पः कांग्रेसलाई राष्ट्रपति
आइतबार, कार्तिक ८, २०७२
संसद बैठक शुरु भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार व्यवस्थापिका–संसदमा राष्ट्रपति निर्वाचन प्रक्रिया शुरु भएको छ ।
विस्तृत
« First
«
10
20
30
84
85
86
87
88
100
110
120
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस