Himalkhabar
मंगलबार, आषाढ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
ती मोदी, यी मोदी
मंगलबार, आश्विन १२, २०७२
नेपालमा लोकप्रिय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्नुपर्छ, नयाँ संविधानलाई खुला हृदयले स्वागत गर्नुमा नै भारतको हित छ।
विस्तृत
मधेश केन्द्रित दलहरुसँगको वार्ता सहमति उन्मुख
मंगलबार, आश्विन १२, २०७२
आन्दोलनरत मधेश केन्द्रित दलहरुसँग प्रमुख तीन दलको वार्ता सकारात्मक दिशातर्फ उन्मुख देखिएको छ ।
विस्तृत
मधेशमाथि विभेदः उपराष्ट्रपति
सोमबार, आश्विन ११, २०७२
उपराष्ट्रपति परमानन्द झाले मधेशमाथि राज्यले विभेदपूर्ण व्यवहार गरेको जनाएका छन् ।
विस्तृत
चीनतर्फबाट नाका खोल्न चिनियाँ राजदूतलाई दाहालको आग्रह
सोमबार, आश्विन ११, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले चीनतर्फको नाका खोल्न नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलाई आग्रह गरेका छन्।
विस्तृत
‘नेपालकाे संविधान २०७२’ किन लेखिएन ?
सोमबार, आश्विन ११, २०७२
३ असोजमा जारी भएको संविधानलाई धेरैले ‘नेपालको संविधान–२०७२’ लेख्ने गरेका छन् ।
विस्तृत
नाका पारी अलपत्र परेका मजदुरहरुलाई निगमले खर्च दिने
सोमबार, आश्विन ११, २०७२
भारतीय नाका पारी अलपत्र परेका यातायात मजदुरहरुको खर्च नेपाल आयल निगमले बेहोर्ने भएको छ ।
विस्तृत
शीतयुद्धकालीन मानसिकता त्यागौः नेता नेपाल
सोमबार, आश्विन ११, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले शीतयुद्धकालीन मानसिकता विश्वबाटै विदा भइसकेको बताएका छन् ।
विस्तृत
नेपालतर्फ कुनै अान्दाेलन नभएपनि पश्चिम नाकामा भारतकाे अवराेध
सोमबार, आश्विन ११, २०७२
११ असोज बिहानैदेखि दैनिक उपभोग्य सामान बोकेका गाडी नेपाल आउन दिएको छैन । पश्चिमी नाका गड्डाचौकीमा कुनै पनि राजनीतिक दल तथा भातृ संगठनहरुले विरोध तथा अवरोध नगरेको भएपनि भारतीय सुरक्षाकर्मीले सामान आयातमा रोक लगाएको छ ।
विस्तृत
कोटा प्रणाली सुरु, ४०२ वटा पेट्रोलियम ट्याङ्कर भारतीय सीमामा रोकिए
सोमबार, आश्विन ११, २०७२
नेपाल आयल निगमले मौज्दात रहेको पेट्रोलियम पदार्थको आपूर्तिलाई व्यवस्थित तुल्याउन तथा न्यायोचित वितरणका लागि आजदेखि कोटा प्रणाली सुरु गरेको छ ।
विस्तृत
संसदीय कार्यदलले टीकापुर घटनाको प्रतिवेदन बुझायो
सोमबार, आश्विन ११, २०७२
एसएसपीसहित ८ जना मारिएको कैलालीको टीकापुर घटनाको स्थलगत अध्ययन प्रतिवेदन संसदमा बुझाइएको छ ।
विस्तृत
मधेश केन्द्रित दलसँग वार्ता गर्न कार्यदल गठन
सोमबार, आश्विन ११, २०७२
आन्दोलनरत मधेश केन्द्रित दलहरुसँग वार्ता गर्न प्रमुख तीन दलले वार्ता टोली गठन गरेको छ ।
विस्तृत
जमुनाहा नाकाबाट ११ वटामात्रै गाडी भित्रिए
आइतबार, आश्विन १०, २०७२
पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जको जमुनाहाबाट आज, १० असोजमा ११ वटा ट्रक नेपाल भित्रिएका छन् ।
विस्तृत
प्रक्रिया नरोकिएपछि बाबुरामले पार्टी छोडेः दाहाल
आइतबार, आश्विन १०, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान जारी गर्ने क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई असन्तुष्ट बनेको बताएका छन् ।
विस्तृत
