Himalkhabar
मंगलबार, आषाढ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दुई मन्त्रालयको नाम संशोधित
शुक्रबार, कार्तिक १३, २०७२
सरकारले कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयको नाम संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय कायम गरेको छ ।
विस्तृत
राखेप सदस्य सचिव नहटाउन सर्वाेच्चको अन्तरिम आदेश
शुक्रबार, कार्तिक १३, २०७२
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टलाई नहटाउन अन्तरिम आदेश दिएको छ ।
विस्तृत
भारतीय सुटरद्वारा पूर्व गृह राज्यमन्त्री कडेँलमाथि गोली हान्ने प्रयास
शुक्रबार, कार्तिक १३, २०७२
पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कडेँलमाथि दुई जना भारतीय सुटरले गोली हान्ने प्रयास गरेका छन् ।
विस्तृत
राजधानी पठाउन लागिएको विरोधमा ग्यास कम्पनीमा तालबन्दी
शुक्रबार, कार्तिक १३, २०७२
बाँकेस्थित मनकामना र भेरी ग्यास कम्पनीमा मध्य तथा सूदुरपश्चिमका ग्यास विक्रेताहरुले तालाबन्दी गरेका छन् ।
विस्तृत
उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता
शुक्रबार, कार्तिक १३, २०७२
भोली, १४ कात्तिकमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
विस्तृत
नेपालको सार्वभौमिकता र अखण्डता रक्षा प्रयासको चीनद्वारा समर्थन
शुक्रबार, कार्तिक १३, २०७२
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले पत्रकार सम्मेलनमा भने "आफ्नो राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सुरक्षा गर्न नेपालले गरिरहेको प्रयासको चीन समर्थन गर्छ र नेपालको विकासमा के कस्तो सहयोग गर्न सकिन्छ त्यो सबै सहयोगलाई हामी निरन्तरत..
विस्तृत
काठमाडौंबाट केरुङ तर्फ लागे ट्यांकर
शुक्रबार, कार्तिक १३, २०७२
चीनले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमबाट १२ वटा ट्यांकर तिब्बततर्फ लागेका छन् ।
विस्तृत
निवर्तमान राष्ट्रपति यादवले भने, ‘सक्रिय राजनीतिमा फर्कन्न’
बिहीबार, कार्तिक १२, २०७२
ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको निवासमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान राष्ट्रपति यादवले पूर्व राष्ट्रपतिकै हैसियतमा बस्ने बताए ।
विस्तृत
राष्ट्रपति भण्डारीद्वारा पदभार ग्रहण, पूर्वराष्ट्रपति यादवले शितलनिवास छाेडे
बिहीबार, कार्तिक १२, २०७२
राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिएलगत्तै पदभार ग्रहण गरेका छन् ।
विस्तृत
नवनिर्वाचित राष्ट्रपतिलाई भारतीय राष्ट्रपतिद्वारा बधाई
बिहीबार, कार्तिक १२, २०७२
भारतीय राष्ट्रपति प्रणब मुखर्जीले नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई बधाई दिंदै भारतले नेपाल सरकार र नेपाली जनताको चाहना अनुसार सबै सहयोग जारी राख्ने बताएका छन् ।
विस्तृत
असहज परिस्थितिमा सबै मिल्नुको विकल्प छैनः प्रधानमन्त्री ओली
बिहीबार, कार्तिक १२, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले व्यहोर्न परेको असहज परिस्थितिमा सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
विस्तृत
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथ ग्रहण
बिहीबार, कार्तिक १२, २०७२
उनले राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट सपथ लिएकी हुन् ।
विस्तृत
सरकार–मोर्चा वार्ता निष्कर्ष विहिन, अर्को वार्ता १५ गते
बिहीबार, कार्तिक १२, २०७२
सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता निष्कर्ष विहिन भएको छ । १२ कात्तिकमा परराष्ट्र मन्त्रालयमा भएको वार्ताको शुरुमै मोर्चाले तराईमा दुई प्रदेश हुनुपर्ने माग राखेको थियो भने सरकारी टोलीले सीमांकन बारे संघीय आयोग मार्फत् टुंगो लगाउन..
