Himalkhabar
शुक्रबार, पौष १२, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
एमालेद्वारा वीरगन्ज पार्टी कार्यालयमा भएको आक्रमणप्रति भत्र्सना
शनिबार, कार्तिक २८, २०७२
वीरगन्जस्थित आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणप्रति नेकपा एमालेले निन्दा र भत्र्सना गरेको छ ।
विस्तृत
मधेशी मोर्चाद्वारा ट्रकहरुमा तोडफोड र आगजनी, चिनी लुटियो
शुक्रबार, कार्तिक २७, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले २७ कात्तिकमा वीरगञ्जका विभिन्न स्थानमा चारवटा ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा तोडफोड गरेका..
विस्तृत
म्यानमारमा सू ची को पार्टी अत्यधिक बहुमतले विजयी
शुक्रबार, कार्तिक २७, २०७२
म्यानमारमा भएको आम निर्वाचनमा आंग सान सू ची को पार्टी नेशनल लिग फर डेमोक्रेसी अत्यधिक बहुमतले विजयी भएको छ।
विस्तृत
नाकाबन्दीबाट महासचिव बान चिन्तित्
शुक्रबार, कार्तिक २७, २०७२
संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले भारतको नाकाबन्दीले नेपालमा उत्पन्न संकटबारे चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
मेडिकल कलेजमा भर्ना: सीटमा डाक बढाबढ
बुधबार, कार्तिक २५, २०७२
मेडिकल कलेजहरूले मन्त्रिपरिषद्, शिक्षा मन्त्रालय, विश्वविद्यालय र सर्वोच्च अदालतको समेत आदेश विपरीत बार्गेनिङमा रकम असुल्दै एमबीबी..
विस्तृत
सुनियोजित ‘राष्ट्रघात’
मंगलबार, कार्तिक २४, २०७२
खेल मिलेमतो गरी देशलाई हराउने राष्ट्रिय फूटबल खेलाडीहरूको 'राष्ट्रघात' मा एन्फा अध्यक्ष गणेश थापा र उनका मतियार साक्षी बसेका छन्।
विस्तृत
मधेशको समस्या समाधान नभएसम्म आपूर्ति सहज हुँदैनः भारतीय राजदूत
मंगलबार, कार्तिक २४, २०७२
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले एकदुई दिनमा नेपाल–भारत नाका सहज हुने भन्ने समाचारलाई हल्ला र अनुमान मात्रै भनेका छन् ।
विस्तृत
तीहारमा विद्युत् खपत कम गर: प्राधिकरण
मंगलबार, कार्तिक २४, २०७२
नेपाल विद्युत् प्राधिकरणले विद्युत्को खपतमा मितव्ययी हुन उपभोक्तालाई आग्रह गरेको छ ।
विस्तृत
प्रधानमन्त्रीको विशेष सम्बोधन तीहारपछि मात्रै
मंगलबार, कार्तिक २४, २०७२
आफू प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको विशेष सम्बोधन आज नगर्ने भएका..
विस्तृत
‘सहमतिका नाममा हत्यारालाई उन्मुक्ति नदिइयोस’
मंगलबार, कार्तिक २४, २०७२
आन्दोलनका क्रममा प्रहरीलगायत सर्वसाधारणको हत्या गर्ने, यातना दिनेलाई कसैगरी पनि उन्मुक्ति नदिन पीडित परिवारले माग गरेका छन् ।
विस्तृत
ग्यास, तेलसँग राष्ट्रियता साट्दैनौँ: उपप्रम केसी
मंगलबार, कार्तिक २४, २०७२
उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकलाई आत्मनिर्भर बनाउन कुनै कसर बाँकी नराखिने बताएका छन् ।
विस्तृत
नाकाबन्दी हटाउन भारतलाई नेपाल सरकारको औपचारिक आग्रह
सोमबार, कार्तिक २३, २०७२
मन्त्रिपरिषद्को बैठकले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी हटाउन औपचारिक निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त..