सीमा अवरोध गर्न खोज्ने दुई जना पक्राउ
आइतबार, आश्विन १०, २०७२
काकडभिट्टाको नेपाल–भारत सीमा क्षेत्रमा पुगेर आवागमनमा अवरोध गर्न खोज्ने दुई प्रदर्शनकारीलाई प्रहरीले १० असोज दिउँसो पक्राउ गरेकोे छ ।
विस्तृत
एमाओवादीको केन्द्रिय कमिटी बैठक शुरु
आइतबार, आश्विन १०, २०७२
एमाओवादीको पूर्ण केन्द्रिय कमिटी बैठक पार्टी केन्द्रिय कार्यालय परिसडाडाँमा शुरु भएको छ ।
विस्तृत
‘तीन दलले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए वार्तामा बस्छौं’
आइतबार, आश्विन १०, २०७२
तराई–मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले प्रमुख तीन दलका नेताहरुले मधेशको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए वार्तामा बस्ने बताएका छन् ।
विस्तृत
भट्टराईलाई निर्णय पुनःविचार गर्न एमाओवादीको आग्रह
आइतबार, आश्विन १०, २०७२
एमाओवादीले पार्टी परित्याग गरेका बाबुराम भट्टराईलाई आफ्नो निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।
विस्तृत
भारदहमा ७० भन्दा बढी सवारी साधन तोडफोड
आइतबार, आश्विन १०, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बिहान ७० भन्दा बढी सवारी साधनमा तोडफोड र ढुङ्गामुढा गरेका छन् ।
विस्तृत
आन्दोलनमा भारतको सहयोग छः अशोक राई
आइतबार, आश्विन १०, २०७२
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले तीन दलका नेताले आन्दोलनरत दलका कुरा नसुनेकाले वार्ताको वातावरण बन्न नसकेको बताएका छन् ।
विस्तृत
पश्चिमी नाकामा भारतीय पर्यटकको स्वागत
आइतबार, आश्विन १०, २०७२
देशका अधिकांश सीमा नाकाहरुमा तनाव बढिरहेका बेला पश्चिमी सीमा नाका गड्डाचौकीमा भने भारतीय पर्यटकको स्वागत गरिएको छ ।
विस्तृत
महासचिव वानले भने, ‘नयाँ संविधान शान्ति प्रक्रियाको कोसेढुङ्गा’
आइतबार, आश्विन १०, २०७२
संयुक्त राष्ट्र संघका महासचिव वान कि मूनले संविधानसभाबाट जारी नयाँ संविधन नेपालको शान्ति प्रक्रियाका लागि कोसेढुङ्गा सावित भएको बताएका छन् ।
विस्तृत
नाकाबन्दीको विरोधमा विद्यार्थीहरु आन्दोलनमा जाने
आइतबार, आश्विन १०, २०७२
भारतले गरेको नाकाबन्दीको विरोधमा नेपालका १३ विद्यार्थी संगठनहरुले संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।
विस्तृत
सर्वदलीय बैठकः एकजुट भएर चुनौतिको सामना गर्नुपर्छ
शनिबार, आश्विन ९, २०७२
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय छलफलमा नेताहरुले सबै एकजुट भएर वर्तमान चुनौतिको सामना गर्नुपर्ने बताएका छन् ।
विस्तृत
बाबुरामको कदमप्रति एमाओवादी आश्चर्यमा (विज्ञप्तिसहित)
शनिबार, आश्विन ९, २०७२
एमाओवादीले नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको प्रति आश्चर्य व्यक्त गर्दै निर्णयमा पुनर्विचार गर्न भट्टराईलाई आग्रह गरेको छ ।
विस्तृत
आइतबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू
शनिबार, आश्विन ९, २०७२
गृहमन्त्रालयले देशमा पेट्रोलियम पदार्थको अभाव भएकाले आइतबार, १० असोजदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।
विस्तृत
« First
«
10
20
30
95
96
97
98
99
110
120
130
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next