Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
वार्ताका लागि तीन दलले संयुक्त आह्वान गर्ने
बिहीबार, आश्विन ७, २०७२
प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत मधेश केन्द्रित दलहरुलाई वार्ताका लागि पुनः संयुक्त आह्वान गर्ने भएका छन् ।
विस्तृत
संविधान संशोधनको ७ बुँदे सूची पठाएका छैनौंः भारत
बिहीबार, आश्विन ७, २०७२
भारतीय विदेशमन्त्रालयले नेपालको संविधानमा ७ वटा संशोधनका लागि भारतले प्रस्ताव नगरेको बतएको छ ।
विस्तृत
सांसदद्वय थापा र बिकलाई अदालतले बोलायो
बुधबार, आश्विन ६, २०७२
राष्ट्रिय जनमुक्ति पार्टीका सांसदद्वय शिवलाल थापा र सिमाकुमारी बिकलाई सर्वोच्च अदालतले बोलाएको छ ।
विस्तृत
काठमाडौं नाकाबन्दी गर्ने थारुवानको चेतावनी
बुधबार, आश्विन ६, २०७२
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आफ्ना मागहरु पूरा नगरे काठमाडौं नाकाबन्दी गर्ने चेतावनी दिएको छ ।
विस्तृत
छिमेकीले जे भन्यो त्यही मान्नुपर्छ भन्ने हुँदैनः ओली
बुधबार, आश्विन ६, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल सानो र गरीब भएपनि छिमेकीले भनेका सवै कुरा मान्न नसकिने बताएका छन् ।
विस्तृत
राजमार्ग र नाकामा कडाई गर्ने मोर्चाको निर्णय
बुधबार, आश्विन ६, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्व–पश्चिम राजमार्ग र नेपाल–भारतको नाकामा कडाई गर्ने निर्णय गरेको छ ।
विस्तृत
लिम्बुवानको बन्द फिर्ता
बुधबार, आश्विन ६, २०७२
नयाँ संविधानकाे विराेधमा पूर्वी नेपालका ९ जिल्लामा जारी अनिश्चितकालीन बन्द फिर्ता भएको छ ।
विस्तृत
गाडीमा ढुंगा हान्ने बालकलाई रु. बीस ज्याला
बुधबार, आश्विन ६, २०७२
रातिको समय सुरक्षा घेरामा गन्तव्यतर्फ जाँदै गरेका सवारी साधनमा ढुंगा हान्ने तीन जना बालकलाई प्रहरीले बाराको जितपुरबाट पक्राउ गरेको छ ।
विस्तृत
आन्दोलन सशक्त बनाउने मोर्चाको निर्णय
बुधबार, आश्विन ६, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ ।
विस्तृत
प्रधानमन्त्री अमेरिका नजाने, राजदूत रायले प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गरे
बुधबार, आश्विन ६, २०७२
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने प्रधानमन्त्री सुशील कोइरालाको पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ ।
विस्तृत
मर्जादपुर–खुनुवा नाका भारतीयपक्षबाट बन्द
बुधबार, आश्विन ६, २०७२
कपिलवस्तुको मर्जादपुरसँग जोडिएको भारतीय सीमा नाका खुनुवाबाट सवारी साधान आवगमनमा भारतीय सुरक्षानिकायले पूर्ण रोक लगाएको छ ।
विस्तृत
जनताको संविधान
बुधबार, आश्विन ६, २०७२
नेपालको संवैधानिक इतिहासमा पहिलो पटक जनता आफैंले बनाएको परिवर्तनमुखी संविधानवादको सिद्धान्तमा आधारित संविधानले गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षतालगायतका मुद्दालाई संस्थागत गरेको छ।
विस्तृत
संविधानमा ७ वटा संशोधन गरः भारत
बुधबार, आश्विन ६, २०७२
भारतीय सरकारले नेपाली नेतृत्वलाई नेपालको संविधान–२०७२ मा सात वटा संशोधन गर्न दबाब दिएको छ ।