विस्तृत
आन्दोलन नरोकिएसम्म नाकाबन्दी हट्दैनः गगन थापा
सोमबार, कार्तिक २३, २०७२
नेपाली कांग्रेसका नेता गगन थापाले मधेशमा जारी आन्दोलन नरोकिएसम्म नाकाबन्दी नहट्ने बताएका छन् ।
विस्तृत
नाकाबन्दीमा फस्टाएकाे ब्यापार (तस्वीरहरु)
सोमबार, कार्तिक २३, २०७२
सीमाको मेचीनगर प्यारीभिट्टाको पुरानो बसपार्कको खाली मैदानमा मोटरसाईकलका ट्यांकीबाट ग्यालेन र ड्रममा पेट्रोल तानिरहेका, कार र भ्यान..
विस्तृत
सरकार–मोर्चाबीचको वार्ता स्थगित
सोमबार, कार्तिक २३, २०७२
तराई–मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।
विस्तृत
नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीतः सभापति कोइराला
सोमबार, कार्तिक २३, २०७२
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अन्तर्राष्ट्रिय कानून विपरीत भारतले नाकाबन्दी गरेको बताएका छन् ।
विस्तृत
पाकिस्तानसँग नेपाल १२१ रनले पराजित
आइतबार, कार्तिक २२, २०७२
यूएईमा भएको एक दिवसीय खेलमा पाकिस्तानका टेष्ट टोलीसँग नेपाल १२१ रनले पराजित भएको छ ।
विस्तृत
म्याच फिक्सिङका आरोपित फुटबल खेलाडीहरु विरुद्ध राज्यद्रोहको मुद्दा दायर
आइतबार, कार्तिक २२, २०७२
म्याच फिक्सिङका आरोप लागेका पाँच जना फुटबल खेलाडी विरुद्ध राज्यद्रोहको मुद्दा दायर भएको छ ।
विस्तृत
देउसी, भैलो राति १० बजेसम्म मात्रै
आइतबार, कार्तिक २२, २०७२
गृह मन्त्रालयले तिहारमा देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न आग्रह गरेको छ ।
विस्तृत
कांग्रेसद्वारा संविधान संशोधनकाे माग
आइतबार, कार्तिक २२, २०७२
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावमाथि छलफलको माग गरेको छ ।
विस्तृत
कांग्रेसले सरकारलाई हनिमुन मनाउन दिने
आइतबार, कार्तिक २२, २०७२
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल सरकारको विरोध नगर्ने भएको छ ।
विस्तृत
सप्तरीः किर्ते नागरिकता बनाउने पक्राउ
आइतबार, कार्तिक २२, २०७२
सप्तरी प्रहरीले किर्ते गरी नेपाली नागरिकता बनाउने भारतीय नागरिकसहितको गिरोहलाई पक्राउ गरेको छ ।
विस्तृत
मधेश केन्द्रित दलहरुभित्रै समस्याः नेता नेपाल
आइतबार, कार्तिक २२, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मधेश केन्द्रित दलहरुभित्रकै एक स्वर नहुँदा सरकारलाई समस्या परेको बताएका छन् ।
विस्तृत
विहार चुनावः लालु–नितिश गठबन्धनको अग्रता
आइतबार, कार्तिक २२, २०७२
भारतको विहार प्रदेशमा सम्पन्न विधान सभा निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भ..
विस्तृत
भारतबाट इन्धन आयात ठप्प
शनिबार, कार्तिक २१, २०७२
करिब डेढ महिनादेखि मागको १० प्रतिशत भन्दा पनि थोरै इन्धन दिएको भारतले पाँच दिनदेखि इन्धन आउन पूरै रोकेको छ भने अन्य सामानको आयातमा..
विस्तृत
« First
«
10
20
30
57
58
59
60
61
70
80
90
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस