Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कलैया: मोर्चाद्वारा थप सभासदको घरमा आगजनी र तोडफोड
सोमबार, आश्विन ४, २०७२
बाराको कलैयामा आगजनी र तोडफोडमा उत्रिएका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ ।
विस्तृत
झापामा आठ राउण्ड हवाई फायर
सोमबार, आश्विन ४, २०७२
जारी संबिधानको स्वागत र विरोध गर्नेहरुबीचको झडप नियन्त्रण गर्न प्रहरीले झापाको दमकमा आठ राउण्ड हवाई फायर गरेको छ ।
विस्तृत
संविधानको स्वागत समारोह भट्टराई समूहद्वारा बहिष्कार
सोमबार, आश्विन ४, २०७२
संविधानको स्वागतमा गोरखा बजारमा निकालिएको सद्भाव र्याली तथा संयुक्त सभा कार्यक्रम एमाओवादी नेता बाबुराम भट्टराई पक्षधरले बहिष्कार गरेका छन् ।
विस्तृत
शान्तिपूर्ण वार्ताबाटै सबैका माग सम्बोधन हुन्छन्: प्रम कोइराला
सोमबार, आश्विन ४, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत सबै पक्षका मागहरु शान्तिपूर्ण वार्ता र छलफलबाटै समाधान गर्न आफू प्रतिवद्ध भएको बताएका छन् ।
विस्तृत
छिमेकी विरुद्ध सोच्न पनि सक्दैनौंः ओली
सोमबार, आश्विन ४, २०७२
जनताको त्याग र तपस्याबाट संविधान आएको बताउँदै उनले भने, “शहीदहरुको बलिदानबाट लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आएको हो ।”
विस्तृत
हामी कसैका एसम्यान होइनौंः दाहाल
सोमबार, आश्विन ४, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले छिमेकी मुलुकहरुलाई नेपालको स्वतन्त्रता र नेपाली जनताको निर्णयलाई सम्मान गर्न आग्रह गरेका छन् ।
विस्तृत
सभासदहरुका घरमा आगजनी र तोडफोड गर्दै मधेशी मोर्चा
सोमबार, आश्विन ४, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले बारा क्षेत्र नं.२ का सभासद राधेचन्द्र यादवको घरमो आगो लगाएका छन् ।
विस्तृत
संविधान बारेमा जानकारी गराउन कांग्रेस जनतामा जाने
सोमबार, आश्विन ४, २०७२
नयाँ संविधानमा भएका सबै विषयको यथार्थ जानकारी गराउन प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस जनतामा जाने भएको छ ।
विस्तृत
टुँडिखेलबाट नेताहरुले सम्बोधन गर्दै
सोमबार, आश्विन ४, २०७२
नयाँ संविधान जारी भएको अवसरमा प्रमुख तीन दलले आयोजना गरेको आमसभा काठमाडौंको टुँडिखेलमा केही बेरमा शुरु हुँदैछ ।
विस्तृत
प्रम कोइराला बुधबार न्युयोर्क जाँदै
सोमबार, आश्विन ४, २०७२
प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन ६ असोजमा न्युयोर्क प्रस्थान गर्दैछन् ।
विस्तृत
विराटनगरमा हवाई फायर
सोमबार, आश्विन ४, २०७२
विराटनगरको महाविर चोकमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
खोटाङ उवा सङ्घका अध्यक्षको घरमा बम
सोमबार, आश्विन ४, २०७२
उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुको घरमा बम फेला परेको छ । बन्दकर्ताले राति राखेको अनुमान गरिएको बम ४ असोज बिहान फेला गरेको हो ।
विस्तृत
अब वारपारको लडाइँः राजेन्द्र महतो
सोमबार, आश्विन ४, २०७२
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानमा मधेशी र थारुको अधिकार स्थापित नभएको भन्दै आन्दोलन जारी राख्ने बताएका छन् ।
विस्तृत
सभासद्को घरमा आगजनी र तोडफोड
आइतबार, आश्विन ३, २०७२
