Himalkhabar
मंगलबार, आषाढ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सहमतिमा नयाँ राष्ट्रपति: एमाले
आइतबार, कार्तिक ८, २०७२
नेकपा एमाले संसदीय दलले मुलुकको वर्तमान असहज परिस्थितिको अन्त्यका साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमा हुनुपर्ने निष्कर्षमा पुगेको छ ।
विस्तृत
चीनबाट इन्धन आयात गर्ने सरकारको तयारी
शनिबार, कार्तिक ७, २०७२
भारतले एकमहिनादेखि गरेको नाकाबन्दीका कारण मुलुकमा इन्धनको चर्को संकट भएका बेला सरकारले चीनबाट इन्धन ल्याउने तयारी गरेको छ ।
विस्तृत
कांग्रेस: उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई
शनिबार, कार्तिक ७, २०७२
राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको नेपाली कांग्रेस केन्द्रीय समितिले उम्मेदवार चयनको जिम्मेवारी भने पार्टी पदाधिकारीलाई दिएको छ ।
विस्तृत
नयाँ राष्ट्रपति: सहमति भए ८ गते, नभए ११ गते
शनिबार, कार्तिक ७, २०७२
सभामुख ओनसरी घर्तीले सहमतिका आधारमा राष्ट्रपति चयन गर्नका लागि दलहरुलाई आइतबार, ८ कात्तिक अपराह्न ४ बजेसम्मको समय तोकेकी छन् ।
विस्तृत
न्यूनतम साझा कार्यक्रम तयार गर्न समिति
शनिबार, कार्तिक ७, २०७२
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन भएको छ ।
विस्तृत
कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने
शनिबार, कार्तिक ७, २०७२
नेपाली कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
विस्तृत
प्रहरी र प्रदर्शनकारीबीच झडप, ३० राउण्ड हवाई फायर
शनिबार, कार्तिक ७, २०७२
धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा करिब ११ जना घाइते भएका छन् ।
विस्तृत
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
शनिबार, कार्तिक ७, २०७२
राष्ट्रपति एवम् उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
विस्तृत
मोर्चासँग वार्ताअघि व्यापक छलफल हुँदै
शनिबार, कार्तिक ७, २०७२
आन्दोलनरत संयुक्त मधेसी मोर्चाले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा उठाएपछि त्यसलाई सम्बोधन गर्न सरकारले सघन गृहकार्य थालेको छ ।
विस्तृत
वीरगञ्जमा आन्दोलनकारीको लुटपाट
शुक्रबार, कार्तिक ६, २०७२
वीरगन्ज बाइपास सडकखण्डको ब्रह्मा चोकमा मिनी ट्रकमा लोड गरिएको खाद्यान्न आन्दोलनकारीले लुटेका छन् ।
विस्तृत
चीनबाट पेट्रोलियम पदार्थ आपूर्तिबारे छलफल
शुक्रबार, कार्तिक ६, २०७२
सत्ता साझेदार दल एमाओवादीको अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ ।
विस्तृत
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुँदै
शुक्रबार, कार्तिक ६, २०७२
नयाँ संवैधानिक व्यवस्था अनुसार व्यवस्थापिका–संसदमा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया शुरु हुँदैछ ।
विस्तृत
अघोषित रुपमा स्थगित आन्दोलन चर्काउने मोर्चाको तयारी
शुक्रबार, कार्तिक ६, २०७२
सरकारसँग वार्तामा बसिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आइतवारको वार्ता असफल भए आन्दोलन चर्काउने तयारी गरिरहेको छ ।
विस्तृत
यु–१९ टोली स्वदेश फिर्ताः विश्वकप जित्न ब्याटिङ्मा सुधार गर्नुपर्ने
शुक्रबार, कार्तिक ६, २०७२
आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले चार महिनापछि बङ्गलादेशमा हुने विश्वकपमा भिड्ने भएको छ ।
विस्तृत
दशैंको कोलेस्टोरेल (स्वास्थ्य चर्चा)
बिहीबार, कार्तिक ५, २०७२
मासु, तेल, घ्यू र त्यसमा पनि वनस्पति घ्यू अधिक कोलेस्टोरेल उत्पादनका कारक हुन्। यसको अधिकताले कोलेस्टोरेललाई हृदयाघात, मस्तिष्काघात आदिको तहसम्म पुर्याउँछ। लामो समय टिकाउन वनस्पति घ्यूमा गरिने हाइड्रोजिनेशनले त्यसमा ट्रान्स फ्याट बन्छ।
विस्तृत
नेपाल यू–१९ विश्वकपमा छानियो, आयरल्याण्ड ३ विकेटले पराजित
बिहीबार, कार्तिक ५, २०७२
यू-१९ छनोट चरणको फाइनल खेलमा आयरल्याण्डलाई तीन विकेटले हराउँदै नेपाल यू–१९ विश्वकप प्रतियोगिताका लागि छनोट भएको छ ।
विस्तृत
सरकार—मोर्चा वार्ता, तराईमा दुई प्रदेशको अडान
बिहीबार, कार्तिक ५, २०७२
सरकार र आन्दोलनरत संयुक्त मधेशी मोर्चाबीच भएको वार्तामा मोर्चाले सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा प्रस्तुत गरेको छ ।
विस्तृत
ढुङ्गामुढापछि हवाई फायर
बिहीबार, कार्तिक ५, २०७२
कैलालीको अत्तरियास्थित सशस्त्र प्रहरी बलको पेट्रोल पम्पमा गए राति ढुङ्गामुढा गरिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी तीन राउण्ड हवाई फायर गरेको छ ।
विस्तृत
दशैं मनाइँदै
बिहीबार, कार्तिक ५, २०७२
आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशे..
विस्तृत
प्रधानमन्त्री ओलीः छोराछोरी छैनन् कसका लागि भ्रष्टाचार गर्नु ?
बुधबार, कार्तिक ४, २०७२
प्रधानमन्त्री केपी ओलीले आफू भ्रष्टाचार गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । “प्रधानमन्त्री भइसकेको छु”, झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “ भगवानका कृपाले छोराछोरी छैनन्, कसका लागि भ्रष्ट्राचार गर्नु ?”
विस्तृत
नेपाल ८ विकेटले विजयी
बुधबार, कार्तिक ४, २०७२
नेपालले १९ बर्ष मुनिको विश्वकप छनौट खेलमा आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।
विस्तृत
प्रधानमन्त्री ओली सुखानी जाँदै
बुधबार, कार्तिक ४, २०७२
झापा विद्रोहमा संलग्न पाँच जनाको हत्या भएको इलामको दानाबारीस्थित सुखानी पुगेर प्रधानमन्त्री ओलीले कपुर रोप्ने भएका हुन् ।प्रधानमन्त्री ओलीसँगै झापा विद्रोहमा संलग्न रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुईँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने न..
विस्तृत
रुपन्देहीको बेलहिया नाका फेरि बन्द
बुधबार, कार्तिक ४, २०७२
रुपन्देहीको बेलहियामा दुई जना भारतीय नागरिक माथि कुटपिट भएपछि नेपाल भारत सीमानाका बेलहिया-सुनौली एसएसबीले बिहानैदेखि बन्द गराएको छ ।
विस्तृत
बस दुर्घटनापछि आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
बुधबार, कार्तिक ४, २०७२
बाँकेको खासखुस्मा–८ को चप्परगौडीमा भएको बस दुर्घटनालगत्तै आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
विस्तृत
सरकारी वार्ता टोलीमा कांग्रेस सहभागी नहुने
मंगलबार, कार्तिक ३, २०७२
कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो दल सरकारी वार्ता टोलीमा सहभागी नहुने बताएका छन्।
विस्तृत
« First
«
10
20
30
85
86
87
88
89
100
110
120
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next