विस्तृत
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दै
बुधबार, आश्विन ६, २०७२
नयाँ संविधनमा असहमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सप्तरीको राजविराजमा बसिरहेको छ ।
विस्तृत
बर्दियाः सार्वजनिक यातायात सञ्चालन
बुधबार, आश्विन ६, २०७२
बर्दियामा बन्दले गर्दा लामोसमयदेखि अवरुद्ध सदरमुकाम गुलरियादेखि नेपालगञ्ज र अन्य जिल्लाकोे यातायात सञ्चालमा आएको छ ।
विस्तृत
प्रधानमन्त्री कोइरालाको न्यूयोर्क भ्रमण रद्द हुन सक्ने
बुधबार, आश्विन ६, २०७२
प्रधानमन्त्री सुशील कोइरालाको न्यूयोर्क भ्रमण रद्द हुने संभावना बढेको छ ।
विस्तृत
बारामा प्रहरीमाथि एसीड र पेट्रोल बम प्रहार
मंगलबार, आश्विन ५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बिच बाराको सदरमुकाम कलैयामा झड्प भएको छ ।
विस्तृत
नेताका घर र पार्टी कार्यालयहरुमा भएको तोडफोड प्रति कांग्रेसको आपत्ति
मंगलबार, आश्विन ५, २०७२
देशका विभिन्न स्थानमा आन्दोलनका नाममा तोडफोड, आगजनी र भौतिक आक्रमणजस्ता हिंसात्मक गतिविधिहरु भइरहेकोमा नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको निन्दा गरेको छ ।
विस्तृत
रक्सौल नाकाबाट ३१ वटा ट्याङकर नेपाल भित्रिए
मंगलबार, आश्विन ५, २०७२
सीमावर्ती भारतीय बजार रक्सौलमा रोकिएको भनिएका पेट्रोलियम पदार्थ बोकेका ३१ वटा ट्याङकर ५ असोज साँझ नेपाल भित्रिएका छन्।
विस्तृत
प्रजातान्त्रिक अभ्यासलाई स्वीकार्नुपर्छ: कमल थापा
मंगलबार, आश्विन ५, २०७२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधानलाई प्रजातान्त्रिक मूल्य तथा मान्यताका आधारमा आफ्नो पार्टीले स्वीकारेको बताएका छन् ।
विस्तृत
६ दल बैठक सकियो, संविधान आउनु राम्रो होः गच्छदार
मंगलबार, आश्विन ५, २०७२
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नयाँ संविधान जारी हुनुलाइ ‘राम्रो’ बताएका छन् ।
विस्तृत
वीरगञ्जमा राति १० बजेसम्मका लागि कर्फ्यू हट्यो, मोर्चाको प्रदर्शन कायमै
मंगलबार, आश्विन ५, २०७२
स्थानीय प्रशासनले ५ असोज दिनभरका लागि कर्फ्यू हटाए पनि लामो समयको बन्द र कर्फ्यूबाट आजित भएका स्थानीयले राहतको अनुभव गर्न पाएका छैनन् ।
विस्तृत
चर्चमा बम राख्ने तीनजना पक्राउ
मंगलबार, आश्विन ५, २०७२
२९ भदौमा झापाका चारवटा चर्चमा बम पडकाउने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
गच्छदारसँगको वार्ता सकारात्मक भएको दाहालको भनाई, प्रम वार्ता स्थलमै
मंगलबार, आश्विन ५, २०७२
५ असोज विहान तीन प्रमुख दलका शीर्ष नेता र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारबीच भएको छलफल सकारात्मक भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
विस्तृत
गच्छदारलाई मनाउन तीन शीर्ष नेता सानेपामा
मंगलबार, आश्विन ५, २०७२
तीन प्रमुख दलका शीर्ष नेताहरु अहिले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
विस्तृत
« First
«
10
20
30
97
98
99
100
101
110
120
130
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next