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका सभासद् धर्मनाथ साहको मिर्चैयास्थित घरमा तोडफोड गरेका छन् ।
विस्तृत
सीमा क्षेत्रमा भएको हिंसाप्रति ध्यानाकर्षण भएको छः भारत
आइतबार, आश्विन ३, २०७२
नेपालमा संविधान प्रारम्भ भएको घोषणा हुँदै गर्दा भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारतसँग सीमा जोडिएका क्षेत्रमा हिंसा बढेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा नेपालको संविधान–२०७२ प्रारम्भ भएको घोषणा
आइतबार, आश्विन ३, २०७२
संविधानसभाबाट पारित नेपालको संविधान–२०७२ राष्ट्रपति रामवरण यादवले प्रारम्भ भएको घोषणा गरेका छन् ।
विस्तृत
विराटनगर: संविधानका समर्थक र विरोधी दुबैको जुलुश, दुबैले मोटरसाइकल जलाए
आइतबार, आश्विन ३, २०७२
नेपालको संविधान– २०७२ को स्वागत र विरोध गर्ने दुवैले विराटनगरमा जुलुस निकालेका छन् ।
विस्तृत
संविधानको स्वागतमा झापामा र्याली
आइतबार, आश्विन ३, २०७२
संविधान जारी हुन लागेको खुशियालीमा झापाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा मोटरसाइकल र्याली निकालिएको छ ।
विस्तृत
वीरगञ्ज तनावग्रस्त, प्रहरीको गोलीबाट प्रदर्शनकारीको मृत्यु
आइतबार, आश्विन ३, २०७२
वीरगञ्जमा कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन हुन थालेपछि प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको छ ।
विस्तृत
संविधान घोषणाको कार्यक्रम करिब ४५ मिनेटको हुने
आइतबार, आश्विन ३, २०७२
नेपालको संविधान–२०७२ राष्ट्रपतिद्वारा घोषणा गरिने कार्यक्रम करिब ४५ मिनेटको हुने संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले बताएका छन् ।
विस्तृत
संविधान घोषणाबारे मन्त्रिपरिषद्मा छलफल
आइतबार, आश्विन ३, २०७२
मन्त्रिपरिषद्को ३ असोजमा बसेको बैठकमा राष्ट्रपति डा रामवरण यादवबाट ‘नेपालको संविधान, २०७२’ घोषणा गर्ने विषयमा छलफल भएको छ ।
विस्तृत
बन्दकर्तालाई स्थानीयले लखेटे, ८ जना घाइते
आइतबार, आश्विन ३, २०७२
कपिलवस्तुमा बन्द गराउँदै हिंडेका चन्द माओवादीका कार्यकर्तालाई स्थानीय वासिन्दाले लखेटेका छन् । स्थानीय व्यवसायीको प्रतिकारमा ८ जना वन्दकर्ता घाइते भएका छन् ।
विस्तृत
बर्दियामा निषेधाज्ञा हटाइयो, कतै दीपावली त कतै राँके जुलुस
आइतबार, आश्विन ३, २०७२
नयाँ सविधानको स्वागत गर्दै वर्दियाका केही स्थानमा दीपावली गरिएको छ भने कतै विरोधमा राँके जुलुस पनि निकालिएको छ ।
विस्तृत
लमजुङमा संविधानको स्वागत, विरोध गर्ने ६ पक्राउ
आइतबार, आश्विन ३, २०७२
नयाँ संविधानको स्वागतमा लमजुङमा आज विहान सर्वपक्षीय र्याली निकालिएको छ भने संविधानको विरोध गर्ने ६ जना पक्राउ परेका छन्।
विस्तृत
सीमाङ्कनमा अर्घेल्याइँ नगरः शीर्ष नेता
शनिबार, आश्विन २, २०७२
'ऐतिहासिक अवसरमा उत्सव मनाऔं'तीन प्रमुख दलका शीर्ष नेताहरुले संविधानले सबैका धेरै मागहरुलाई समेटेको भन्दै सीमाङ्कनमा चित्त बुझेन भन्दैमा अर्घेल्याइँ नगर्न मधेश केन्द्रित दलहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
98
99
100
101
102
110
120
130
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next