विस्तृत
नवनिर्वाचित राष्ट्रपतिद्वारा संसद र पार्टीको सदस्यबाट राजीनामा
बिहीबार, कार्तिक १२, २०७२
नेपालको राष्ट्रपतिमा निर्वाचित भएपछि विद्या भण्डारीले नेकपा एमालेको केन्द्रीय उपाध्यक्षसहित दलको सदस्यता, जनसंगठनको नेतृत्व र व्यवस्थापिका संसद सदस्य समेत त्याग गरेकी छन् ।
विस्तृत
ह्वाइट हाउसद्वारा नवनिर्वाचित राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई बधाई
बिहीबार, कार्तिक १२, २०७२
अमेरिकाले विद्या भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिंदै सरकार र नेपाली जनतासँग नेपालको विकासका लागि हातेमालाे गर्दै अगाडि बढ्ने जनाएको छ ।
विस्तृत
नवनिर्वाचित राष्ट्रपति भण्डारी आजै शीतलनिवास सर्ने
बिहीबार, कार्तिक १२, २०७२
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतलनिवासस्थित राष्ट्रपति आवासमा सर्ने भएकी छन् ।
विस्तृत
सीमा परिवर्तनका लागि तयार नभए वार्ता भंग हुन्छः यादव
बिहीबार, कार्तिक १२, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज, १२ कात्तिकमा हुने वार्तामा सरकारी टोली प्रदेश सीमाको परिवर्तनका लागि तयार नभए वार्ता भंग हुने बताएका छन् ।
विस्तृत
झापा, मोरङ र सुनसरी मधेशमै चाहिन्छः महतो
बिहीबार, कार्तिक १२, २०७२
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पहाडीको बाहुल्यता भएका कारण झापा, मोरङ र सुनसरीलाई मधेश प्रदेशबाट अलग गराउन नमिल्ने बताएका छन् ।
विस्तृत
नवनिर्वाचित राष्ट्रपतिलाई ठाकुरको बधाई
बिहीबार, कार्तिक १२, २०७२
तमलोपाका अध्यक्ष महन्थ ठाकुरले देशले पहिलो पटक महिला राष्ट्रप्रमुख पाएको भन्दै नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई बधाई दिएका छन् ।
विस्तृत
मोर्चाका कार्यकर्ताद्वारा युवकलाई जलाएर मार्ने प्रयास
बुधबार, कार्तिक ११, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीका एक युवालाई मोटरसाइकल चढेको निहुँमा पेट्रोल खन्याएर आगो लगाएका छन् । आगोले जलेर गम्भीर घाइते भएका यादवको धरानस्थित बीपी कोइराला अस्पताल धरानमा उपचार भइरहेको छ ।
विस्तृत
तस्वीरमा विद्या भण्डारी
बुधबार, कार्तिक ११, २०७२
नेपालको पहिलो राष्ट्रप्रमुखमा चयन भएकी विद्या भण्डारीका केही पूराना तस्वीरहरु । तस्वीर स्रोत: अखिल नेपाल महिला संघ
विस्तृत
विद्या भण्डारी भइन् नेपालको पहिलो महिला राष्ट्रप्रमुख
बुधबार, कार्तिक ११, २०७२
नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छन्। उनी नेपालको पहिलो महिला राष्ट्रप्रमुख एवम् दोस्रो राष्ट्रपति बनेकी छन्।
विस्तृत
एनओसी र पेट्रो चाइनाबीच सम्झौता, एक तिहाइ इन्धन चीनबाटै ल्याइने
बुधबार, कार्तिक ११, २०७२
चीनसँग दीर्घकालीनरुपमा पेट्रोलियम पदार्थ आयात गर्न नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको पेट्रो चाइनाबीच आज बेइजिङमा सम्झौता भएको छ ।
विस्तृत
राष्ट्रपति निर्वाचनमा ५४९ मत खस्याे, ४८ सांसद अनुपस्थित
बुधबार, कार्तिक ११, २०७२
व्यवस्थापिका–संसदमा जारी राष्ट्रपति निर्वाचनमा ५४९ सांसदले मतदान गरेका छन् ।
विस्तृत
राष्ट्रपति यादव भेट्न शितलनिवास पुगे प्रधानमन्त्री
बुधबार, कार्तिक ११, २०७२
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामवरण यादवलाई भेट्न शितलनिवास पुगेका छन् ।
विस्तृत
« First
«
10
20
30
83
84
85
86
87
90
100
110
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next